इटहरी । नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय इटहरीमा निःशुल्क होटल म्यानेजमेन्ट अध्यापन गराइने भएको छ ।आइतबार सुनसरीको धरानमा पत्रकार सम्मेलन गरी शिक्षालयले एसएलसी उत्तिर्ण वा एसर्ईई परीक्षामा सामेल भएको साथै जुनसुकै ग्रेड ल्याएका विद्यार्थीहरुलाई निःशुल्क होटल म्यानेजमेन्ट तालिम दिने शिक्षालयका अध्यक्ष एकचन्द्र (निर्मल) बरालले बताए । बरालकाअनुसार प्राविधिक शिक्षा तथा तालिममा सहभागी हुन इच्छुक प्रशिक्षार्थी १६ वर्ष उमेर पुरा भै २५ वर्ष सम्मका नेपाली नागरिक हुनु पर्नेछ । लिखित र मैखिक परीक्षामा उत्तिर्ण ४० जना प्रशिक्षार्थीहरु होटल म्यानेजमेन्ट अध्ययन सहित तालिममा सहभागी हुन पाउने अध्यक्ष
इटहरी । स्मार्ट लुब्रिकेन्ट्सका अध्यक्ष रूपनारायण बराइली यतिबेला सन्तुष्ट छन् । उनी सन्तुष्ट हुनुको कारण हो, स्मार्ट लुब्रिकेन्ट्सले बजारमा एकक्षत्र राज गर्नु । कम्पनीको बजार विस्तारले आफूलाई खुसी तुल्याएको बराइलीले बताए ।झापाको गौरादहमा उत्पादित स्मार्ट लुब्रिकेन्ट्सका मूख्य लगानीकर्ताहरु दाजुभाइ मोहन बराइली र सुरज बराइली हुन् । उनीहरुले कम्पनीमा अन्य व्यवसायीहरुलाई समेत समाबेश गर्दै लगेका छन् । यो ब्राण्डले पछिल्लो समय नेपाली लुब्रिकेन्ट्स ब्राण्डमा अलग छाप पार्न सफल भएको बताइन्छ ।यस उद्योगले ग्रीज, इञ्जिन आयल, हाईड्रोलिक र गियर आयल सहित करिब ४० देखि ४५ प्रकारका लुब्रिकेन्ट्स उत्पादन गर्दै ब
इटहरी । आजको युवा पुस्ता उच्च शिक्षा गुणस्तरीय एवम् व्यवहारिक होस् भन्ने चाहन्छ । यो चाहनालाई सम्बोधन गर्नै पर्ने बाध्यता अभिभावकलाई बन्दै गएको छ । विद्यार्थी र अभिभावकको यस्तो चाहना र बाध्यतालाई सम्बोधन गर्न जेनयुन एजुकेशन एण्ड भिसा सर्भिसले एक दिवसीय शैक्षिक परामर्श (एजुकेशन फेयर) संचालन गर्न लागिरहेको छ ।झापाको दमकमा भदौ २१ गते, सुनसरीको इटहरीमा भदौ २२ गते, झापाकै विर्तामोडमा भदौ २३ गते, चितवनमा भदौ २९ गते र काठमाडौंमा असोज ३ गते एजुकेशन फेयर संचालन गर्न लागिएको हो । एजुकेशन फेयरमा अष्ट्रेलियाको मेलवर्न शहरका कलेजहरुबाट आउने प्रतिनिधिहरुले त्यहाँको परिवर्तित कानून, अध्ययन गरिने विषयहरु, कले