कला र कलाकार

    Showing 41-50 of 50 items.
  • दमकको रिभर भियु हेरिटेजमा गायक स्वपन सुमनले सांगीतिक मनोरन्जन दिने

    इटहरी । दशैं चाडलाई लक्षित गरि १ नम्बर प्रदेशबासीलाई सांगीतिक कार्यक्रम मार्फत भरपुर मनोरञ्जन दिन हालका चर्चित र लोकप्रिय गायक स्वपन सुमन आफ्नो ब्यान्डसंग झापाको दमक स्थित रिभर भियु हेरिटेज रिसोर्ट–फन पार्कमा असोज ८ गते आउने भएका छन् । पेगेन्ट हब नेपाल प्राइभेट लिमिटेडद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा पहिलो प्रस्तुति दमकको लोकल ब्यान्डले दिने छ । कार्यक्रमको मुख्य प्रायोजक टुबोर्ग बियर र सहप्रायोजक जुरिक भोड्का र इटहरी नमुना कलेज रहेका छन् भने मिडिया पाट्नर पूर्वी हटलाइन दैनिक पत्रिकार र नेपालरेखा डटकम छन् ।सांगीतिक सांझको सम्झौता पत्र गत भाद्र १९ मा इभेन्ट्स कम्पनिका पदाधिकारी र गाय

    • प्रकाशित मितिः भदौ २५, २०७९
    • 234 पटक पढिएको
    • नेपाल रेखा
  • गायक नवीन के भट्टराई सहितको टोलीले अष्ट्रेलियावासी नेपालीलाई सांगितिक मनोरञ्जन दिने

    काठमाडौं । यस पटकको दशैं तिहार अस्ट्रेलियामा बस्ने नेपालीको दमदार हुने भएको छ । नवीन के भट्टराई, सुगम पोखरेललगायत नेपाली पप क्षेत्रका बहुचर्चित गायकहरूसँगै अस्ट्रेलियामा बस्ने नेपालीहरूले उमंगकासाथ नेपाली चाड मनाउने भएका हुन् ।नेपाल आईडल–४ का प्रतियोगी आदेश पौडेल पनि साथमा रहने बताइएको छ । दशै तिहारका अवसरमा अस्ट्रेलियाका बिभिन्न ठाउँमा आफ्नो सांगीतिक प्रस्तुती दिने भएकाले नेपालीहरूमा उत्साह थपिएको छ ।भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुतीमा नेप सिन्ड्नी इभेन्ट्सद्वारा आयोजना हुने उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गो

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 431 पटक पढिएको
    • नेपाल रेखा
  • टुहुरी छोरीको कथामा आधारित गीत ‘म टुहुरी’ सार्वजनिक

    इटहरी । रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुरो बनेका छोरा–छोरीको कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईको अभिनय रहेको छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र वसन्त बस्नेतले गरेका हुन् । गीतको भिडियो सुनसरीको इटहरी–३ स्थित खोर्साने खाप

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 290 पटक पढिएको
    • नेपाल रेखा
  • लोक गायिका गंगा गौतमको तिज गीत छोरी सार्वजनिक हुदै

    इटहरी । हिन्दु महिलाहरुको महान चाड तिज नजिकीएसंगै तिज लक्षित गीतहरु सार्वजनिक हुने गरेका छन् । यस वर्ष पनि तिज नजिकिरहेको समयमा तिजका गीत सार्वजनिक हुने क्रम बढेका छन् । इटहरीकी चर्चित लोक तथा दोहोरी गायिका गंगा गौतमले पनि तिज गीत ‘छोरी’ ल्याउने भएकी छन् । लोक, लोक दोहोरी, मारुनी, काठे भाका, ट्राफिक जनचेतना मुलक गित, तिज, तिहार, वातावरण लगायतका विषयवस्तु समेटिएका ५० भन्दा वढी गीतहरु गाएर चर्चित बनेकी गंगा गौतम आचार्यको तिज गीत छोरीको छायाँकन सकिएर सार्वजनिक गर्न लागेकी हुन् ।राजकुमार बगरको शब्द लय, सुमन सागर र जंग केसीको निर्देशन कमल सौरागको एरेन्ज तथा गायिका गौतमको स्वर रहेको तिज

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 141 पटक पढिएको
    • नेपाल रेखा
  • भानुकला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टा सम्मानित

    कुमोद अधिकारी विराटनगर । विराटनगर स्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । विराटनगरमा आयोजित कार्यक्रममा ‘भानु भाषा साहित्य सम्मान’ बाट साहित्यकार सरला चापागाईं, ‘भानु चतुर्भुज आशावादी कला सम्मान तथा पुरस्कार’ बाट कलाकार मातृका संग्रौला, भानु पत्रकारिता सम्मानबाट पत्रकार मोहन मानन्धर सम्मानित भए । त्यसैगरी अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, डा. विजय पण्डि

    • प्रकाशित मितिः असार २९, २०७९
    • 153 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश सरकारद्वारा ३७ जना श्रष्ठा सम्मानित

    विराटनगर । भाषा, कला तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने श्रष्टाहरुलाई प्रदेश १ सरकारले विराटनगरमा सम्मान गरेको छ ।पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनमा भएको श्रष्टा सम्मान कार्यक्रमा गत वर्ष र यो वर्ष छनौट भएका प्रदेश नं. १ का ३७ जना श्रष्टाहरुलाई नगद र कदपत्र सहित सम्मान गरिएको हो । उनीहरुलाई बालकृष्ण पोखरेला भाषा, साहित्य सम्मान, प्रदेश भाषा साहित्य कला सम्मान तथा नवोदित भाषा कला साहित्य सम्मान विधामा सम्मान गरिएको हो ।प्रदेस नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उनीहरुलाई सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै उनले भाषा कला संस्कृती देशको पहिचान भएकाले यसको संरक्षण सम्वद्र्धनमा

    • प्रकाशित मितिः असार २९, २०७९
    • 158 पटक पढिएको
    • नेपाल रेखा
  • प्रियंका रानी जोशीले जितिन मिस नेपाल २०२२

    ललितपुर । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीले पहिरिएकी छन् । ललितपुरको गोदावरी स्थित सनराइज कन्भेन्सनमा  भएको ग्राण्ड फिनालेमा २३ प्रतियोगिलाई पछि पार्दै उनले विजयको ताज पहिरिएकी हुन् । मिस नेपाल नम्रता श्रेष्ठले उनलाई ताज पहिर्याइन् । उनी २०२० की मिस नेपाल हुन् । कोरोना महामारीका कारण गत वर्ष यो प्रतियोगिता भएन । त्यसैगरि, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । मिस नेपालको फाइनल प्रतिस्पर्धामा प्रियंकासहित आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंग

    • प्रकाशित मितिः असार ५, २०७९
    • 172 पटक पढिएको
    • नेपाल रेखा
  • धरानकी मेरिका बास्कोटा मिस नेपालको फाइनलमा, भोट गर्न गरिन आग्रह

    धरान । धरान उपमहानगरपालिका वडा नम्बर १४ बिजयपुरकी मेरिका बास्कोटा दि हिडन ट्रेजरद्वारा आयोजित मिस नेपाल–२०२२ को फाइनलमा पुगेकी छन् ।देशभरिबाट करिब ८ सय जना युवतीहरुले मिस नेपालमा भाग लिन आवेदन दिएका थिए । देशका सात वटै प्रदेशमा भएको अडिसनबाट छानिएका २ सय जनाको गत जेठ–३ गते राजधानी स्थित होटल याक एन्ड यतिमा प्रतिष्पर्धा भएको थियो। उक्त प्रतिष्पर्धाबाट धरानकी मेरिका फाईनलका लागि उत्कृष्ट २४ मा पर्न सफल भएकी थिइन् । मेरिकाले आफूलाई भोट दिएर जिताउन सबैसंग आग्रह गरेकी छन् । उनलाई भोट दिनका लागि मोबाएलको प्ले स्टोरमा गएर खल्ति एप्स डाउनलोड गरि इभेन्ट सेक्सनमा गएर क्लीक गर्ने र त्यहाँ मिस

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 1,077 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार पाण्डेको 'मुल्तबी कथा' संस्मरणात्मक कृति सार्वजनिक

    नेपालरेखा । इटहरी / पत्रकार एवं अधिवक्ता शालिग्राम पाण्डेको संस्मरणात्मक कृति ‘मुल्तबी कथा’ आइतबार इटहरीमा सार्वजनिकीकरण गरिएको छ । सामुदायिक प्रकाशन प्रालिद्वारा प्रकाशित ‘मुल्तबी कथा’ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, प्राध्यापक डा. बद्रीविशाल पोखरेल, अधिवक्ता द्वय सुमनचन्द्र कार्की, सारदाप्रसाद अधिकारी र समाजसेवी बिश्वप्रसाद रिजालले सार्वजनिक गरेका हुन् ।   सामुदायिक प्रकाशन प्रालिका अध्यक्ष सामेल पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सर्जकहरू बद्रीविशाल पोखरेल, सुविद गुरागाई, दिनेश पौडेल, विक्रमश्री, बिसप ताम्राकारलाई

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 197 पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरीको ईटहरीमा जितिया पर्व फोटो फिचरः

    सुनसरीको ईटहरीमा आयोजित जितिया पर्वको कार्यक्रममा सहभागि थारु समुदायका स्थानिय महिला, बालबालिका तथा यूवा यूवतीहरु । यो पर्वमा थारु समुदायका महिलाहरु आफ्ना सन्तानको सुख, खुसी र प्रगतिका लागि भगवान जितमहान गोँसाईको श्रद्धापूर्वक पूजा अर्चना गरि निर्जल उपवास बस्ने गर्दछन् ।  बैदिक सनातन हिन्दु रित अनुसार तराई मधेशमा मनाईने यो पर्व मातृस्नेह र मातृवात्सल्यको प्रतिकको रुपमा रहेको पाईन्छ । आश्वीन कृष्ण पक्ष सप्तमी देखि नहमी सम्म तिन दिन मनाईने यो पर्वमा भगवान बिष्णु, शिव र शुर्य भगवानको पूजा आरधना गर्दै पारम्परिक गीत, संगित र नाचगान सहित तराईमा यो पर्व मनाईन्छ । प्रकृति पुजा, प्रकृति प्रेम प

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 969 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]