वातावरण

    Showing 31-40 of 74 items.
  • बाहुनडाँगीमा बाँदर आतङ्क

    झापा । मेचीनगर नगरपालिका–४ मा हात्तीभन्दा बढी बाँदरले आतङ्क मच्चाउन थालेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार बाँदरले खेतबारीमा लगाएको अन्नबाली मात्र नभएर घरमै भण्डारण गरेको अन्न र पकाएर राखेको भातसमेत खाइदिएर हैरान पारेको छ । कोरोना महामारीका समयमा बस्ती पसेका बाँदरले निरन्तर दुःख दिन थालेपछि स्थानीय हैरान भएका हुन् । वडा नं ४ की ४५ वर्षीया लीला बस्नेतले बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था सिर्जना भएको बताइन् । “बारीको त कुरा छाडौँ, न पकाएर राखेको भात पनि खान पाउन छाडियो,” उनले भनिन्, “हात्तीले त दुःख दिएकै थियो अब बाँदरले पनि बसिखान दिएन, बसाइ

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 373 पटक पढिएको
    • नेपाल रेखा
  • कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

    बेलबारी । कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को चरा फेला परेका छन् । गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए । गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा&n

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 246 पटक पढिएको
    • नेपाल रेखा
  • चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

    काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्नसक्ने बताउनुभएको छ । मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया ह

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 249 पटक पढिएको
    • नेपाल रेखा
  • मुन्दुम पदमार्गलाई पर्यटकीय गन्तव्य बनाउदै टेम्केमैयुङ गाउंपालिका

    सन्जिप तिम्सिना भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतसहित जनप्रतिनिधि, पर्यटन व्यवसायी र पर्यटन पत्रकारहरुको टीमले कार्तिकको पहिलो साता मुन्दुम पदयात्रा गरिसकेको छ । गाउँपालिकाको केही भागमा मुन्दुम पदमार्ग पर्दछ । गाउँपालिकाले यो पदमार्गसँग जोडेर पर्यटन प्रबद्र्धनका कामहरु गरिरहेको छ । पर्यटनलाई प्राथमिकतामा राखेका गाउँपालिका अध्यक्ष बस्नेतले पदमार्गलाई पालिकासँग जोडेर भरपुर सदुपयोग गर्दै आर्थिक उपार्जन गर्ने योजनामा छन् । त्यसकै लागि अध्यक्ष बस्नेतले गएको कार्तिक ४ गते बाट ९ गतेसम्म एउटा फार्म ट्रिपसहित मुन्दुम पदमार्गमा पदयात्राको आयोजना गरेका थिए।

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • 337 पटक पढिएको
    • नेपाल रेखा
  • बुढीगङ्गा मार्सल आर्ट क्लब र तेक्वान्दो डोजाङको अगुवाइमा वृक्षरोपण

    इटहरी । बुढीगङ्गा मार्सल आर्ट क्लब र बुढीगङ्गा तेक्वान्दो डोजाङ इटहरी–४ ले बृक्षरोपण गरेको छ ।कार्यक्रममा इटहरी वडा नम्बर ४ का वडा सदस्य लक्ष्मी चापागाईं, डोजाङ प्रमुख अबिनास थापा, गैरीगाउँ प्रहरी बिटका इन्चार्ज, क्बलमा आवद्ध खेलाडीहरुको समेत उपस्थित रहेको थियो ।२ सय भन्दा बढी बृक्षरोपण कार्यक्रमको नेतृत्व क्लबका अध्यक्ष रमेश खत्रीले गरेका थिए ।क्लब खेल क्षेत्रमा मात्र सिमित नभएर सामाजिक काममा पनि अग्रसर हुनुपर्ने अध्यक्ष खत्रीको भनाइछ । उनले भने–‘ खेलाडीहरु वातावरणको बारेमा पनि सचेत र जिम्मेवार छन् भन्ने संदेश दिनको लागि बृक्षरोपण कार्यक्रम गरिको हो ।’

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 382 पटक पढिएको
    • नेपाल रेखा
  • दुषित खाद्य पदार्थ उत्पादन गर्ने २१ वटा उद्योगउपर मुद्दा दायर

    कुमोद अधिकारी विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गत आर्थिक वर्ष २१ वटा खाद्य उद्योग तथा व्यवसाय उपर मुद्दा दायर गरेको छ । न्यून गुणस्तर तथा दुषित खाद्य पदार्थ उत्पादन गर्ने उद्योग उपर खाद्य तथा दाना ऐन वमोजिम मुद्दा दायर गरिएको र ६ वटा उद्योग अनुसन्धानको क्रममा रहेको सो कार्यालयले जनाएको छ ।विराटनगरमा मंगलबार आयोजना गरेको आर्थिक वर्ष २०८०–०८१ को कार्यालयको आर्थिक प्रगति समीक्षा गोष्ठीमा सो अवधिमा १ सय २८ वटा खाद्य उद्योग निरिक्षण, ८३ वटा होटल रेस्टुरेन्ट अनुगमन साथै ८८ पटक वजार अनुगमन गर्दा कैफियत देखिएका उद्योग पसलमा आवश्यक निर्देशन, बयान तथा नियमान

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 282 पटक पढिएको
    • नेपाल रेखा
  • वातावरण जोगाउने काममा पूर्वेली क्लब अग्रसर

    इटहरी । पूर्वेली क्लब इटहरी–४ ले १ हजार थान विभिन्न जातको बिरुवाहरु यस वडाक्षेत्र भित्र रहेका सबै टोल बिकास संस्था र बिद्यालयहरुलाई वितरण गरेकोछ । वडालाई वातावरणमैत्री बनाई पर्यावरण जोगाउन सहज होस् भनि बिरुवा वितरण गरिएको सोही क्लबका अध्यक्ष झलक वनले बताए । विरुवा वितरण कार्यक्रमका प्रमुख अतिथि इटहरी जेष्ठ नागरिक समाजका अध्यक्ष खगेन्द्र निरौला रहेका थिए । विशिष्टहरु अतिथि क्लबका संस्थापक संरक्षक सदस्य रमेश खत्री, कचना माबिका प्रधानाध्यापक हरिशंङ्कर घिमिरे, वडा सदस्य अमृत बस्नेत लगायत टोलबिकास संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थिए । क्लबका संरक्षक सदस्य खत्रीले रोप्ने भन्दा पनि रो

    • प्रकाशित मितिः असार २९, २०८१
    • 412 पटक पढिएको
    • नेपाल रेखा
  • केसलिया रोडस्थित पुलमुनिको जाम खोलेसँगै डुबान समस्या समाधान

    विराटनगर । विराटनगर केसलिया रोडस्थित पुलमुनि राखिएको ठूलो ह्युमपाइप, साइफन तथा पुल पूर्व र पश्चिमको नालाको जाम खोलिएसँगै त्यस क्षेत्रको डुबान समस्या समाधान भएको छ । वर्षौंदेखि जाम भएको नालाका कारण वर्षामा मरिकटोल, जनपथ टोल, पिचरा, बखरीलगायतका क्षेत्र डुबानमा पर्दै आएका थिए । पन्ध्र दिनअघि आएको मुसलधारे वर्षामा नालाको पानी बाहिर आउँदा दक्षिणी क्षेत्रको मरिक टोल, जनपथ टोल, पिचरा, बखरीलगायतका क्षेत्र डुबानमा परेका थिए । त्यसलत्तगै जाम भएको नालाको खोजी गरिएको थियो । केसलिया नहरको पुलमुनि राखिएको ठूलो ह्युमपाइप पूर्ण रुपमा जाम भएको पाइएको थियो । महानगरको सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहाका अनुसार

    • प्रकाशित मितिः असार २९, २०८१
    • 347 पटक पढिएको
    • नेपाल रेखा
  • म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

    म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा कम्पोजित प्रविधिको पर्खाल निर्माण गरेको हो । निर्माण कम्पनी सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुरेश खड्काले दुई वटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको जानकारी दिनुभयो । “कम्पोजित पर्खाल निर्माण गर्ने काम सकिएको छ”, उहाँले भन्नुभयो, “पर्खालको पछाडितर्फ माटो राखेर फिलिङ गर्न सुरु भए

    • प्रकाशित मितिः असार १९, २०८१
    • 313 पटक पढिएको
    • नेपाल रेखा
  • टेङ्ग्रा र खेती खोलामा बनाइएका घर (संरचना) भत्काउनेबारे जनप्रतिनिधि, र नागरिकको धारणा–श्रृङ्खला–२

    इटहरी । लक्ष्मी धिताल (प्रोपाइटर सितल इलेक्ट्रोनिक्स इटहरी) इटहरी उपमहानगरपालिकाले टेंग्रा खोला सफा गर्ने कार्य करिव ८० प्रतिसत सकिएकोछ । खेती खोला सफा गर्नका लागि इटहरी उमनपाले सूचना प्रकाशन गरेको छ । उपमहानपाको यो प्रशंसनीय कार्य हो खोला अतिक्रमण गरेर बनेका घर तथा संरचनाका कारण खोलामा पानी बग्न नपाएर इटहरी बजार डुवान हुने गरेको थियो । खोला सफा भए पछि पानी बग्न पाउने छ र इटहरीको डुवान समस्या समाधान हुने छ । खोला सफा गर्दा केही घरहरु भत्कने सम्भावना रहेको छ । घर नक्सा पास भएका घरहरु भत्काउँदा क्षति पूर्तिको व्यवस्था हुनु पर्छ । त्यसै गरी ऐलानी जग्गामा बस्नेहरुको उठीवास हुने अवस्था छ भने उमनपाल

    • प्रकाशित मितिः असार ४, २०८१
    • 452 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]