बुढीगङ्गा मार्सल आर्ट क्लब र तेक्वान्दो डोजाङको अगुवाइमा वृक्षरोपण

  • साउन १३, २०८१ / नेपाल रेखा
alt

इटहरी । बुढीगङ्गा मार्सल आर्ट क्लब र बुढीगङ्गा तेक्वान्दो डोजाङ इटहरी–४ ले बृक्षरोपण गरेको छ ।
कार्यक्रममा इटहरी वडा नम्बर ४ का वडा सदस्य लक्ष्मी चापागाईं, डोजाङ प्रमुख अबिनास थापा, गैरीगाउँ प्रहरी बिटका इन्चार्ज, क्बलमा आवद्ध खेलाडीहरुको समेत उपस्थित रहेको थियो ।
२ सय भन्दा बढी बृक्षरोपण कार्यक्रमको नेतृत्व क्लबका अध्यक्ष रमेश खत्रीले गरेका थिए ।
क्लब खेल क्षेत्रमा मात्र सिमित नभएर सामाजिक काममा पनि अग्रसर हुनुपर्ने अध्यक्ष खत्रीको भनाइछ । उनले भने–‘ खेलाडीहरु वातावरणको बारेमा पनि सचेत र जिम्मेवार छन् भन्ने संदेश दिनको लागि बृक्षरोपण कार्यक्रम गरिको हो ।’

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]