बिकास

    Showing 21-30 of 83 items.
  • प्रधानमन्त्री रोजगार कार्यक्रम–विपन्न परिवारलाई साहरा

    राजन केडी इटहरी । इटहरी वडा नं. १० की शर्मिला बिकलाई चार महिनाअघि सम्म दैनिक गुजारा टार्नका लागि ज्यालादारीमा काम गर्न पुरै हारगुहार गर्नुपथ्र्यो । पछिल्लो समय उनलाई कामको कुनै चिन्ता छैन । उनले यसरी हरेक दिन काम गरेबापत ५७७ रुपैयाँ ज्यादा पाउँछिन् । सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत उनले दैनिक रोजगारी पाएकैले परिवारको दैनिक गुजारा टार्न कुनै समस्या छैन । छोराछोरीको शिक्षाका लागि शैक्षिक सामग्री होस् वा पोशाक खरिद गर्न सहज भएको छ । ‘पहिला पहिला काम नपाउँदा बिहान–बेलुकाको छाक कसरी टार्ने चिन्ता हुने गथ्र्यो, अचेल त्यस्तो कुनै समस्या छैन,’ उनले भनिन् ‘अ

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 245 पटक पढिएको
    • नेपाल रेखा
  • पुल निर्माण र मर्मतमा बिभागको अनदेखा

    मोहन ढकाल / नेपालरेखा / इटहरी । कोशी राजमार्ग मुल नहर खनारमा रहेको पुल जर्णि अवस्थामा रहेको छ । पुलको आयु डेड भइसकेको छ । जेनतेन कामचलाउको अवस्थामा छ । रेलङि भत्केका छन् । पुलमाथकिो ढलान उक्कएिर ठूलठूला खाडल उबड-खाबड बनेको छ । रानी भन्सारदेख िछुटेका मालवहाक ट्रक, वरिाटनगरबाट छुटेका कुनैपन िसवारी साधन पुर्व पश्चमि राजर्माग इटहरीसम्म जोड्ने यह िनहरमाथ िबनेको पुलले देशका सहरहरु जोड्ने पुलको काम गरेको छ । कथंनकदाचति पुल भत्कएिमा नहरमा बनेका अन्य पुलहरुको दुरी नकिै टाढा पर्दछ, नहरको बाटो र अन्य वैकल्पकि बाटोमा कालोपत्रे सडक बनेका छैनन् । त्यो अवस्थामा परविहन क्षेत्रलगायत औद्योगकि क्षेत्र

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 494 पटक पढिएको
    • नेपाल रेखा
  • हेलुवा बेसी र कोशी सडक निर्माणको ढिलाइप्रति माओवादी केन्द्रले गरायो ध्यानाकर्षण

    इटहरी । संखुवासभाको मानेभन्ज्याङ हेलुवा बेसी सडक निर्माणमा ढिलाई भएको छ । जिल्लाकै अर्को आयोजना–सभाखोलादेखि किमाथाङ्का, उत्तर दक्षिण कोशी सडक निर्माणमा पनि ढिलाई भएको छ । यी दुवै आयोजनामा भएको ढिलासुस्ती र लापर्वाहीप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संखुवासभाले ठेकेदार कम्पनिलाई गम्भिर ध्यानकर्षण गराएको छ । सो पार्टीको जिल्ला समन्वय समितिको मंगलबार बसेको बैठकपछि एक विज्ञप्ति प्रकाशित गर्दै यी आयोजनाको काम चाँडो भन्दा चाँडो सक्न ध्यानाकर्षण गराइएको हो । माओवादी केन्द्र संखुवासभा जिल्ला समन्वय समिति संयोजक टेकमान राईले विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्–‘मिति २०७७&

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 879 पटक पढिएको
    • नेपाल रेखा
  • स्वतन्त्र नागरिक समाज सुनसरीमा नयाँ कार्य समिति चयन

    इटहरी । स्वतन्त्र नागरिक समाज सुनसरीको प्रथम वार्षिक साधारण सभाले पन्ध्र सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । इटहरीको राधाकृष्ण शिव मन्दिरमा शनिवार आयोजित वार्षिक साधारण सभाले उक्त नयाँ सुनसरी जिल्ला कार्य समितिको चयन गरेको हो । समाजको नयाँ कार्य समितिको संयोजकमा मोहन प्रसाद ढकाल निर्वाचीत भएका छन् । त्यसै गरेर उप-संयोजकमा शिवकुमार (एसके) राई सचीवमा दिनेश कोईराला, सह-सचिवमा हिरा आचार्य र सह-कोषाध्यक्षमा दिमोशा मगर स्वतन्त्र नागरिक समाज सुनसरीको जिल्ला कार्य समितिमा निवाचित भएका हुन् । त्यस्तै समितिको सदस्यहरुमा बिवेक चौधरी, हरिभक्त चौधरी, गोरखनाथ रौनियार, ओमेन्द्र महत, निर्बिरोध निर्वा

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 189 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरले नगरवासीको घरको नक्सा बनाउन थाल्यो

    इटहरी । इटहरीमा बासोबासका लागि नयाँ घर बनाउने व्यक्तिहरुका लागि इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने कार्य आजबाट सुरु भएको छ ।भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाउन आजैबाट औपचारिक रुपमा सुरु गरेको हो ।इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले आफैले नक्सा बनाउन सुरु गरेका छौ मेयर पौडेलले भने ।नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ’, मेयर पौडेलले भने, ‘आज साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरूक बनाउन उपमहान

    • प्रकाशित मितिः साउन १, २०८०
    • 157 पटक पढिएको
    • नेपाल रेखा
  • देउसामा हिल ट्याङ्की वितरण

    सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको ८ नम्बर वडा देउसामा हिल ट्याङ्की वितरण गरिएको छ । खानेपानीको समस्या रहेको क्षेत्र देउसाको चोलीमा उक्त ट्याङ्की वितरण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। अध्यक्ष राईका अनुसार एक लाख ६८ हजार लागतमा १५ वटा हिल ट्याङकी वितरणका साथै मुहान समेत मर्मत गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिका खानेपानी व्यवस्थापन बोर्डको सिफारिसमा उक्त काम गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हरेक नागरिकको घरमा स्वच्छ पिउने पानी पुर्याउने अभियान जारी राखेको जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष असिम राईले नागरिकको सहजताका लागि व

    • प्रकाशित मितिः असार २५, २०८०
    • 3,645 पटक पढिएको
    • नेपाल रेखा
  • लोहन्द्रा खोलामाथि पक्कि पुल निर्माण

    कुमोद अधिकारी विराटनगर । सुनसरी–मोरङ सिचाई आयोजनाले मोरङको लोहन्द्रा खोलामा पुल निर्माण गरि संचालनमा ल्याएको छ । २०७० साल साउन महिनामा आएको वाढीले क्षतीग्रस्त बनाएको सिचाई आयोजनाको पुल संचालनमा आएको हो । वाढीले भत्काएको नहरको साइपन सहित भ्याट बाहेका ३० करोड ३० लाख रुपैयाँको लागतमा आयोजनाले पुल निर्माण सम्पन्न गरेको हो । पुल निर्माणका लागि २०७६ सालको फागुन महिनामा श्री आशिष आशिर्वाद स्वामी नारायण जेवीसंग ठेक्का सम्झौता भएको थियो ।२०८० साल भदौ मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का समझौतामा उल्लेख भएपनि असारको दोश्रो हप्तामै आरसिसी पुल निर्माणको काम सम्पन्न गर

    • प्रकाशित मितिः असार २३, २०८०
    • 178 पटक पढिएको
    • नेपाल रेखा
  • रामधुनीमा पर्यटन र पूर्वाधार क्षेत्रमा बिकास गर्ने लक्ष्य रहेको छ–नगर प्रमुख चौधरी

    रामधुनी । सुनसरीको रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरीले नगर क्षेत्रमा पर्यटन, पूर्वाधार र कृषि क्षेत्रमा बिकासको लागि नीति तथा कार्यक्रम रहेको बताएका छन् ।बुधबार रामधुनी नगरपालिकाको आयोजनामा भएको पत्रकार नगर प्रमुख र उपप्रमुखसंग पत्रकार कार्यक्रममा नगर प्रमुख चौधरीले रामधुनीलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य रहेको बताए। उनले पर्यटन क्षेत्रमा बिकासका लागि रामधुनी मन्दिरको डिपिआर भैसकेको र यसलाई सार्थक बनाउन आफूहरु निरन्तर रुपमा लागि परेको जानकारी दिए । यस कामका लागि ३५ करोड रुपैया भन्दा बढि खर्च हुने बताए । उनले भने–‘यो रकम जुटाउन हामीले सम्बन्धित निकायमा पहल गरिरहे

    • प्रकाशित मितिः असार १४, २०८०
    • 295 पटक पढिएको
    • नेपाल रेखा
  • प्रचण्ड नेतृत्व सरकारको ६ महिना : सुशासन र समृद्धिको आधार तयार

    रमेश लम्साल  काठमाडौँ । सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेको वर्तमान सरकार गठन भएको छ महिना पूरा भएको छ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गत पुस ११ गते वर्तमान सरकार गठन भएको हो । सरकारले नागरिकमा नयाँ उत्साह जगाउन सफल भएको छ भने सुशासनका सन्दर्भमा खरो रुपमा उत्रिएको छ । प्रधानमन्त्रीका रुपमा प्रचण्डले प्रतिनिधिसभामा झण्डै शतप्रतिशत सांसदको समर्थन प्राप्त गरे । सुरुमा नेकपा (एमाले) लगायतका राजनीतिक दलको समर्थनमा गठन भएको सरकार राजनीतिमा आएको बदलावसँगै नयाँ आधारमा खडा भयो&nb

    • प्रकाशित मितिः असार १३, २०८०
    • 170 पटक पढिएको
    • नेपाल रेखा
  • आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । बुधबार आयोजित विशेष समारोहका बीच मेयर कोइरालाले भवनको उद्घाटन गरेका हुन् । २०७७ सालदेखि सो वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको थियो । आफ्नै भवन नहुँदा वडा कार्यालयबाट सेवा प्रवाह हुँदै आएको थियो । महानगरको आफ्नै जग्गामा एकतले भवन निर्माण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकसहित गर

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 121 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]