संस्कृति

    Showing 61-70 of 138 items.
  • प्राचिन हरिद्धार चतरामा संकटमोचन श्रीहनुमद् महायज्ञ तयारी अन्तिम चरणमा

    चतरा । प्राचिन हरिद्धार चतरामा लाग्ने महाकुम्भ महोत्सवको अवसर पारेर जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको छ । कुम्भ मेलाको समयमा नजिकीसंगै जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको हो ।जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा रहेको हनुमान मन्दिर प्राङगणमा आयोजना गरिने संकटमोचन श्रीमनुमद् महायज्ञ लगायतका धार्मिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पिठमा उपाध्यक्ष गोविन्दबाबु तिवारीले जानकारी गराए । उनले एघार दिवसीय हनुमद् महायज्ञ,

    • प्रकाशित मितिः चैत २२, २०८०
    • 270 पटक पढिएको
    • नेपाल रेखा
  • पाँच हजार भन्दा बढी ध्यान गर्दै लुम्बिनीमा

    लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा १७ गतेदेखि सुरु भएको ऐतिहासिक ‘विराट चक्र विज्ञान’ कार्यक्रमको तेस्रो दिन पाँच हजार २ सय सहभागीले मणिपुर चक्र सक्रिय बनाउने विधि र अभ्यास गरेका छन् । अन्तर्राष्ट्रिय ध्यान कक्षमा जारी सातदिने विराट चक्र विज्ञानमा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्रद्धेय गुरुदेवद्वय रमेश नेपाल र एल पि भानु शर्माले मणिपुर चक्रले मानिसको शरीरमा पार्ने प्रभावका बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिदै त्यसलाई सक्रिय र सन्तुतिल बनाउने विधिहरूको प्रयोग र अभ्यास गराउनु भएको हो । विराट चक्र विज्ञानमा सहभागीले तीन दिनमै आफ्नो स्वास्थ्य र स

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 303 पटक पढिएको
    • नेपाल रेखा
  • ‘सहिद सप्ताह’मा सहिद स्मृति आवाशीय विद्यालयमा विविध कार्यक्रम

    इटहरी । सुनसरीको इटहरी–१९ मा रहेको सहिद स्मृति आवाशीय माध्यमिक विद्यालयमा सहिद सप्ताहको उद्घाटन गर्दै विविध कार्यक्रम गरिएको छ ।नेकपा (माओवादी केन्द्र) प्रदेश १ को आयोजनामा सोमबारभएको कार्यक्रममा विद्यालयका १२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरियो । कक्षा १ देखि १२ सम्मका कक्षा प्रथम विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समिति सदस्य रामबहादुर कार्कीले जानकारी दिए ।त्यसैगरि, विद्यालय परिसरमा निर्माण गरिएको दुई तले चार कोठे अतिथि आवास गृहको पनि उद्घाटन गरिएको छ । यो भवनलाई ‘पोष्ठबहादुर स्मृति भवन’ नाम दिइएको छ । साथै भ

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • 211 पटक पढिएको
    • नेपाल रेखा
  • पहिलो मारुनी नाच प्रतियोगिता फागुन २६ मा

    काठमाडौँ । रसुवाको धैबुुङमा बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगिता हुने भएको छ । कालिका गाउँपालिका वडा नम्बर २ स्याउबारीमा रहेको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङ्टाङको आयोजनामा यही फागुन २६ गते क्षेत्रीयस्तरको मारुनी नाच प्रतियोगिता हुने जनाइएको छ । समाजको सांस्कृतिक समृिद्धको जीवित प्रमाणका रूपमा रहेका मौलिक बाजागाजा तथा नाचगान प्रवद्र्धन र लोकसंस्कृतिलाई जगेर्ना गर्नका लागि वर्तमान पुस्तालाई चेतना जगाउन नेपालमै पहिलो पटक मारुनी नृत्य प्रतियोगिता गर्न लागिएको रेडियो लाङटाङका सचिव गीता न्यौपानेले जिकिर गर्नुभयो । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीयला

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 216 पटक पढिएको
    • नेपाल रेखा
  • देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो

    चितवन । पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो ।देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो । अहिले पनि भक्तजन आउने क्रम जारी छ । कतिपय भक्तजन स्नान गरेर फर्किन थालेका छन् । सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ ।देवघाट क्षेत्र विकास समितिले विभिन्न समिति बनाएर काम गरेको छ । शास्त्रानुसार सौरमासको ह

    • प्रकाशित मितिः माघ १, २०८०
    • 262 पटक पढिएको
    • नेपाल रेखा
  • पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

    दिलकुमार लिम्बू फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् ।पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमनले पाथीभरा सो क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि आवश्वक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरू भए त्यसलाई फुकाई सरलीकृत गर्नसमेत सरोकारवालाहरूलाई सुझाव दिएको थियो ।सो समितिले स्थान

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 163 पटक पढिएको
    • नेपाल रेखा
  • सुरक्षा संवेदनशिलतालाई ख्याल गरि इज्तिमा स्थगित गर्न राजनीतिक दलहरुको अनुरोध

    इनरुवा । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इस्लाम धर्मवालम्बीहरुले सुनसरीको दुई ठाउँमा मंसिर ५ गतेदेखि ९ गतेसम्म आयोजना गर्न लागेको इज्तिमा कार्यक्रम स्थगित गर्न सुनसरीका राजनीतिक दलहरुले अनुरोध गरेका छन् ।सोमबार बसेको राजनीतिक दलहरुको संयुक्त बैठकले मुलुकको वर्तमान सुरक्षा संवेदनशील अवस्थामा रहेको निश्कर्ष निकाल्दै सरोकारवाला पक्षलाई हाललाई कार्यक्रम स्थगित गर्न अनुरोध गरेको हो । मुलुकको सुरक्षा वातावरण सहज नभएको र वातावरण सहज भएपछि आपसी समन्वयमा कार्यक्रम आयोजना गर्न ६ राजनीतिक दलहरुले संयुक्त अपिल समेत प्रकाशित गरेका छन् ।अपिलमा सुनसरीका नेपाली काँग्रेसका सभापति केदार भण्डारी, एमाले अध्यक्ष र

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 280 पटक पढिएको
    • नेपाल रेखा
  • एकअर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको छ–मन्त्री किराती

    पाटन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकअर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको धारणा व्यक्त गर्नुभएकोे छ । नेपाल संवाद पहल र युनेस्कोसमेत ३४ वटा सङ्घसंस्थाद्वारा आज ललितपुरमा आयोजित ‘नेपाल संवाद महासम्मेल २०२३’ शुभारम्भ गर्दै उहाँले एकले अर्काको अस्तित्व स्वीकार नगर्दा, अरुमाथि प्रभुत्व कायम गर्न खोज्दा, स्रोत कब्जा गरेर न्यायोचित वितरण नगर्दा र पर्यावरणको विनाशबाट द्वन्द्व सिर्जना हुने उल्लेख गर्नुभयो । “आजको विकास प्रकृति र संस्कृतिमैत्री हुनुपर्छ, प्रकृति र संस्कृतिको विनाश गरेर विकास हुन सक्दैन । विनाश र विकृतिले द्वन्द्व सिर

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 264 पटक पढिएको
    • नेपाल रेखा
  • आज गाई पूजा

    काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • 178 पटक पढिएको
    • नेपाल रेखा
  • आज धनधान्यकी देवी लक्ष्मीपूजा

    काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 142 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]