समाचार

    Showing ४१-५० of ४५७ items.
  • सुकुम्बासी बस्तीमा मन्त्री किरातीको बास

    इटहरी । बर्ष ४८ का हरि ढुंगाना सपरिवार सुनसरीको इटहरी उपमहानगर १० बुढीखोला किनारको सुकुम्बासी बस्तीमा बस्छन् । त्यस ठाउँमा एक सय ५० बढी सुकुम्बासीहरु टहरा बनाएर बसेका छन् । सोही बस्तीमा आइतावार साँझ सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बास बस्न पुगेका थिए । सुकुम्बासी बस्तिमा यसरी विरलै सांसद र मन्त्री पुग्ने गरेको बताउँदै हरि ढुंगाना भावुक भए । उनले भने–,संघिय सरकारको चर्चित मन्त्रीज्यू हाम्रो बस्तीमा आउनुभयो, वडाध्यक्षले समेत हामीलाई चासो नदिएको बेला देशको मन्त्रीले हाम्रो बस्तीमा पाइला टेक्दा हामी त बढो हर्षित र भाबुक भएका छौँ । नेता र नेतृत्वले हामी सुकुम्बासीलाई भोट

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • ४३ पटक पढिएको
    • नेपाल रेखा
  • वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको तथ्याङ्क सङ्कलन

    कञ्चनपुर । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ ।वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वडा कार्यालय र नगरपालिकाको रोजगार शाखामार्फत तथ्याङ्क सङ्कलन हुन थालेको हो । स्वदेशमै उद्यमशीलता विकास गर्न सक्ने गरी तालिम प्रदान गर्नका लागि तथ्याङ्क सङ्कलन कार्य अगाडि बढाइएको नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णराज भट्टले बताउनुभयो ।“तथ्याङक सङ्कलनका लागि नगरपालिकाका १२ वटै वडामा परिपत्र गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीबाट

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • ४३ पटक पढिएको
    • नेपाल रेखा
  • युवा पलायनले नेपाल बुढौलीहरूको देश बन्ने खतरा बढ्यो–कोइराला

    विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल विस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढेर गएको बताएका छन् । विराटनगरमा शनिबार पत्रकार एवं साहित्यकार शंकर खरेलद्वारा लिखित ‘तृप्यन्ताम’ लघुकथासंग्रहको विमोचन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाहरूको विदेश पलायन नरोके नेपालमा ज्येष्ठ नागरिकहरूमात्रै रहने प्रस्ट पारे । “युवाहरूको बढ्दो विदेश पलायनले कतै नेपाल बुढौलीहरूको देश त हुँदैन भनेर मलाई चिन्ता लाग्न थालेको छ,” कोइरालाले भने, “राजनैतिक दलहरू देश र जनताप्रति जिम्मेवार नभए अवस्था जटिल हुँदै गएको छ । स्वदेशमै रोजगारी सिर्जना गरी युवा

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • ५२ पटक पढिएको
    • नेपाल रेखा
  • गर्भवतीको घरमा निलो झण्डा

    सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो भण्डा राखेको छ । वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ । सिमकोट–१ देखि ८ वडासम्म एक सय १० जना गर्भवती रहेका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले जानकारी दिनुभयो । उनीहरुको घर पहिचान गर्न सहज होस् भनेर सबैको घरमा निलो झण्डा राखिएको उहाँले बताउनुभयो । गर्भवती महिला सुत्केरी नहुञ्जेलसम्म गर्भजाँचका साथै उनीहरुलाई आवश्यक अन्य सेवा प्रवाहम

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • ४५ पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर महानगरपालिका मेयर कोइराला चीन प्रस्थान

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला चीन प्रस्थान गर्नुभएको छ । कात्तिक २६ देखि ३० गतेसम्म चीनको लीयू सहरमा हुने युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक ९युसीएलजी० को सम्मेलनमा सहभागी हुन मेयर कोइराला शनिबार राति चीन प्रस्थान गर्नुभएको हो । लीयू सहरमा हुने युसीएलजीको कंग्रेसमा मेयर कोइरालाले स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती, अवसरलगायतका विषयमा केन्द्रित रहेर सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि मेयर कोइराला तीन साता लामो अमेरिका भ्रमण गर्नुभएको थियो । अमेरिकामा रहँदा न्यूयोर्कका मेयर, सिनेटरसहित विभिन्न सहरका मेयरसित भेटघाट गर्नुका साथै नेपाली समुदायले

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • ५९ पटक पढिएको
    • नेपाल रेखा
  • घरमै सुत्केरी हुने न्यून

    ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो । अशिक्षा र गरिबीका कारण यहाँका नागरिकले अनेकौँ समस्या भोग्दै आएका थिए । सानै उमेरमा विवाह गर्ने, विवाह गर्ने उमेरमा तीन–चारवटा बच्चा जन्माउने गर्थे । तर अहिले यो अवस्था निकै परिवर्तन भएको छ । नियमित गर्भ जाँचदेखि बच्चालाई खोपसमेत समयमै लगाउँदै आएका छन् । केही वर्ष अगाडिसम्म यहाँका महिलाले घरमै बच्चा जन्माउँथे । सरकारले ‘शून्य होमडेलिभरी’को नीति ल्याए पनि निसीखोलामा कार्यान्वयन गर्न सकिएको थिएन ।अहिले त्यो अवस्था छै

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • ५३ पटक पढिएको
    • नेपाल रेखा
  • भूकम्पपीडितलाई पौवादुङमाको सहयोग

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेको छ । आइतबारको गाउँकार्यपालिकाको निर्णयानुसार भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको हो ।गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । भूकम्पले क्षति पुगेको दुःखद् घडीमा त्यहाँका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।“दुई जिल्लाका भूकम्पपीडितलाई एक–एक लाख सहयोग गरेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “यसले पीडितलाई केही राहत पुग्छ भन्ने

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • ४० पटक पढिएको
    • नेपाल रेखा
  • भूकम्प प्रभावित क्षेत्रमा तत्काल पाँच/पाँच करोड पठाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच, पाँच करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय गरेको छ ।शनिबार गृह मन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्प पीडितको उद्धार, उपचार र राहतबारे आवश्यक निर्णय दिन बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।बैठकले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम जिल्लामा खोज, उद्धार तथा उपचारका कार्यलाई पहिलो प्राथमिकता दिई सम्पन्न गर्ने निर्णय पनि गरेको छ । बैठकले ११ बुँदे निर्णय गरेको छ ।यसैगर

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • ३४ पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानसेनापति शर्मा चीन प्रस्थान

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गर्नुभयो ।भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा उहाँ र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै भ्रमणका क्रममा उहाँले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • १३९ पटक पढिएको
    • नेपाल रेखा
  • न्यूयोर्कसंंग फोहोर व्यावस्थापन, सुकुम्वासी समस्या, डुवान नियन्त्रणमा सहकार्य हुन्छ – मेयर कोइराला

    विराटनगर । अमेरिकाको न्यूयोर्क महानगरसंग भगीनी सम्बन्ध स्थापित भएपछि विराटनगरको दिर्घकालिन समस्याका रुपमा रहेका बाढी, डुवान, सुकुम्वासी, सडक निर्माण र फोहर व्यावस्थापनमा सहकार्य हुने विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले बताएका छन् । अमेरिकाका विभिन्न महानगरका मेयरहरुसंग तीन तीन महिनामा इन्टरनेट मार्फत बैठक समेत गर्ने सहमति भएको छ । ती बैठकहरुबाट समेत सहयोग आदान प्रदान हुन्छ । अहिले महानगर पालिकाको कार्यालय र वडाहरुबाट प्रवाह भइरहेको सेवा लिन अहिले सेवाग्राहीहरु भौतिक रुपमा नै उपस्थित हुनु पर्ने बाध्यता छ । तर न्यूयोर्कमा दिनभरि कार्यालयमा कुनैपनि सेवाग्राही नै नभेटिने गरि उनीहरुले सम्

    • प्रकाशित मितिः कार्तिक ६, २०८०
    • ३७ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]