शिक्षा–स्वास्थ

    Showing 171-180 of 197 items.
  • कोभिड–१९ को लडाइमा होमियोप्याथि बिकल्प बन्न सक्छ

    कोभिड–१९ ले अहिले विश्व महामारीको चपेटामा छ । २०१९ को ३० डिसेम्बर मा चीनको वुहान प्रान्तमा पहिलो पटक देखिएको यो भाइरसले विश्वकै सबैभन्दा सुदृढ स्वास्थ्य व्यवस्था भएको भनेर कहलिएका राष्ट्रहरु नै यो रोगबाट नराम्ररी थला परेका छन् । एशिया महादिपमा पनि यो संक्रमण फैलदा कोभिड–१९ को संक्रमणबाट नेपाल पनि अछुतो रहेन र संक्रमितहरुको संख्या दिननुदिन बढ्दै जानु दुखद तथा चिन्ताजनक अवस्था हो । विश्वका वैज्ञानिकहरु यस रोगको खोप तथा औषधि पत्ता लगाउन दिनरात लागिपरे पनि अहिलेसम्म ती अनुसन्धानबाट ठोस उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थामा कमजोर स्वास्थ्य व्यवस्था भएको हाम्रो जस्तो मुलुकमा होमियोप्याथि

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 527 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी अस्पतालले दिने सेवामा बृद्धि गर्न प्रदेश सरकारसँग बजेट मागियो

    इटहरी । इटहरी अस्पतालको सेवा स्तरोन्नतिका लागि प्रदेश सरकारसँग माग गरिएको छ । इटहरी उपमहानगरद्वारा संचालित इटहरी क्षेत्रको एक मात्र सरकारी स्वामित्वको इटहरी अस्पतालको सेवा स्तरोन्नती र सुदृढीकरणका लागि सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष प्रदेश सासद लिलम बस्नेतको नेतृत्वमा गएको डेलिगेशन टोलीले माग पत्र पेश गरेको हो । इटहरी अस्पतालको ईमर्जेन्सी इन्चार्ज रामकुमार धमलाकाअनुसार आगामी आर्थिक बर्षको वजेटमा अस्पतालको अस्पतालको स्तरोन्नतीलार्ई समेट्न अनुरोध गरिएको छ । आगामी बर्षको बजेट डेढ करोड छुटयाइदिन अनुरोध गरिएको छ । मन्त्री घिमिरेले अस्पतालको विकास र स्तरोन्नतिको योजनालाई प्राथमिकतामा राखिने

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 340 पटक पढिएको
    • "नेपाल रेखा"
  • दैनिक सेवन गर्नु पर्ने औषधी अभाव हुन थाल्यो

    इटहरी । कोभिड–१९ अर्थात कोरोना भाईरसका कारण देश लकडाउनको अवस्थामा रहेको छ । पछिल्लो समय लकडाउन लम्बिदै गर्दा पूर्वका बिभिन्न स्थानमा दैनिक सेवन गर्नु पर्ने सुगर, प्रेसर लगायतका औषधीहरुको अभाव हुन थालेको छ ।लकडाउनको कारण समयमै औषधी बजारसम्म नआउदा सामान्य औषधी पनि अभाव हुन थालेको हो । दैनिक प्रयोगमा आउने र माग अत्याधिक भएको कारण यो समयमा चिकित्सकले लेखेको भन्दा फरक कम्पनिको औषधी दिनु पर्ने बाध्यता रहेको छ भने केहि औषधीको अभावले गर्दा प्रयोगकर्ता त्यसै फर्कनु पर्ने अवस्था रहेको कञ्चनजङ्गा मेडिकलका सञ्चालक युवराज दाहालको भनाइ रहेको छ ।अति आवश्यक औषधी पनि अभाव सिर्जना हुन सक्ने बिषयलाई लिएर व

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 216 पटक पढिएको
    • "नेपाल रेखा"
  • भोजपुरमा पाँच सयको आरडिटी र २५ जनाको पिसिआर टेष्ट गरियो

    भोजपुर । भोजपुर जिल्लामा अहिलेसम्म ५ सय जनाको आरडिटी र २५ जनाको पिसिआर परीक्षण गरिएको छ ।जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिका वडा नम्वर ६ का २६ बर्षिय युवामा कोरोना संक्रमण पोजेटिभ भेटिएपछि उनीसँगको सम्पर्कमा रहेका र बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिएको हो ।जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताए अनुसार बैदेशिक रोजगारीबाट आएका साथै बाहिरी जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण समेत भइरहेको छ । साथै अरुण गाउँपालिकामा रहेका ९८ जनाको पनि आरडिटी परीक्षण सकिएको छ । रिपोर्ट नेगेटिभ देखिएकाले उनीहरु सबैलाई आ–आफनो घर पठा

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 195 पटक पढिएको
    • "नेपाल रेखा"
  • लायन्स क्लबद्वारा रक्तदान आयोजना

    वराहक्षेत्र । लायन्स कल्व अफ सुनसरी कोशी रिभरले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको छ ।बाङ्गे बजारमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको हो । बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिमा व्लड अभावको कारण बिमारीलाई हुन सक्ने समस्याप्रति मध्यनजर गर्दै उनीहरूलाई सहयोग पुर्याउन रक्तदान कार्यक्रम गरिएको लायन्स क्लब अफ सुनसरी कोशी रिभरकी अध्यक्ष सकुन्तला गुरागाइले बताइन् ।

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 242 पटक पढिएको
    • "नेपाल रेखा"
  • लायन्स क्लबद्वारा रक्तदान आयोजना

    वराहक्षेत्र । लायन्स कल्व अफ सुनसरी कोशी रिभरले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको छ ।बाङ्गे बजारमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको हो । बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिमा व्लड अभावको कारण बिमारीलाई हुन सक्ने समस्याप्रति मध्यनजर गर्दै उनीहरूलाई सहयोग पुर्याउन रक्तदान कार्यक्रम गरिएको लायन्स क्लब अफ सुनसरी कोशी रिभरकी अध्यक्ष सकुन्तला गुरागाइले बताइन् ।

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 146 पटक पढिएको
    • "नेपाल रेखा"
  • कोरोना विशेष अस्पताल सञ्चालनमा

    जनकपुरधाम । प्रदेश नम्बर २ मा कोरोना भाइरसको रोकथाम र उपचारमा थप सहयोग पु¥याउन नर्सिङ क्याम्पसको हातामा लेभल–२ को ‘कोरोना विशेष अस्पताल’ सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारले सञ्चालन गरेको सो विशेष अस्पतालमा सम्भावित कोरोना सङ्क्रमित गर्भवतीको प्रसूति साथै शल्यक्रिया गर्नेसमेत व्यवस्था छ । ५० श्ययाको अस्पतालमा आठ श्ययामा आइसीयूको व्यवस्था रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सञ्चालित लेभल–१को सो कोरोना अस्पतालबाट सिफारिस गरिएका मध्यम, जटिल र अतिजटिल बिरामीको सो विशेष अस्पतालमा उपचार हुने उ

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 235 पटक पढिएको
    • "नेपाल रेखा"
  • पूर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

    इलाम । कोभिड–१९ को जोखिम हुन नदिन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो गृह जिल्लाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । क्षेत्र नम्बर १ का सङ्घीय सांसदसमेत रहनुभएका उहाँले जिल्ला समन्वय समिति (जिसस)ले पाउने गरी काठमाडौँमा बस्दै आएका नेकपा कार्यकर्ता मनिष लिम्बू र कुनाल राईलाई हस्तान्तरण गर्नुभएको हो । ती सामग्रीमा थर्मगन, स्यानिटाइजर, सर्जिकल मास्क, एन–९५ मास्क र पिपिइ सेट हस्तान्तरण रहेका छन् । यसभन्दा अघि क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सासंद तथा पूर्व सभामुख सुवास नेम्वाङले समेत कोरोनाविरुद्धको सामग्री

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 531 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेपालमा थप १७ जना कोरोना संक्रमित थप भए

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो । मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो । यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्प

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 248 पटक पढिएको
    • "नेपाल रेखा"
  • साढे चार करोड बढीका स्वास्थ्य सामग्री हस्तान्तरण

    काठमाडौँ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले कोभिड–१९ विरुद्धको पूर्व तयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन रु चार करोड ५३ लाख बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका निम्ति अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई उक्त संस्थाले आफूसँग आबद्ध १६ वटा संस्थाको संयुक्त सहयोगमा खरिद गरिएका पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टलगायत सामग्री आज हस्तान्तरण गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र समाज कल्याण परिषद्का निमित्त सदस्य सचिव शिवकुमार बस्नेतको उपस्थितिमा संस्थाका अध्यक्ष अच्यूतकुमार लुइँटेलले ती सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 201 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]