कोरोना विशेष अस्पताल सञ्चालनमा

  • वैशाख २७, २०७७ / "नेपाल रेखा"
alt

जनकपुरधाम । प्रदेश नम्बर २ मा कोरोना भाइरसको रोकथाम र उपचारमा थप सहयोग पु¥याउन नर्सिङ क्याम्पसको हातामा लेभल–२ को ‘कोरोना विशेष अस्पताल’ सञ्चालनमा ल्याइएको छ ।

प्रदेश सरकारले सञ्चालन गरेको सो विशेष अस्पतालमा सम्भावित कोरोना सङ्क्रमित गर्भवतीको प्रसूति साथै शल्यक्रिया गर्नेसमेत व्यवस्था छ । ५० श्ययाको अस्पतालमा आठ श्ययामा आइसीयूको व्यवस्था रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सञ्चालित लेभल–१को सो कोरोना अस्पतालबाट सिफारिस गरिएका मध्यम, जटिल र अतिजटिल बिरामीको सो विशेष अस्पतालमा उपचार हुने उहाँको भनाई छ ।

यसका साथै विशेष अस्पताल सञ्चालन गर्ने प्रदेश सरकारको नीतिअनुरुप पर्साको पोखरिया–४ स्थित अस्पतालमा आठ श्ययाको आइसोलेसनकक्ष पनि सञ्चालन गरिएको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]