अर्थ–वित्त

    Showing 191-200 of 279 items.
  • साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री

    काठमाडौं । बिजुली निर्यातबाट मुलुकले १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले निर्यात गरेको हो । यो गत कात्तिकसम्मको विवरण हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 320 पटक पढिएको
    • नेपाल रेखा
  • झापामा खर्चको अनुपातमा राजश्व संकलन बढी

    झापा । झापामा खर्चको अनुपातमा राजस्व सङ्कलन बढी रहेको छ । गत आर्थिक वर्ष २०७८–७९ मा जिल्लामा खर्चभन्दा एक अर्ब ३१ करोड आठ लाख ६८ हजार बढी राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका कोष नियन्त्रक मधु पोखरेलले जानकारी दिए । गत आवमा झापामा २३ अर्ब ३८ करोड ९६ लाख ३० हजार राजस्व सङ्कलन र २२ अर्ब सात करोड ८७ लाख ६२ हजार खर्च भएको उनले बताए । ‘केही जिल्लामा खर्च धान्ने पनि राजस्व सङ्कलन हुनसकेको छैन’, उनले भने, ‘झापामा त्यस्तो अवस्था छैन, झापामा करमैत्री वातावरण बन्दै गएको छ ।’झापामा करको दायरा बढाउने काम जारी रहेको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 324 पटक पढिएको
    • नेपाल रेखा
  • घट्यो पेट्रोलियम पदार्थको खपत

    काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ । यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ ।२०७८ को कात्तिक २३ गतेसम्म (कात्तिक महिना) ६३ हजार ३१५ किलोलिटर पेट्रोल र एक लाख ३५ हजा

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 261 पटक पढिएको
    • नेपाल रेखा
  • नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश

    काठमाडौं । नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन् । नौ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको छ । बैंकले शेयरधनीलाई कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी सबैभन्दा कम सिटिजन्स बैंकले नौ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 172 पटक पढिएको
    • नेपाल रेखा
  • पाल्पामा फस्टायो ढाकाको व्यापार

    तानसेन । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् ।विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । “पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला, पुरुष, बालबालिका सबैका लागि थरिथरिका उत्पादन हुन थालेका छन् ।” तानसेनमा ढाकाको व्यापार गर्दै आउनुभएकी ज्ञानु कार्की भन्छिन्, “बच्चादेखि वृद्धसम्मलाई शिरदेखि पाउसम्मका सामग्री

    • प्रकाशित मितिः कार्तिक १०, २०७९
    • 98 पटक पढिएको
    • नेपाल रेखा
  • तीन–तीन महिने आन्तरिक लेखा परिक्षण नीतिको विरोधमा नेपाल उद्योग व्यापार महासंघ

    इटहरी । नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते जारी गरेको चालु पुँजी मार्ग दर्शनमा उल्लेख गरिएको २ करोड भन्दा कम चालु पुँजी कर्जाको सीमा वार्षिक अनुमानित कारोबारको जम्मा २० प्रतिशत मात्र कुल पुँजी कर्जाको सीमा र कर्जाको अवधी सीमा १ बर्ष वा सो भन्दा कम हुनु पर्ने र यस्तो कर्जा सीमा नवीकरण योग्य हुने प्रावधानप्रति नेपाल उद्योग व्यापार महासंघ प्रदेश नम्बर १ कार्यसमितिले आपत्ती जनाएको छ ।नेपाल उद्योग व्यापार महासंघ प्रदेश नम्बर १ कार्यसमितिले बिहीवार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै यस्तो प्रावधानप्रति आपत्ती जनाएको हो । पत्रकार सम्मेलनमा महासंघका प्रदेश अध्यक्ष राजकुमार आचार्यले २ करोड भन्दा बढी

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 749 पटक पढिएको
    • नेपाल रेखा
  • ग्रामिण क्षेत्रमा आर्थिक सेवा दिदै सहयोगी सहकारी

    इटहरी । आर्थिक क्रान्तिको लागि सहकारी आन्दोलन, सामाजिक समुन्नतीका लागि बचत परिचालन भन्ने मान्यताका साथ सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ मधेलीमा सहयोगी बचत तथा ऋण सहकारी संस्थाले स्थानीयवासीलाई सेवा दिइरहेको छ । २०६४ साल साउन ३१ गते स्थापना भएको सहयोगी बचत तथा ऋण सहकारी संस्थामा १३ सय ७८ जना शेयर सदस्य आवद्ध छन् । भदौ ३१ आज गते संस्थाले १५ साधारणसभा गर्दैछ । साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संजयकुमार चौधरीले बताए । संस्थाका अध्यक्ष चौधरीले वार्षिक प्रतिवेदन प्रिन्ट, शेयर सदस्यलाई खबर गरिसकिएको बताए । साथै मंच निर्माण, शेयर

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 213 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

    काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकता क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु नेतृत्वको प्रतिनिधिमण्डलसँग आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भएको भेटवार्ता अध्यक्ष दाहालले नेपालको विकास र समृद्धिका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् ।अध्यक्ष दाहालले बीआरआईलगायतका परियोजनामार्फत भइरहेका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कु

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 199 पटक पढिएको
    • नेपाल रेखा
  • तनहुँमा राहदानीबाट चार करोड ४२ लाख राजस्व सङ्कलन

    तनहुँ । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८–७९ मा चार करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ दु्रत सेवाका लागि सिफारिस गरिएको छ । कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट चार करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो । सो अवधिमा ५२ मुद्दा दर्ता भ

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 114 पटक पढिएको
    • नेपाल रेखा
  • मिटरब्याजीपीडितद्वारा थुनिनु परेको गुनासो

    विराटनगर । मिटरब्याजीका कारण पीडित धनसम्पत्ति मात्र होइन जेल जीवन पनि बिताएका गुनासो गरेका छन् ।मिटरब्याजीका कारण नागरिक समस्यामा पर्न थालेपछि गृहमन्त्री बालकृष्ण खाणले गत साउन २७ मा सहसचिव डा. भीष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलको निर्देशनअनुसार मिटरब्याजीबाट पीडितको गुनासो सम्बन्धमा जारी गरेको सूचनाका आधारमा मोरङमा तोकिएको समय यही भदौ ५ गतेसम्ममा ३७ र त्यसपछि पाँच गरी ४२ निवेदन दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न छलफलमा पीडित विराटनगर महानगरपालिका–१८ निवासी बेचन दासले स्थानीय वासुदेव

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 400 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]