कृषि

    Showing 121-130 of 207 items.
  • दुग्ध किसानले अनुदान पाए

    राजन केडी इटहरी । दुग्ध उत्पादक सहकारी संस्था लि. इटहरीमा आबद्ध किसानहरुले दुधमा अनुदान पाएका छन् । कोसी प्रदेश सरकारबाट दुध लिटरका आधारमा प्राप्त अनुदान वितरण कार्यक्रम अन्तर्गत भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र इनरुवा सुनसरी मार्फत किसानले सहुलियत पाएको दुग्ध उत्पादक सहकारी संस्था लि.ले जनाएको छ ।दुग्ध उत्पादक सहकारी संस्था लि. इटहरीका व्यवस्थापक धु्रव कोइरालाले दिएको जानकारीअनुसार प्रतिलिटर दूई रुपैयाँका दरले किसानहरुलाई अनुदान दिइएको हो । किसानहरुले २०७९ साउन महिना देखि २०८० बैसाख महिना सम्म १० महिनामा सहकारीलाई उपलब्ध गराएको दुधका आधारमा अनुदान प्राप्त गरेका हुन् । दुग्ध उत्पादक किसान

    • प्रकाशित मितिः असार १८, २०८०
    • 146 पटक पढिएको
    • नेपाल रेखा
  • हसन्दहमा धान दिवश मनाईयो

    मोरंग/नेपालरेखा । कृषिकर्मलाई प्रोत्साहन गर्दै पथरी शनिश्चरे नगरपालिकाले आफ्नो नगरको ५ नं. वडा हसन्दहमा असार १५ गतेको अवसरमा धान दिवश मनाएको छ । जलवायु अनुकुलित कृषक मैत्री प्रबिधी, धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ पथरीशनिश्चरे नगरले हसन्दहमा २०औं राष्ट्रिय धान दिवश-२०८० मनाएको हो । धान दिवश स्थानिय कृष्णबहादुर थापाको खेतमा जनप्रतिनिधी, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायत स्थानीय वडा वासीको सहभागितामा सवैले धान रोपेर मनाईएको थियो । धान दिवशमा पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाद तुम्वापो, उपमेयर देवीमाया काफ्ले, नगरका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मी खरेल, पुर्व उपमेयर यमुना बिष

    • प्रकाशित मितिः असार १५, २०८०
    • 406 पटक पढिएको
    • नेपाल रेखा
  • बराहक्षेत्रका किसानले गठन गरे बेमौसमी तरकारी खेती समूह

    बाबुराम कार्कीबराहक्षेत्र । बेमौसम समयमा पनि तरकारी उत्पादन गर्न बराहक्षेत्रका किसानहरुले समूह गठन गरेका छन् । बराहक्षेत्र–४ को कौवाखोज, धानपुरी, पिडारी र आन्द्रमोठका १५ महिला ४ पुरुष सहित २० जना अगुवा कृषकको भेलाबाट बराहक्षेत्र बेमौसमी तरकारी खेति समूह गठन गरेकोे कृषक कमल शाहले जानकारी दिए । नवगठित तरकारी खेति समूहको अध्यक्षमा प्रभुनारायण चौधरी सर्वसहमत चुनिएका छन् भने उपाध्याक्षमा रिताकुमारी बस्नेत रहेकी छन् । समूहको सचिवमा जगदिश चौधरी, सहसचिवमा विद्या वस्नेत, कोषाध्यक्षमा सुमन शाह रहेका छन् । सदस्यहरुमा ललिता धामी र मायाँ राई रहेको कार्यसमितिमा १३ जना साधारण सदस्य रहेका छन् । सदस्यहरु

    • प्रकाशित मितिः असार ११, २०८०
    • 152 पटक पढिएको
    • नेपाल रेखा
  • बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण

    विराटनगर । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बिऊ बोका वितरण गरेको छ । महानगरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विराटनगर–४ स्थित समावेशी बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण गरेको हो । सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा समूहकी सचिव पुष्पा श्रेष्ठलगायत समूहका अन्य सदस्यहरुलाई मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बिऊ बोका हस्तान्तरण गरे । समूहमा आबद्ध महिलाहरुले व्यवसायिक बाख्रा पालन गरेर स्वरोजगार भएका छन् । महानगरले ८ दिने उद्यमशीलता र ७ दिने सीपमूलक तथा बाख्रा पा

    • प्रकाशित मितिः असार ५, २०८०
    • 133 पटक पढिएको
    • नेपाल रेखा
  • दोहमनामा निर्माण भएको पशुपंक्षी बजार उद्घाटन तथा हस्तान्तरण

    विराटनगर । रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा निर्माण भएको सुविधा सम्पन्न पशुपंक्षी बजारको उद्घाटन गरि नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशुपंक्षी बजारको शनिबार भव्य समारोहका बिच उद्घाटन गरि रंगेली नगरपालिकालाई हस्तान्तरण गरिएको हो । सो पशुपंक्षी बजारको कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुषालले उद्घाटन गरे । सो अबसरमा बोल्दै मन्त्री भुषालले देशभरका १६१ वटा गाउँ तथा नगरपालिकामा पशु स्वास्थ्य प्रयोगशाला राख्ने सरकारले योजना बनाएको जानकारी दिए । उनले सो बजारलाई पशु स्वास्थ्य केन्

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • 142 पटक पढिएको
    • नेपाल रेखा
  • मोरङको रंगेलीमा १० करोड लागतमा कृषि फर्म संचालन

    कुमोद अधिकारी विराटनगर। रोजगारीकालागि विदेश जाने क्रम वढिरहेको बेला स्वदेशमै पनि केहि गर्न सकिन्छ भन्ने उद्देश्यका साथ मोरङका ९ जना युवाहरुले १० करोडको लगानीमा कृषि फार्म संचालनमा ल्याएका छन् ।मोरङको रंगेली नगरपालिका–१ स्थित ववियाविर्तामा जय श्री राम एग्रो कृषि फार्म संचालन गर्दै सामुहिक रुपमा युवाहरुले धान, तरकारी केराखेती साथै माछापालन तथा पशुपालन व्यवसाय शुरु गरेका हुन् । ३५ विघा क्षेत्रफल रहेको फर्ममा १८ विघा जग्गामा उन्नत जातको धानखेती, १० वटा पोखरीमा माछापालन तीन विघा जग्गामा ड्रागन खेती साथै एक हजार लोकल कुखुरा, एक सय ओटा खसीबाख्रा, १७ वटा गाइभंैसी पाडापाडी रहेका छन्&nbs

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 266 पटक पढिएको
    • नेपाल रेखा
  • च्याउ खेति गरेर युवाहरुलाई आशा जगाउदै ताप्लेजुङ्गका रमेश राई

    ताप्लेजुङ्ग । ताप्लेजुङ्ग किसान रमेश राईले कन्या र सिताके च्याउ उत्पादन गर्दै आएका छन् । ताप्लेजुङ्ग फुङलिङ्ग नगरपालिका वडा नम्बर ७ मा राईले ९ बर्षदेखि काठको मुढाबाट यस्तो च्याउ उत्पादन गर्दै आएका हुन् । बजारमा तत्काल खपत हुन नसकेपनि उनले च्याउ उत्पादन गर्न छाडेका छैनन् । उनले च्याउको सुकुटी बनाएर भएपनि बजारमा पठाउने गरेका छन् । व्यावसाय राम्रो भए पनि थप ब्राण्डिङ र मर्केटिङ्गको समस्या अझै रहेको उनको बुझाइ छ । रमेश राई जनयुद्ध कालमा पूर्णकालिन नेताको रुपमा भूमिगत जिवन बिताएका नेता हुन् । उनलाई त्यतिबेला रशिक उपनामले चिनिन्थ्यो । शान्ति प्रक्रिया पछि उनी यो व्यावसायमा लागेका हुन् । राई अखिल नेप

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 161 पटक पढिएको
    • नेपाल रेखा
  • बीमा रकम पाएपछि पशुपालक कृषक खुसी

    झापा । झापा कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दङ्ग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम प्राप्त गरेका हुन् ।कनकाई–८ का प्रेम कार्कीले १२ हजारको बाख्राको बीमा गरेकामा १० हजार आठ सय पाएको बताउनुभयो । “पशु बीमा नगरेको भए घाटा लाग्थ्यो होला, बीमा गरेकाले घाटा लागेन, बीमा रकम पाएकामा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “मैले सबै गाईवस्तुको बीमा गराएको छु ।”त्यस्तै अर्का कृषक दीपककुमार पाण्डेले बाख्रापाठाको १३ हजारको बीमा गराउनुभएकामा बीमावापतको रकम पाउनुभएको छ । उहाँले अन्य कृषकले पनि सरकारले ल्याएको पशु बीमा कार्यक्र

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 112 पटक पढिएको
    • नेपाल रेखा
  • अनुदान उत्पादनमा प्रेरक

    कास्की । कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहनुभएको छ । विगतमा परम्परागत खोरमा बाख्रा पाल्नुभएकी उहाँले अहिले आधुनिक खोर निर्माण गर्नुभएको छ । दश बाख्राबाट सुरु गर्नुभएकी उहाँका खोरमा हाल २४ बाख्रा भइसकेका छन् । गएको दशैँमा घरमा मासुको व्यवस्थासँगै पाँच पाठा बेचेर अन्य खर्च एवं बैंकको किस्ता तिरेको गुरुङ बताउनुहुन्छ । विगतमा बाँदरका कारण अन्य खेती गर्न नसकेका अवस्थामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ‘नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी)’बाट प्रदान गरिएको अनुदान सहयोगले यतिखेर गुरुङजस्तै गाउँका २४ महिला बाख्रापालनमा लागेका

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • 116 पटक पढिएको
    • नेपाल रेखा
  • ‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ’

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक वन उपभोक्ताको प्रयासले प्रदेशमा वन क्षेत्र विस्तार भएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको आज शुभारम्भ गर्दै उहाँले वन क्षेत्र ४४ प्रतिशत विस्तार हुनुमा उपभोक्ताको योगदान उल्लेखनीय रहेको बताउनुभयो ।मुख्यमन्त्री कार्कीले वन क्षेत्र विस्तारले सकारात्मक एवं नकारात्मक दुवै असर पारेको चर्चा गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनीकरण गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले सामुदायिक वनको माध्मबाट मुलुकमा रोजगारी सिर्जना, राजस्व वृद्धि, उत्पादकत्व वृद्धि, पर्यटन क्षेत्रमा योगदान,

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 119 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]