साहित्य

    Showing 31-35 of 35 items.
  • नेपाल भाषाको संरक्षण गर्न सुझाव

    मोरङ । नेपाल भाषा सम्पूर्ण नेपालीको भाषा भएकोले यसलाई संरक्षण गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका छन् ।प्रदेश नम्बर १ पर्यटन तथा संस्कृति मन्त्रालय  तथा झिःपुच  (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ) विराटनगरद्वारा संयुक्त रुपमा विराटनगरमा आयोजित नेवार जातिको भाषा लिपि संरक्षण सम्वन्धी गोष्ठीमा सहभागीहरुले नेपाल भरि छरिएर रहेका नेवार समुदायले आफ्नो घरमा परिवारका सदस्य एवं  बालबालिकासँग नेपाल भाषाको प्रयोग गर्न  जोड  दिएका छन् । पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले प्रदेशमा नेपाल भाषा आगामी दिनमा लोप हुने अवस्थामा रहेकोले यसको संरक्षण गर्नु हामी सबै लाग्नुपर्ने बताइ

    • प्रकाशित मितिः असार २७, २०७९
    • 150 पटक पढिएको
    • नेपाल रेखा
  • प्रेस सेन्टर सुनसरीद्वारा जनप्रतिनिधि र पत्रिका बितरकलाई सम्मान

    धरान । प्रेस सेन्टर नेपाल सुनसरीले जनपक्षीय पत्रकार सहिद कृष्णसेन इच्छुकको २० स्मृति दिवसको अबसरमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट बिजयी जनप्रतिनिधि र पत्रिका बितरकलाई शुक्रबार सम्मान गरेको छ ।धरान स्थित पार्टी कार्यालय पेरिस खोल्सिमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट धरान उपमहानगरपालिकाका नव निर्वाचित उपमेयर अइन्द्र बिक्रम बेघा, वडा नम्बर १७ का वडा अध्यक्ष सूर्य बहादुर (मनोज) भट्टराई सहितको प्यानल र धरान–३ बाट वडा सदस्यमा मिङ्ग्मा भोटे र उषा सुब्बालाई सम्मान गरिएको छ । त्यस्तै धरानमा रहेर बिगत ३३ बर्षदेखि निरन्तर रुपमा स्थानीय तथा राष्ट्रिय पत्र पत्रिक

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 295 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार पाण्डेको 'मुल्तबी कथा' संस्मरणात्मक कृति सार्वजनिक

    नेपालरेखा । इटहरी / पत्रकार एवं अधिवक्ता शालिग्राम पाण्डेको संस्मरणात्मक कृति ‘मुल्तबी कथा’ आइतबार इटहरीमा सार्वजनिकीकरण गरिएको छ । सामुदायिक प्रकाशन प्रालिद्वारा प्रकाशित ‘मुल्तबी कथा’ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, प्राध्यापक डा. बद्रीविशाल पोखरेल, अधिवक्ता द्वय सुमनचन्द्र कार्की, सारदाप्रसाद अधिकारी र समाजसेवी बिश्वप्रसाद रिजालले सार्वजनिक गरेका हुन् ।   सामुदायिक प्रकाशन प्रालिका अध्यक्ष सामेल पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सर्जकहरू बद्रीविशाल पोखरेल, सुविद गुरागाई, दिनेश पौडेल, विक्रमश्री, बिसप ताम्राकारलाई

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 202 पटक पढिएको
    • नेपाल रेखा
  • साहित्यकार न्यौपानेको अभिनन्दन

    इटहरी । एक सय तीन बर्षीय दीर्घजीवी धरणीप्रसाद न्यौपानेले आफ्नो अभिनन्दन कार्यक्रममा आफंैले लेखेको कविता पढेर सुनाए । १०३ बर्षको उमेरमा चश्मा नलगाइन पढेको देखेर उपस्थित सबै छक्क परे । एक सय तीन बर्षीय दीर्घजीवी धरणीप्रसाद न्यौपानेलाई उनकै निवास मोरंग सुन्दरहरैचा–४ मा अभिनन्दन गरिएको हो । उनले तेह्रथुमको चुहानडाँडामा शिक्षाको जग बसालेर शिक्षाको ज्योती प्रदान गरेको भन्दै उनले शिक्षा दिएका विद्यार्थीहरु र उनीहरुका परिवारले अभिनन्दन गरेका हुन् । विशेषगरि द्रोणचार्य र राममायाँ सिटौलाका चार भाइ छोराका सन्ततीहरुले अभिनन्दन गरेका हुन् । बिक्रम सम्वत २००२ सालदेखि चुहानडाँडाको शारदा हाइस्कुलमा पहिल

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 204 पटक पढिएको
    • नेपाल रेखा
  • साहित्य श्रृजना

    कबिताः धर्ती–आवाज (आमा) विदेशी माटोमा नहराउ नवयुवा आउँ यता वेला हो यो देश विकास गर्ने विर्सी वस्छौ कता ।आफ्नै देश वचाउने प्रण गरौ सवै भै एकजुटतिम्रो कर्मठ पाखुराले बन्छ यहाँ हिमालझै मुकुट ।। प्रविधिको विकाशसंगै सवै बन्दै गए सौखिनकेही गरौं नविन कार्य, भन्ने कतै देखिएन ।पूर्खाको बिरासत विलय हुनेभो आउन यता सम्झेर आउ अरनिको तिमी हरायौ कताकता ।। सगरमाथा उच्च शिर हाम्रो हाँसी राख्न देउनछङ्छङ् वग्ने झरनाहरु नेपाली संगित गाईरहुन ।गोर्खालीका सन्तान हामी विश्वभर कृति छाउनबीर अमर छौ, संसारले नेपाली बिरगाथा गाउन ।। हिंसा भड्कियो मेरो काखमा, तै अशान्ति किन चुलियो वैमनस्यता छायो भाइभाइमा,आफ

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 367 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]