फिचर

    Showing 11-16 of 16 items.
  • सुनसरीमा थारुको ५ सय ग्रामथान ओझेलमा

    धिरेन्द्रकुमार चौधरी रामधुनी । आदिम कालदेखि यहाँ बस्दै आएका थारु समुदायको ग्राम थान, इनार, डबरा, बैठार लगायत सांस्कृतिक भूमि ओझेलमा परेका छन् ।परापूर्व कालदेखि जमिन, जल र जङ्गलमा आश्रित थारु समुदायको सांस्कृतिक धरोहर अतिक्रमणको चपेटामा परेको हो ।सांस्कृतिक भूमिमा विकासको नाममा अन्य योजना संचालन रहेकोमा कालान्तरमा पहिचान गुम्ने खतरा रहेको जानकारहरु बताउछन् ।सांस्कृतिक भूमि बिभिन्न कारणले नष्ट भैरहेको हुदा उचित संरक्षण सम्बद्र्धनको अभाव खड्किएको छ । यी समुदायले परापूर्वकालदेखि संरक्षण गरी राखेका जग्गामा अहिले बिभिन्न संघसस्थाले अधिग्रहण गरिरहेको छ ।ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजना

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 389 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचनको दिन इटहरीमा जे देखियो

    इटहरी । बैसाख ३० गते शुक्रबार भएको स्थानीय तह निर्वाचनमा कर्मचारीहरु, सुरक्षाकर्मीहरु बिहान ७ बजे देखि नै मतदान केन्द्रमा खटिएका थिए । इटहरी उपमहानगरपालिका भित्रका बिभिन्न मतदान केन्द्रहरुमा कतै ७ बजे नै मतदान कार्य शुरु भयो भने कही एकआध घण्टा ढिलाई भए पनि मतदान कार्य शान्तिपूर्ण ढंगले संचालन गरियो । मतदान केन्द्रमा जेष्ठ नागरिक, अशक्त, अपाङ्गता आदिलाई लाइनमा बसिरहनु नपर्ने गरि व्यवस्था मिलाइएकाले खासै समस्या देखिएन । निर्वाचनको समाचार संकलन गर्न गएका संचारकर्मीलाई इटहरी उपमहानगरपालिका वडा ४ को मतदान केन्द्र इटहरी उपमहानगरपालिका भवन परिसरको मुख्य गेटमा सुरक्षाकर्मीले पत्रकारलाई मतदानको दिनको स

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 292 पटक पढिएको
    • नेपाल रेखा
  • पकली खानेपानी आयोजना संचालनमा

    जनक पाण्डेइटहरी । इटहरी वडा नम्बर–१७ मा पकली खानेपानी उपभोक्ता तथा सरसफाई समिति आयोजनाको समुद्घाटन गरिएको छ ।खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीका प्रमुख प्रदीपलाल कर्णबाट आयोजनाको भवन परिसरमा शनिबार समुद्घाटन गरिएको हो । डिभिजन प्रमुख कर्णले शिलापत्रको तुला र खानेपानीको धारा खोलेर उद्घाटन गरेका थिए ।इटहरी वडा नम्बर १६, १७ र १८ मा बसोबास गर्ने ५ सय उपभोक्ता यस समितिमा आवद्ध भइसकेको समितिको अध्यक्ष राजेन्द्रप्रसाद ओझाले बताए । ओझाकाअनुसार ४ सय धाराबाट पानी वितरण थालिएको छ । ४५ किलोमिटर पाइपलाइन योजना अन्तर्गत २५ किलोमिटर पूरा भइसकेको ओझाको भनाइ छ ।बर्षे

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 463 पटक पढिएको
    • नेपाल रेखा
  • अनिसा र मनिसाको मेहनत .....

    सुनसरीको गढी गाँउपालिका ४ स्थित आफ्नो बस्तीको आडैमा नाङ्गलो, कोनिया, (एक प्रकारको नाङ्गलो जस्तै निफन्ने बाँसको चोयाबाट बनाईने सामाग्री) र ढाकी बनाउँदै स्थानिय यूवतीहरु अनिशा र मनिसा कुमारी मरिक ।  नजिकिँदै गरेको नेपालीहरुको पर्वहरु जस्तो दँशै, तिहार र छट पर्वहरुलाई लक्षित गरेर बुनिएका ति त्यस्ता बाँसका सामाग्रीहरु नाङ्गलो, कोनिया र ढाकीहरु गाँउमै र स्थानिय हाटबजारमा लगेर बिक्री गरिने स्थानिय राम प्रसाद ऋिषिदेव बताउँछन् ।     इटहरी । अनिसा र मनिसा दिदी बहिनी हुन उनिहरु स्थानिय गाँउकै एक सामुदायीक बिद्यालयमा कक्षा ८ मा पढ्छन् । सीमान्तकृत दलित परिवारमा जन्मेर पनि उनिहरु आफ्नो

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 600 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीमा पाइन्छ सुत्केरी गाई, भैंसीको भत्ता

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले ३० वटा गाई, भैंसीलाई सुत्केरी भत्ता दिएको छ । गाई, भैंसी ब्याउदा दानापानीमा खर्च गर्न नसक्ने किसानलाई गाई, भैंसी सुत्केरी भत्ता दिइएको हो । इटहरी उपमहानगरपालिकाको पशुपक्षी विकास शाखा प्राविधिक ठक्करबहादुर खत्रीले पशुपालक किसानहरुलाई सुत्केरी भत्ता स्वरुप कुल ७५ हजार वितरण गरिएको बताए । सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा ७५ हजार बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम सहकारी सदस्य, पशु विमा भएको गरिब किसानलाई पशुपालनका लागि प्रोत्सहान स्वरुप भत्ता वितरण गरिएको

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 798 पटक पढिएको
    • "नेपाल रेखा"
  • के अब मरिने नै भो त ... !

    अव यो कहिले खुल्छ, बन्द खुल्दैन !, पूर्ब जाने बाटो कहिले खुल्छ ?, के अब गाडीहरु चल्दैनन् ?” लुकाई लुकाई सामान बेच्छन मलाई चाँही दिदैनन् ! के अव मरिने नै भो त ... ! इटहरी / चैत ११ यताको पटक पटकको लकडाउन र त्यसपछि स्रावण २० गते देखीको निशेधाज्ञा पछाडी भदौ १८ गतेबाट सुनसरी प्रशासनले पहिलो पटक बजारलाई आंशिक खुकुलो गर्दा बजार चहलपहल थियो । रातदिनको लकरडाउन निशेधाज्ञा र बन्दले घरमै कुजिएर बस्नुपर्ने बाध्यताले आजिद समाजमा बजार खुल्दा सबैले किनमेलका लागि मौका छोप्नुपर्ने जस्तै देखिन्थ्यो । बिहान १० बजेसम्मको समयलाई केहि खुकुलो बनाएको खवर पाउँदा मानिसहरु आ–आफ्ना कारोबारक

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 1,132 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]