बिकास

    Showing 81-83 of 83 items.
  • ढिलासुस्ती गर्ने संघ र प्रदेश दोष पाउने स्थानीय तह

    नेपालरेखा / इटहरी । संघीय र प्रदेश सरकार स्तरका योजना र बजेट आउन ढिलाई हुदा त्यसको असर स्थानीय तहमा पर्ने गरेको छ । संघ र प्रदेश स्तरबाट आउने योजना र बजेटमा आलटाल, ढिलासुस्ती हुदा बिगतमा स्थानीय तहहरुले बनाउने योजना र बजेट नै प्रभावित भएका छन् । सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले संघीय र प्रदेश सरकारले रकम ढिलो पठाउदा योजना सम्पन्न गर्न कठिनाई उत्पन्न हुने बताएका छन् । ‘आर्थिक बर्ष अन्त्य हुन लाग्दा स्थानीय तहमा माथिका योजना बजेट आईपूग्छ अनि कसरी हामीले समयमा काम सम्पन गर्ने ?’ न्यौपानेले गुनासो पोखे– समयमा काम नसके दोष स्थानीयत

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 622 पटक पढिएको
    • "नेपाल रेखा"
  • बिकाशका लागि ईमान्दार र प्रतिस्पर्धी भएरै लाग्नुपर्ने

    “जेष्ठ नागरिकको घर घरमा पथरी शनिश्चरे नगरपालिका भन्ने नारालाई” आत्मसात गर्दै पथरी नगरले जेष्ठ नागरिकलाई निशुल्क एम्वुलेन्सको सेवा प्रदान गरेको छ । साथै प्रत्येक ३ महिनामा निशुल्क घरदैलोमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम समेत लागु गरिएको जानकारी दिदै अन्तमा उपप्रमुखले नगरवासीलाई संदेसमा भन्नुभयो– “हामीलाइ कोभिड १९ ले दुःख दिएको छ, आउदै गरेको हामी नेपालीहरुको महान पर्व दँशै, तिहार र छटपर्वमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्वहरु मनाउनुहोला, शुभ–कामना छ ।   जनक पाण्डे/ईटहरी । आफ्नो नगरको समुन्नत बिकाशका लागि सबैले ईमान्दार र प्रतिस्पर

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 675 पटक पढिएको
    • "नेपाल रेखा"
  • कोरोनाले वडा कार्यालय भवन निर्माण प्रभावित

    इटहरी । सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर १ को भवन निर्माण कार्य कोरोनाकाकारण प्रभावित बनेको छ ।७० प्रतिशत निर्माण कार्य भएपनि बाँकी ३० प्रतिशत काम कोरोनाकाकारणले अघि बढ्न नसकेको सोही गाउँपालिका १ नम्बर वडा अध्यक्ष श्याम गुरुङ्गले बताउनु भयो । नेपालमा लक डाउन सुरु हुनुभन्दा एक महिना अघि ७८ लाख लागतमा ५ कोठे भवन निर्माण कार्य थालिएको थियो । कोरोनाको कारण निर्माण मजदुर परिचालनमा कठिनाई उत्पन्न भइ हाल सो भवन निर्माण कार्य स्थगित भएको छ । यतिबेला मासिक १२ हजारमा ४ कोठा भाडामा लिएर बर्जुको शुक्रबारे बजारमा वडा कार्यालय संचालन हुदै आएको छ ।वडा अध्यक्ष गुरुङ्ग अवस्था सहज भएपछि निर्माण कार्य पूरा

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 320 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]