मुख्य समाचार

    Showing ४१-५० of ९१ items.
  • जोर गते जोर नम्बर बिजोर गते बिजोर नम्बर

    जनक पाण्डे इटहरी / कतिपय सवारी चालकहरुलाई जोर बिजोर प्रणाली बारे अनभिज्ञ रहेको बताएपछि सवारी साधनहरु बिच बाटोमा चेकजाँचको क्रममा प्रहरी नियन्त्रणमा परेपछि बाटोमा अलपत्र पर्ने गरेका छन् । जोर बिजोरबारे थाहा नपाएर को१ख ४७५५ नम्बरका ट्रिपर चालक धर्मेन्द्र सुब्बाले शनिबार बिहान मोरङ्गको लेटाङ्ग बाट सुनसरीको प्रकाशपूर पुगेर ११ः०० बजे इटहरी आउदा चोकमा गाडी रोक्दा मात्र आफूलाई जोरबिजोर प्रणाली अन्तर्गत आफ्नो गाडीको पालो नभएको थाहा पाएका थिए । आइतबार बिहान इटहरी उपमहानगरपालिका ५ नं. बडामा सिटीसफारी मोटरसाइकल लगायतका झण्डै १०० सवारी साधनहरु नियन्त्रणमा लिइए र सांझ ५ बजे सवारी धनीलाई दिइयो । कतिप

    • प्रकाशित मितिः बैशाख २१, २०७८
    • ८१ पटक पढिएको
    • "नेपाल रेखा"
  • निषेधाज्ञा पालानासँगै सचेतना अपनाईदै

    जनक पाण्डेइटहरी / सुनसरी जिल्ला प्रशासनले सुक्रबार राति १२ः०० बजेदेखि लागू गरेको निषेधाज्ञामा पहिलो दिन शनिबार जनसर्मथन सहित निशेधाज्ञा पालना भएको छ । निषेधाज्ञा पालना गर्दै समग्रमा जन सहयोग र सर्मथन पाइएको देखिएको छ । शनिबार इटहरीका हाट बजार ११ बजे पछि पूर्ण रुपमा बन्द गरिएका छन् भने अति आवश्यकीय स्वास्थ्य सेवा, मेडिकल सेवाहरु भने यथावत सुचारु रहेका छन् । बन्द निशेधाज्ञा पालनामा जनसर्मथन रहेको र पहिलो दिनको बन्दले जनजिवन सामान्य रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले बताएका छन् । नयाँ प्रजाति र प्रकारको कोरोना भाईरसको संक्रमणको ग्राफ दिनहु बढिरहेकोले जनमानसमा भय र शंका समे

    • प्रकाशित मितिः बैशाख २१, २०७८
    • ५१ पटक पढिएको
    • "नेपाल रेखा"
  • बिमाका बिरामीलाई ओपीडी टिकट लिन दोहोरो लाईन

    जनक पाण्डे / इटहरी । धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिमाका बिरामीले ओपीडी टिकट लिन घण्टांै दोहोरो लाईन बस्नु पर्ने बाध्यता बनेको छ । बिमा कार्डमार्फत ओपीडी टिकट दर्ता गराउने बिरामीका लागि आउट डोर पेइसन्ट टिकट काउन्टरमा एउटै लाईनबाट सेवा उपलब्ध नहुँदा एकै प्रकृयाका लागि पटक–पटक लाईन बस्नु पर्दा बिरामी र आफन्तले दुःख पाउने गरेका हुन् । स्वास्थ्य क्षेत्रमा प्रदेश एक कै प्रतिष्ठित मानिएको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, घोपा क्याम्मको ब्यवस्थापकीय कमजोरीका कारण बिरामी र बिरामीका सहयोगी आफन्तहरुले दुःख र झन्झट खेप्नु परेको यो पहिलो घटना नभएको बिर

    • प्रकाशित मितिः चैत्र ६, २०७७
    • ७५ पटक पढिएको
    • "नेपाल रेखा"
  • बिमाका बिरामीलाई ओपीडी टिकट लिन दोहोरो लाईन

    जनक पाण्डे / इटहरी । धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिमाका बिरामीले ओपीडी टिकट लिन घण्टांै दोहोरो लाईन बस्नु पर्ने बाध्यता बनेको छ । बिमा कार्डमार्फत ओपीडी टिकट दर्ता गराउने बिरामीका लागि आउट डोर पेइसन्ट टिकट काउन्टरमा एउटै लाईनबाट सेवा उपलब्ध नहुँदा एकै प्रकृयाका लागि पटक–पटक लाईन बस्नु पर्दा बिरामी र आफन्तले दुःख पाउने गरेका हुन् । स्वास्थ्य क्षेत्रमा प्रदेश एक कै प्रतिष्ठित मानिएको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, घोपा क्याम्मको ब्यवस्थापकीय कमजोरीका कारण बिरामी र बिरामीका सहयोगी आफन्तहरुले दुःख र झन्झट खेप्नु परेको यो पहिलो घटना नभएको बिर

    • प्रकाशित मितिः चैत्र ६, २०७७
    • ५५ पटक पढिएको
    • "नेपाल रेखा"
  • प्राविधिक र समतामुलक शिक्षामा सरकारले जोड दिएको छः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल

    इटहरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले समतामुलक शिक्षामा सरकारले लगानी गरिरहेको बताउनु भएको छ । सुनसरीको इटहरीमा शुक्रबार नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दै मन्त्री पोखरेलले विपन्न वर्गलाई प्राविधिक शिक्षा दिएर दक्ष बनाउन सरकार लागि परेको बताउनु भयो । मन्त्री पोखरेलले विपन्न समुदायलाई प्राविधिक शिक्षासँग जोडेर गरिबीलाई सुन्यमा झार्ने सरकारको लक्ष्य रहेको पनि जानकारी दिनु भयो । उहाँले जिवनको आवश्यकतासँग जोडेर प्राविधिक शिक्षा दिने अभियान स्थानीय तहदेखि नै सुरु गरिएको पनि प्रष्ट पार्नु भयो । उहाँले भन्नुभयो–‘७० प्रतिशत विद्यार्थील

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • २९६ पटक पढिएको
    • "नेपाल रेखा"
  • संसद रामकुमारी चौधरीको नेतृत्वमा शहीद स्मृति विद्यालय परिसरमा सरसफाई

    इटहरी । सुनसरीको इटहरी १९ भवानीपुरमा अवस्थित शहीद आवासीय स्मृति विद्यालय परिसरमा सोमबार बिहान सरसफाई गरिएको छ । संघिय संसद तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश १ संसद उमिता बिक, संविधानसभा सदस्य सन्तोष थारुको नेतृत्वमा सो विद्यालय परिसरमा सरसफाई गरिएको हो । सरफाई कार्यक्रममा १९ नम्बर वडा अध्यक्ष श्री नारायण चौधरी, सोही विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराम गिरी, प्रधानाध्यापक शिवचन्द्र राई, शिक्षक रिता फूयल साथै विद्यालयका अन्य कर्मचारी वर्गको समेत सहभागिता रहेको थियो । शहीद स्मृति विद्यालय परिसर सरफाई गर्न धरानबाटसमेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता, कार्यकर्ताहरु आएका थिए

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • ७६८ पटक पढिएको
    • "नेपाल रेखा"
  • भावुक हुँदै बिदाई भए न्यायाधीशहरू

    नेपालरेखा / सप्तरी । सप्तरी जिल्ला बार एकाइले सरुवा भएर जान लागेका सप्तरी जिल्ला अदालतका न्यायाधीशलाई सम्मानका साथ बिदाइ गरेको छ । जिल्ला बार एकाइको सभाकक्षमा आयोजित एक समारोहबीच बार एकाइ र कानून व्यावसायीले मायाको चिनोसहित सम्मानका साथ बिदाइ गर्दा न्यायाधीशहरू भावुक बने । कार्यक्रममा सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीले आफू ठिक भए वातावरण पनि ठिक हुने बताए । कानूनी ज्ञानका लागि सप्तरी जिल्ला अदालत विश्वविद्यालय रहेको भन्दै न्यायाधीश ज्ञवालीले सबैले ज्ञान, विवेक र अनुभवका आधारमा इमान्दारितापूर्वक न्यायको उद्देश्यमा केन्द्रित भएर काम गर्नुपर्ने बताए । सप्तरी जिल्ला अदालत

    • प्रकाशित मितिः आश्विन २६, २०७७
    • ३१३ पटक पढिएको
    • "नेपाल रेखा"
  • रामु पोख्रेल राप्रपाको केन्द्रीय नेतृत्वमा

    नेपालरेखा / इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार गरी ७२७ जना सदस्य पु¥याईएको छ । पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आइतबार ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ । सो पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने जनाएको छ । हालै चयन गरिएका नयाँ केन्द्रीय सदस्यहरूमा इटहरीबाट युवा समाजसेवी तथा राजनीतिक

    • प्रकाशित मितिः आश्विन २६, २०७७
    • ३३० पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीमा पाइन्छ सुत्केरी गाई, भैंसीको भत्ता

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले ३० वटा गाई, भैंसीलाई सुत्केरी भत्ता दिएको छ । गाई, भैंसी ब्याउदा दानापानीमा खर्च गर्न नसक्ने किसानलाई गाई, भैंसी सुत्केरी भत्ता दिइएको हो । इटहरी उपमहानगरपालिकाको पशुपक्षी विकास शाखा प्राविधिक ठक्करबहादुर खत्रीले पशुपालक किसानहरुलाई सुत्केरी भत्ता स्वरुप कुल ७५ हजार वितरण गरिएको बताए । सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा ७५ हजार बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम सहकारी सदस्य, पशु विमा भएको गरिब किसानलाई पशुपालनका लागि प्रोत्सहान स्वरुप भत्ता वितरण गरिएको

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • ६४७ पटक पढिएको
    • "नेपाल रेखा"
  • अभूतपूर्व एकताका साथ संविधान संशोधन विधेयक पारित

    काठमाडौँ । नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको शनिबारको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो । संविधानतः विधेयक पारित हुन प्रतिनिधिसभामा हाल कायम रहेका सदस्यको दुई तिहाइ बहुमत आवश्यक पर्छ । शनिबारको मतदानमा सबै सहभागीले पक्षमा मतदान गरी राष्ट्रियताका विषयमा अभूतपूर्व एकता

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • ४३७ पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]