मुख्य समाचार

    Showing 31-40 of 108 items.
  • परिक्षाको मापदण्ड छ तर पाठ्यक्रम छैन

    जनक पाण्डेइटहरी÷‘पहिले यातायात नहुँदा ढाकरमा नुन बोक्नु पथ्र्यो, अहिले यातायातको सुविधाले यो अवस्था रहेन’ सुन्दरहरैचा, मोरङ्गको एक ड्राईभिङ्ग प्रशिक्षण केन्दका प्रोप्राईटर काजी कुमार तिमिल्सिनाले भने– ‘अहिले चालिस बर्ष कटेको अभिभावकलाई पनि ड्राईभिङ्ग सिक्न आवश्यकता बोध हुन थालिसकेको छ ।, यूवामाझ त यो अनिवार्य जस्तै छ, स्वदेश बिदेश सवैतिर आवश्यक भईसकेको छ, तर ड्राईभिङ्ग र ट्राफिक बारे औपचारिक शिक्षा छैन ।’ यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र इटहरीले मात्र चालक अनुमति पत्र (लाईसन्स)संग सम्बन्धित दैनिक सात सय देखि एक हजारसम्म सेव

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 286 पटक पढिएको
    • नेपाल रेखा
  • जथाभावि सवारी पार्किङ्गले थलिएको ट्राफिक ब्यवस्थापन

    जनक पाण्डेसुनसरी÷शडक किनारामा गरिने अब्यवस्थित सवारी पार्किङ्ग अहिले ईटहरीको ट्राफिक ब्यवस्थापनको लागि मूख्य चुनौति बन्दै गएको छ । ईटहरीको शहरी क्षेत्र भित्र मापदण्ड सहितको कुनै सवारी पार्किङ्गको उचित ब्यवस्थापन नहुँदा यस्तो समस्याको श्रृजना भएको हो । तिव्र शहरीकरण, घना बस्ती तर भौतिक संरचना र पूर्वाधारको पूर्ण मापदण्ड बिना निर्माण गरिएका संरचना र त्यसले श्रृजना गरेका अवरोध नै आज ईटहरी का लागि ट्राफिक ब्यवस्थापनको लागि टाउको दुखाई बनेको छ । ईटहरीका अधिकाँस ब्यावशायीक भवन, संघ संस्था, बित्तिय संस्था सुपर मार्केट, डिपार्टमेन्टल स्टोर आदिका आफ्ना निजी पार्किङ्ग नहुँदा शडकमा हुने पार्किङ्ग

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 325 पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरी जिल्ला अदालतका कर्मचारीद्वारा मुद्दा डिसमिस गरिदिने धम्की

    इनरुवा । उच्च अदालत विराटनरले मातहतका अदालतका कामकारबाही कस्तो चलेका छन् सेवाग्राहीले सेवा पाएका छन् छैनन् आदि विषयमा निरिक्षण गर्न सुनसरी जिल्ला अदालत आएको टोलीले सुनसरी वारका पदाधिकारीसंग पनि अन्तरक्रिया गरेको छ ।उच्च अदालत विराटनगरका न्यायाधीशद्वय रामबहादुर थापा र किरणकुमारी गुप्ता, अधिकृत राजेन्द्रप्रसाद धमलाको टोली र सुसनरी बारका पदाधिकारीहरु सहितका कानून व्यवासायीहरुले सुनसरी जिल्ला अदालतमा रहेको समस्या बारेमा अन्तरक्रिया भएको थियो । सुनसरीका कानुन व्यवसायीहरुले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ मा भएको व्यवस्था अनुसार कैद वापत रकम तिर्न सकिनेमा कैदवापत रकम लिई कैदबाट छाडी

    • प्रकाशित मितिः असार २९, २०७९
    • 489 पटक पढिएको
    • नेपाल रेखा
  • पूरानो दायित्वमा बाँधिएर बजेट बनाउनु पर्योः मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले वित्तीय अनुशासन कायम गर्दै यथार्थपरक बजेट बनाएको स्पष्ट पारेका छन् । मुख्यमन्त्री राईले शनिबार प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको अठारौं बैठकलाई सम्बोधन गर्दै यथार्थपरक बजेट बनाएकाले आगामी बजेट खर्च कुनै समस्या नहुने प्रष्ट पारे ।उनले पुरानो दायित्वले डो¥याएअनुसारको बजेट बनाउनुपर्दा सोचेअनुरुपको कार्यक्रम ल्याउन नसकेको बताए । ‘पुरानो दायित्वले हामीलाई त्यतैतिर तानेको हुनाले पूर्णरुपमा सोचेअनुसार बजेट बनाउन पाइएन’ मुख्यमन्त्री राईले भने, ‘त्यैपनि केही दुरगामी महत्व राख्ने कोशिस गरेका छौं ।’ उनले

    • प्रकाशित मितिः असार १८, २०७९
    • 145 पटक पढिएको
    • नेपाल रेखा
  • प्लान्ट साइन्सका बिद्यार्थी र शिक्षकले धान रोप्दै धान दिवस मनाए

    इटहरी । नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक क्षिक्षालय इटहरी सुनसरीले वुधवार राष्ट्रिय धान दिवसका असरमा आफ्नै खेतमा डिप्लोमा इन प्लान्ट साइन्सका बिद्यार्थीहरुको अग्रसरतमा धान रोपेर धान दिवस मनाएको छ ।इटहरीको एक मात्र प्राविधिक बिषयमात्र अध्यापन गराउने शिक्षालयले आयोजना गरेको धान दिवस कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष उमेश सुवेदी, प्रतिष्ठानका अध्यक्ष एकचन्द्र बराल, संस्थाका प्राचार्य अर्जुन उप्रेती सहित स्थानीय समुदायको समेत सहभागितमा बिउ उखेल्ने, बाहुसे गर्ने, आली लगाउने, धान रोप्ने, राँगाले जोत्ने र पटाहा लगाउने काम सँगसँगै सञ्चालन गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरप

    • प्रकाशित मितिः असार १५, २०७९
    • 173 पटक पढिएको
    • नेपाल रेखा
  • राज्यको कामकाजमा मातृ भाषालाई समावेश गराउन माग

    कुमोद अधिकारीविराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राज्यको कामकाजमा मातृ भाषालाई समावेश गर्नाले पहिचान र आत्मसम्मान कायम हुने बताएका छन् ।भाषा आयोग काठमाडौंद्वारा सोमबार विराटनगरमा आयोजित प्रादेशिक भाषा गोष्ठीको उद्घाटन गर्दै उनले विसं २०६२÷६३ को न्याय र पहिचान सम्बन्धि आन्दोलनको राज्यको तर्फबाट सरकारी काम काजमा भाषा प्रयोग सम्बोधनको रुपमा आएको बुझ्नु पर्नेमा जोड दिए । मुख्यमन्त्री राईले प्रदेशको मातृभाषालाई कामकाजको भाषा बनाउँदा कसैलाई समस्या नपर्ने चर्चा गर्दै यसका लागि दोभाषेको व्यवस्था गर्ने विचार राखे।उनले कामकाजको भाषा बनाउने सम्बन्धमा संवेदनशील भएर प्रतिक

    • प्रकाशित मितिः असार ७, २०७९
    • 136 पटक पढिएको
    • नेपाल रेखा
  • स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा केन्द्रित

    कुमोद अधिकारी विराटनगर । प्रदेश १ सरकारले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९–०८० को अनुमानित बजेट प्रस्तुत गरेको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैया बराबरको वजेट प्रस्तुत गरेका हुन् । बजेटले शिक्षा, स्वास्थ्य, खानेपानी कृषि, पूर्वाधार तथा पर्यटन विकासलाई जोड दिएको छ । गरिबी न्यूनिकरण, युवा स्वरोजगार, कार्यक्रम साथै एक वडा एक वर्थिङ सेन्टर, एक पालिका एक उत्पादन, कृषि कर्जाको व्याजमा अनुदान, औद्योगिक प्रदर्शनी स्थलको स्थापना, किसानका लागि आय स्तर वृद्धि कार्यक्रम, वोडिङ पम्पसेट, मटर तथा सौर्

    • प्रकाशित मितिः असार २, २०७९
    • 357 पटक पढिएको
    • नेपाल रेखा
  • किसानलाई सोझै अनुदान दिइने

    कुमोद अधिकारी विराटनगर । प्रदेस १ सरकाले वुधबार वसेको प्रदेशसभाको वैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको तर्फबाट बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधार विकासजस्ता कार्यक्रमलाई महत्व दिइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख खापुङले सिमित साधनश्रोतका वावजुद प्रदेश सरकारले उल्लेखनीय काम गरेको भन्दै कोभिड नियन्त्रण, रोकथाम व्यवस्थापनमा प्रदेश सरकारले गरेको कामको प्रशंसा गरे । उनले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने, उन

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 219 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा पार्किङ्ग सुविधा नहुदा दुर्घटनाको जोखिम

    दीपक कार्कीइटहरी । सवारी साधनहरुको चापसंगै मानवीय चहलपहलका कारण व्यस्त प्रदेश नम्बर १ को एक विकसित सहर इटहरी व्यवस्थित पार्किङ्गको अभावमा अस्तव्यस्त बन्दै आएको छ । प्रदेश नम्बर १ का धेरै जिल्लाहरुमा पुग्न सडक संजाल प्रयोग गर्दा चौरस्तामा पर्ने इटहरीमा व्यवस्थित पार्किङ्ग नहुदा दुर्घटनाको जोमिख पनि दिनप्रतिदिन बढ्न थालेको छ ।प्रदेश नम्बर १ को व्यवसायिक केन्द्रका रुपमासमेत विकसित बन्दै आएको इटहरीमा धेरैतिरका मानिसहरुको आवतजावत हुने गरेको छ । तर मानवीय चापसंगै मानिसहरुले प्रयोग गर्ने सवारी साधनलाई पार्किङ्गका लागि पर्याप्त तथा आवश्यक पार्किङ्ग स्थान नभएको कारण समस्या हुदै आएको बताइन्छ ।उद्योग वाण

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 344 पटक पढिएको
    • नेपाल रेखा
  • कृषिको विकास, उद्योग विस्तार, बेरोजगारीको अन्त्य, ऊर्जाको उन्नयन

    काठमाडौं । संघिय सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।बजेटमा चालु खर्च सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च तीन खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड विनियोजन भएको छ ।स्रोत जुटाउन सरकारले राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । दुई खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने जनाएको छ । बजेटमा गठबन्धन सरकारले कृषि क्षेत्रको दीर्घकालीन विकास, उद्योग क्षेत्रको विस्तार, बेर

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 216 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]