चितवन । चितवनको इच्छाकामना–१ भाराङ्गका विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो । सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको सपना भिलेज सोसल इम्प्याक्टले ४१ प्रकारका औषधि सहयोग गरेको हो । चेपाङ समुदायका बालबालिकालाई चाँडै नै पोषणयुक्त खानाका लागि समेत सहयोग गर्ने इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो । “एम्बुलेन्स उपलब्ध गराउन पनि पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाले सीमित मात्रामा औषधि सहयोग गर्ने गरेको स्वास्थ्य एकाइ भाराङ्गका प्रमुख कमला हमालले बताउनुभयो ।
नेपालरेखा । यूवालाई संञ्चार संग जोडेर आम यूवाका समस्या निवारण गर्न मद्दत पुर्याउने उद्देश्यले एकदिने यूवामुखी अन्तर्कृया कार्यक्रम शनिवार सुनसरीको दुहवीमा सम्पन्न भएको छ । आम यूवाका बिषयहरु सार्वजनिक रुपमा उठान गरेर यूवाहरुमाझ सचेतना अभिबृद्धि गराउन हेल्पीङ युथ सुनसरीले कार्यक्रमको आयोजना गरेको हो । समाज परिवर्तनको मुख्य सम्वाहक संञ्चार जगत नै भएकोले स्थानीय युवाहरुमाझ संञ्चारको महत्व यसको पहुँच लाई बुझन पनि यूवाले आवश्यक रहेकोले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बिकल पौडेलले बताए । संञ्चारले ल्याउनसक्ने परिवर्तन बाट युवाहरु कसरी लाभान्वित हुँदै समाजलाई कसरी योगदान पुर्यान सकिन्छ भन्न
मोहन ढकाल / नेपालरेखा / इटहरी । कोशी राजमार्ग मुल नहर खनारमा रहेको पुल जर्णि अवस्थामा रहेको छ । पुलको आयु डेड भइसकेको छ । जेनतेन कामचलाउको अवस्थामा छ । रेलङि भत्केका छन् । पुलमाथकिो ढलान उक्कएिर ठूलठूला खाडल उबड-खाबड बनेको छ । रानी भन्सारदेख िछुटेका मालवहाक ट्रक, वरिाटनगरबाट छुटेका कुनैपन िसवारी साधन पुर्व पश्चमि राजर्माग इटहरीसम्म जोड्ने यह िनहरमाथ िबनेको पुलले देशका सहरहरु जोड्ने पुलको काम गरेको छ । कथंनकदाचति पुल भत्कएिमा नहरमा बनेका अन्य पुलहरुको दुरी नकिै टाढा पर्दछ, नहरको बाटो र अन्य वैकल्पकि बाटोमा कालोपत्रे सडक बनेका छैनन् । त्यो अवस्थामा परविहन क्षेत्रलगायत औद्योगकि क्षेत्र
देशमा लोकतन्त्रको नाममा भाँडतन्त्र (छाडातन्त्र) आएको छ, जसको प्रमुख जबाफदेही अहिलेका अगुवाहरू नै हुन् । देश र जनताको अवस्था बिग्रिनुको ९० प्रतिशत दोष दलका नेताहरूको र १० प्रतिशत जिम्मेवारी सचेत नागरिकको भागमा पर्छ । यही अवस्था रहिरहने हो भने देश श्रीलङ्काजस्तो अवस्थामा पुग्न धेरै दिन लाग्दैन । कुनै समय सुनकै दरबार रहेको भनी गौरव गर्ने, सम्पन्न, दक्षिण एसियामा सबैभन्दा बढी साक्षरता प्रतिशत (९२.२) भएको मुलुक खराब नेतृत्वका कारण आज टाट पल्टिएको छ । देउसी-भैलोमा ‘दिने भए सिदा देऊ, नदिने भए बिदा देऊ’ भनेजस्तो अब नेपाली राजनीतिक दलका नेताहरूका सामु केवल दुई विकल्प बाँकी छ- कि सच्चिन
इटहरी । धरानको ‘गोबध’ प्रकरणले निम्तिएको विवादले सामाजिक सद्भावलाई खलल पु¥याएर सम्प्रदायिक दंगाको रुप लिने चिन्ता बढाएकोमा नागरिक समाज इटहरीले सवैलाई सचेत हुन आग्रह गरेको छ । नागरिक समाज इटहरीको बैठकपछि जारी विज्ञप्तिमा धरानमा तय भइसकेको सद्भाव ¥याली र त्यसबाट हुन सक्ने सम्भावित घटनाप्रति सचेत भएर सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रही एकता–सद्भावको पक्षमा उभिने सवैप्रति धन्यवाद व्यक्त गरिएको छ । समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट हरसम्भव पहल गर्ने तीनै तहको सरकार, जिल्ला प्रशासन कार्यालय सुनसरी, स्थानीय राजनीतिक दल, धरानका पूर्व मेयरहरु, सामाजिक संस्था
इटहरी । स्वतन्त्र नागरिक समाज सुनसरीको प्रथम वार्षिक साधारण सभाले पन्ध्र सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । इटहरीको राधाकृष्ण शिव मन्दिरमा शनिवार आयोजित वार्षिक साधारण सभाले उक्त नयाँ सुनसरी जिल्ला कार्य समितिको चयन गरेको हो । समाजको नयाँ कार्य समितिको संयोजकमा मोहन प्रसाद ढकाल निर्वाचीत भएका छन् । त्यसै गरेर उप-संयोजकमा शिवकुमार (एसके) राई सचीवमा दिनेश कोईराला, सह-सचिवमा हिरा आचार्य र सह-कोषाध्यक्षमा दिमोशा मगर स्वतन्त्र नागरिक समाज सुनसरीको जिल्ला कार्य समितिमा निवाचित भएका हुन् । त्यस्तै समितिको सदस्यहरुमा बिवेक चौधरी, हरिभक्त चौधरी, गोरखनाथ रौनियार, ओमेन्द्र महत, निर्बिरोध निर्वा
इटहरी । दाताहरुको सहयोगबाट सञ्चालन हुदै आएको इटहरीमा रहेको निःसहाय बालबालिका सेवा आश्रममा आश्रय लिने बालबालिकाहरुको संरक्षणका लागि सात समुन्द्रपारी रहेका नेपालीहरुले समेत सहयोग गर्दै आएका छन् । यही क्रममा अमेरिकामा बसोबास गर्दै आएका सुनसरीको रामधुनीका कृष्ण आचार्यले पनि सहयोग गरेका छन् ।अमेरिकामा बसोबास गर्दै आएका आचार्यले आश्रममा एक लाख एघार हजार एक सय एघार रुपैया नगद सहित बालबालिकाहरुलाई लत्ताकपडा लगायत सहयोग गरेका हुन् ।आश्रमका बालबालिकाहरुलाई सहयोग गर्न अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेको लायन्स क्लब अफ क्वीन्समा रहेका तथा आफु काम गर्ने होटलका साथीहरु समेतबाट सं
जनक पाण्डे इटहरी । सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्य सहित धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राईले सुरु गरेको बृक्षारोपण कार्यमा सामाजिक संघ संगठनहरुले बृक्षा रोपन कार्यमा समूहगत सहभागिता जनाएर साथ दिएका छन् । समूहगत रुपमा सहभागिता जनाएर भोजपुर समाज सेवा केन्द्र सुनसरीले शनिबार बृक्षारोपण गरेर उक्त कार्यमा साथ दिएको हो । जनश्रमदानमा आधारित उक्त बृक्षारोपण कार्यमा बिभिन्न क्षेत्र र स्थानबाट मानिसहरुले श्रमदानमा साथ दिइरहेका छन् । ब्यक्तिहरुले साम्पाङ्गले थालनी गरेको कार्यको प्रशंसा गर्दै आफु बृक्षा रोपणमा सहभागि भएको बताएका छन् । भोजपुर सेवा समाज केन्द्रका अध्यक्ष शालिग्राम
जनक पाण्डे इटहरी । सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्य सहित धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राईले सुरु गरेको बृक्षारोपण कार्यमा सामाजिक संघ संगठनहरुले बृक्षा रोपन कार्यमा समूहगत सहभागिता जनाएर साथ दिएका छन् । समूहगत रुपमा सहभागिता जनाएर भोजपुर समाज सेवा केन्द्र सुनसरीले शनिबार बृक्षारोपण गरेर उक्त कार्यमा साथ दिएको हो । जनश्रमदानमा आधारित उक्त बृक्षारोपण कार्यमा बिभिन्न क्षेत्र र स्थानबाट मानिसहरुले श्रमदानमा साथ दिइरहेका छन् । ब्यक्तिहरुले साम्पाङ्गले थालनी गरेको कार्यको प्रशंसा गर्दै आफु बृक्षा रोपणमा सहभागि भएको बताएका छन् । भोजपुर सेवा समाज केन्द्रका अध्यक्ष शालिग्राम
मोरंग/नेपालरेखा । कृषिकर्मलाई प्रोत्साहन गर्दै पथरी शनिश्चरे नगरपालिकाले आफ्नो नगरको ५ नं. वडा हसन्दहमा असार १५ गतेको अवसरमा धान दिवश मनाएको छ । जलवायु अनुकुलित कृषक मैत्री प्रबिधी, धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ पथरीशनिश्चरे नगरले हसन्दहमा २०औं राष्ट्रिय धान दिवश-२०८० मनाएको हो । धान दिवश स्थानिय कृष्णबहादुर थापाको खेतमा जनप्रतिनिधी, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायत स्थानीय वडा वासीको सहभागितामा सवैले धान रोपेर मनाईएको थियो । धान दिवशमा पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाद तुम्वापो, उपमेयर देवीमाया काफ्ले, नगरका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मी खरेल, पुर्व उपमेयर यमुना बिष