अर्थ–वित्त

    Showing 261-270 of 279 items.
  • सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु

    काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन लकडाउन जारी रहँदा सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा बर्खे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७७÷७८ को आय तथा व्ययको विवरण (बजेट) आगामी जेठ १५ गते प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण संसद्को अधिवेशन शुरु भएको हो । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि अपनाउनुपर्ने सबै स्वास्थ्य परीक्षण र उपाय अवलम्बन गरेर अधिवेशन प्रारम्भ गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुअघि नेपाल सरकारको आगामी आवको नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षण प

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 356 पटक पढिएको
    • "नेपाल रेखा"
  • अत्यावश्यक उद्योग संचालन गरिदै

    काठमाडौँ । सरकारले लकडाउन (बन्दाबन्दी)लाई जेठ ५ गतेसम्म बढाएसँगै कृषि, पशुपक्षी, औषधि, खाद्यान्न र विकास निर्माणसँग सम्बन्धित उद्योग खोल्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि निश्चित मापदण्ड अपनाएर अत्यावश्यक क्षेत्रका उद्योग, बैङ्क तथा वित्तीय संस्था र सार्वजनिक सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय गौरवका तथा सहरी विकास आयोजनालाई स्वास्थ्य सजगतासहित निश्चित मापदण्ड अपनाएर खुलाउने निर्णय गरेको जानकारी दिनुभयो ।खुला गरिने उद्योग, व्यवसायऔषधिरस्वास्थ्य सामग्री उद्योग, दुग्ध प्रशोधन, खाद्यान्न, खानेपानी, पशुपक्ष

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 410 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीका कानुन व्यवसायीले निःशहाय बालबालिका सेवा आश्रमलाई राहत दिए

    इटहरी । इटहरी कानुन व्यवसायी समाजले बिहिबार निःशहाय बालबालिका सेवा आश्रमको स्थापना दिवसको अवसर पारेर आश्रमलाई आवश्यक सामग्री सहयोग गरेको छ । संस्थाका अध्यक्ष सुनिल आचार्यको सभापतित्वमा तथा बार काउन्सील नेपालका १ नम्बर प्रदेश सदस्य प्रेमप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा आश्रमलाई सामान हस्तान्तरण गरिएको थियो । सामान हस्तान्तरण कार्यक्रममा समाजका सल्लाहकार शालिग्राम पाण्डे, उपाध्यक्ष रमेश पोखरेल, सचिव वीरेन्द्र गौतम, समाजमा आबद्ध अधिवक्ता खगेन्द्र ढकाल, अधिवक्ता अमर आचार्य, आश्रमका संस्थापिका अध्यक्ष गिता गौतम, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । समाजले ३ फिटको दुरीको मान्यताल

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 603 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीका कानुन व्यवसायीले निःशहाय बालबालिका सेवा आश्रमलाई राहत दिए

    इटहरी । इटहरी कानुन व्यवसायी समाजले बिहिबार निःशहाय बालबालिका सेवा आश्रमको स्थापना दिवसको अवसर पारेर आश्रमलाई आवश्यक सामग्री सहयोग गरेको छ । संस्थाका अध्यक्ष सुनिल आचार्यको सभापतित्वमा तथा बार काउन्सील नेपालका १ नम्बर प्रदेश सदस्य प्रेमप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा आश्रमलाई सामान हस्तान्तरण गरिएको थियो । सामान हस्तान्तरण कार्यक्रममा समाजका सल्लाहकार शालिग्राम पाण्डे, उपाध्यक्ष रमेश पोखरेल, सचिव वीरेन्द्र गौतम, समाजमा आबद्ध अधिवक्ता खगेन्द्र ढकाल, अधिवक्ता अमर आचार्य, आश्रमका संस्थापिका अध्यक्ष गिता गौतम, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । समाजले ३ फिटको दुरीको मान्यताल

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 267 पटक पढिएको
    • "नेपाल रेखा"
  • ताप्लेजुङ्गका अग्नी पीडितलाई ६४ हजारको राहत सामाग्री बाँडियो

    इटहरी । इटहरी क्षेत्रमा रहेर विपतका घडीमा सामाजिक कार्यमा सक्रियतापूर्वक योगदान गर्दै आएको क्वीक रेस्क्यु टिम नेपालले ताप्लेजुङ्गको फुङलिङ्गं बजारका अग्नी पीडितहरुलाई राहत सामाग्री पु¥याएको छ ।गत शुक्रबार राति ताप्लेजुङ्ग सदरमुकाम फुङलिङ्गं बजारमा भएको आगलागी पीडितहरुका लागि इटहरीबाट खाद्यान्न ओढ्ने लगायतका राहत सामाग्री लिएर पुगेको क्वीक रेस्क्यु टिम नेपालले २९ परिवारलाई राहत सामाग्री ताप्लेजुङ्ग इसाइ समाजको सहयोगमा हस्तान्तरण गरेको हो ।लकडाउनको समय भएपनि अग्नी पीडितहरुलाई केही सहयोग उपलव्ध गराउने लक्ष्यसहित अग्नी पीडित क्षेत्र पुगेर चामल, ब्लांकेट, चिनी, खाने तेल, नुनजस्ता उपभोग्य वस्तुह

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 275 पटक पढिएको
    • "नेपाल रेखा"
  • फरवार्डले २५ लाख राहत दिने

    दुहबी । कोराना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले २५ लाख राहत दिने निर्णय गरेको छ । भर्चुवल माध्यमद्धारा गरिएको वोर्ड वैठकले २५ लाख मध्ये संघीय सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा १० लाख रुपैया प्रदान गर्ने निर्णय भएको संस्थाकी अध्यक्ष भगवति चौधरीले बताउनुभयो । उहाँका अनुसार वित्तीय संस्थाको केन्द्रिय कार्यालय रहेको प्रदेश नं. १ मा प्रदेश सरकारलाई १ लाख र कोरोना प्रभावितलाई राहत बितरणका लागि १ लाख गरी जम्मा २ लाख सहयोग गर्ने निर्णय गरिएको छ । प्रदेश नं. २, ३, ५ र सुदुरपश्चिम प्रदेश सरकारल

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 495 पटक पढिएको
    • "नेपाल रेखा"
  • एकल महिला, सुत्केरी र अपाङ्गता भएकालाई राहत वितरण

    सुन्दरहरैंचा । सहारा नेपाल बचत तथा ऋण सहकारी सस्ंथाले सुरु गरेको ‘एकका लागि एक अभियान’ अन्तरगत बिहीबार मोरङको सुन्दहरैचा ४ मा राहत वितरण गरिएको छ । लकडाउनको बेला कुनै पनि नागरिक भोकै बस्नु नपरोस् भनी संस्थाले राहात बितरण गरेको हो ।वडा नं ४ चरिगुवाका मजदुरी गर्ने १९, एकल महिला ११, विरामी तथा सुत्केरी ५ र अपागङता भएका ४ गरि ३९ घर परिवारलाई वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठको अगुवाईमा वितरण गरिएको हो ।संस्थाका प्रबन्धक ओम प्रकाश साह, गोठगाँउ शाखा प्रमुख शान्ता काफ्ले कर्मचारीहरु सरिता कोइराला, रोजु बस्नेत, सुरज ढकाल, दीपा राजवंशी, वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले स्थानीय प्रमोद निरौलालाई र

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 504 पटक पढिएको
    • "नेपाल रेखा"
  • ४३ हजार घरपरिवारले लिए राहत

    चितवन । चितवनमा लकडाउनको समयमा दैनिक गुजारा चलाउन मुस्किल परेका ४३ हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ । एक महिनाको अवधिमा जिल्लाका स्थानीय तहले ४३ हजार २३९ घरपरिवारलाई राहत वितरण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सबैभन्दा बढी भरतपुर महानगरपालिकाले राहत वितरण गरेको छ । महानगरपालिकाले पहिलो चरणअन्तर्गत १५ हजार ३७० परिवारलाई राहत वितरण गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिनुभयो । त्यसपछि खैरहनी नगरपालिकाले आठ हजार १०१, राप्ती नगरपालिकाले छ हजार ५८२, रत्ननगर नगरपालिकाले पाँच हजार ७४६, कालिका नगरपालिकाले तीन हजार ७५०, माडी नगरपालि

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 348 पटक पढिएको
    • "नेपाल रेखा"
  • आगामी बजेटबारे स्वास्थ्यमन्त्री र सांसदबीच छलफल

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदसँग सुझाव लिनुभएको छ । मन्त्रालयसँग सम्बन्धित आगामी कार्यक्रमका जनप्रतिनिधिसँग मन्त्र ढकालले पहिलोपटक यस प्रकारको छलफल सुरू गर्नुभएको हो । मन्त्री ढकालले चार प्रदेशका सांसदसँग स्वास्थ्य क्षेत्रको बारेमा सुझाव लिनुभएको हो । उहाँले सुदुरपश्चिम, कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग सोमबार सुझाव लिनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिनुभयो । मन्त्री ढकाललाई

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 223 पटक पढिएको
    • "नेपाल रेखा"
  • सामाजिक सुरक्षाभत्ता टोलटोलमै वितरण

    बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले टोलटोलमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जारी लकडाउनका कारण एकैठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागिएको हो ।” एघारवटै वडामा दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको जनाइएको छ ।वडाका सबै टोलमा सामाजिक दूरी कायम गरेर सामाजिक सुरक्षाभत्ता वितरणको काम शुरु गरिएको वडा नं १ का वडा

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 279 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]