अर्थ–वित्त

    Showing 171-180 of 279 items.
  • महानगरद्वारा मासु पसलको अनुगमन तीव

    विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरपालिकाले माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । हाटबजारमा खुल्ला रुपमा बिक्री गर्न रोक लगाएको महानगरले सटरमा सञ्चालित पसलको समेत अनुगमनलाई तीव्रता दिएको हो । महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादव नेतृत्वको टोलीले सोमबार विराटनगरको रोडशेष र कोशी प्रोजेक्ट आसपासका मासु पसलको अनुगमन गरेको छ । सो क्रममा टोलीले पसलको दर्ता, नवीकरण, फोहोर व्यवस्थापनको सदस्य भए नभएको, मासु पसल सञ्चालनका लागि तोकिएको मापदण्ड पूरा भए नभएको लगायतका विषयमा समेत अनुगमन गरेको थियो । कतिपय पसलले जिउँद

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 132 पटक पढिएको
    • नेपाल रेखा
  • वार्षिक साढे तीन अर्बको चिया निर्यात

    काठमाडौं । ‘राष्ट्रिय चिया दिवस’ को २७ औँ संस्करण यही वैशाख १५ गते विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्तालगायतको सहभागितामा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ ।दिवसका सन्दर्भमा अघिल्लो दिन आज काठमाडौँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा विभिन्न राष्ट्रबाट सहभागी हुने चियाका क्रेताबिक्रेतालगायत विशिष्ट व्यक्तिको उपस्थितिमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवको आयोजना गरिएको छ ।कार्यक्रमका अवसरमा नेपाली अर्थोडक्स चियामा लागू हुने ‘ट्रेसाविलिटी प्

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 273 पटक पढिएको
    • नेपाल रेखा
  • इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

    विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ । आज विराटनगर पुग्नुभएका उहाँले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भन्नुभयो,“तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन। भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ यहाँहरुले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।” मन्त्री डा. महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 111 पटक पढिएको
    • नेपाल रेखा
  • यामाहाको एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ्ग बजारमा

    इटहरी । यामाहा कम्पनिका स्कुटरहरुका पारखीलाई लक्षित गरी कोशी प्रदेशका उपभोक्ताहरुका लागि यामाहा मोटर साईकल तथा स्कुटरको इटहरी आधिकारिक विक्रेता तिरुपति अटो सिटीले यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ्ग बजारमा ल्याएको छ ।उद्योग वाणिज्य संघ कोशीका वरिष्ठ उपाध्यक्ष भीमबहादुर पौडेले तिरुपति अटो सिटीले भित्र्याएको यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ्गको एक कार्यक्रम विच सार्वजनिक गरेका हुन् ।यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ्गको सार्वजनिकरण कार्यक्रममा शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन साथै नेपाली बाटो सुहाउदो भएका कारण नेपाली उपभोक्ताहरुको रोजाईमा पर्न थालिसकेको

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 243 पटक पढिएको
    • नेपाल रेखा
  • ६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

    काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो । विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट क्षमताका एक हजार सात सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन्

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • 114 पटक पढिएको
    • नेपाल रेखा
  • बढ्यो दूधको मूल्य

    काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो ।संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बिहीवारदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको जानकारी दिए । यही फागुन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार कृषकबाट उत्पादित चार युनिट घृतांश र आठ युनिट घृतांशरहित दुग्ध ठोस पदार्थ भएको कच्चा दूधको प्रतिलिटरको कृषक खरिद मूल्य प्रतिलिटर खरिद मूल्य न्यूनतम ६५ कायम गरिएको उनले बताए । मन्त्र

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 109 पटक पढिएको
    • नेपाल रेखा
  • सहकारीमा देखिएको समस्याका विषयमा महानगरको चासो

    विराटनगर । विराटनगर महानगरपालिकाले पछिल्लो समय सहकारीमा देखिएका समस्याका विषयमा चासो देखाएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेकोछ । अन्तरक्रियालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मर्जरमा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए । केही सहकारीका कारण राम्रो काम गर्ने सहकारीको बदनाम भइरहेको उनको भनाइ थियो । “यहाँ सहकारीको उद्देश्य अनुरुप राम्रो गर्ने सहकारीहरू पनि छन्,” उनले भने,“केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ । मर्जरमा गएर सहकारी बलियो हुनुपर्छ ।”सरकारीको मर्म र

    • प्रकाशित मितिः चैत २, २०७९
    • 118 पटक पढिएको
    • नेपाल रेखा
  • महिला दिवसमा वक्तृत्वकला प्रतियोगिता

    इटहरी । महिला साकोसले आफ्नो वार्षिक कार्ययोजना अनुसार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । महिला दिवसका दिन सहकारी अभियानमा महिलाहरुको अवसर र चुनौतीहरु शीर्षकमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । साकोस अध्यक्ष अमृता सुब्बाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । साहित्यकार टीका आत्रेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन पुनम थापामगरले गरेकी थिइन् । सो प्रतियोगितामा इटहरी उपमहानगरपालिका तथा सुन्दरहरैंचा नगरपालिका क्षेत्रका ११ वटा विद्यालयहरुका छात्राहरुको सहभागिता रहेको थियो ।जसमा प्रथम कोशी सेन्ट जेम्स स्कूलकी विद्यार्थी दिपिका लुइँटेल, दोस्र

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 335 पटक पढिएको
    • नेपाल रेखा
  • सानिमा मिडिल तमोरको आइपिओ खुला

    काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो ।कम्पनीले प्रतिसेयर रु एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता सेयर निस्कासन गरेको छ । यसअघि कम्पनीले आफ्नो जारी पुँजी रु तीन अर्ब ३३ करोड २४ लाखको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार पाँच सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा निष्कासन र बाँडफाँट गरेको थियो ।त्यस्तै चार लाख ९९ हजार आठ सय ७५ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि तथा दुई लाख ४९ हजार नौ सय ३७ कित्ता सेयर सामूहिक

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 122 पटक पढिएको
    • नेपाल रेखा
  • व्यास नगरपालिकाद्वारा छ करोड राजस्व सङ्कलन

    तनहुँ । तनहुँको व्यास नगरपालिकाले छ महिनाको अवधिमा करिब साढे छ करोड राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९–८० को साउनदेखि पुससम्म आन्तरिक आयतर्फ छ करोड चार लाख ९६ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको हो । नगरपालिकाले आन्तरिक स्रोतबाट २२ करोड ६० लाख राजस्व सङ्कलनको लक्ष्य राखेकामा छ महिनामा २८.४५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । नगरपालिकाले सम्पत्ति कर, मालपोत कर, घरबहाल कर, प्राकृतिक स्रोतसाधनलगायतबाट आन्तरिक आय सङ्कलन गर्दै आएको छ । नगरपालिकाले यस अवधिमा सङ्घीय सरकारमार्फत ४४ करोड ६२ लाख ५३ हजार चार सय ४५ प्राप्त गरेको छ

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 115 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]