जलसतह बढेपछि सुनसरीको इनरुवा नगरपालिका–४ स्थित सडक किनारको नालीमा जाल थापेर माछा मार्दै स्थानीय ।तस्बिर - नवीन गड्तौला
सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्षको चरन क्षेत्रमा छावासहितको हात्ती चराउँदै माउते । आरक्षमा हाल तीनवटा छावासहित १० वटा हात्ती रहेका छन् । तस्बिर - नवीन गड्तौला
सुनसरीको वराहक्षेत्र मन्दिर नजिक सप्तकोसी नदीमा मोटर बोटबाट जलयात्रा गर्दै आन्तरिक पर्यटक र स्थानीय । सप्तकोसीमा बोटिङ सुरु भएपछि चतराबाट वराहक्षेत्र मन्दिर तथा भोजपुरको हलेदेसम्मको यात्रा समय छोटिएको छ । तस्बिर - नवीन गड्तौला
हरितालिका तिजका अवसरमा मंगलबार सुनसरीको इनरुवा नगरपालिका-४ स्थित रामजानकी मन्दिर परिसरमा रहेको शिवालयमा पूजाआजा गर्दै व्रतालु महिला । तस्बिर - नवीन गड्तौला
निर्माणको अन्तिम चरणमा पुगेको सुनसरी जिल्ला अदालतको सात तले भवन । ४१ करोड ६७ लाख ८९ हजार बजेटमा बन्दै गरेको भवनको ९० प्रतिशत काम सकिएको अदालत प्रशासनले जनाएको छ । तस्बिर - नवीन गड्तौला
मोहन ढकाल / नेपालरेखा / इटहरी । कोशी राजमार्ग मुल नहर खनारमा रहेको पुल जर्णि अवस्थामा रहेको छ । पुलको आयु डेड भइसकेको छ । जेनतेन कामचलाउको अवस्थामा छ । रेलङि भत्केका छन् । पुलमाथकिो ढलान उक्कएिर ठूलठूला खाडल उबड-खाबड बनेको छ । रानी भन्सारदेख िछुटेका मालवहाक ट्रक, वरिाटनगरबाट छुटेका कुनैपन िसवारी साधन पुर्व पश्चमि राजर्माग इटहरीसम्म जोड्ने यह िनहरमाथ िबनेको पुलले देशका सहरहरु जोड्ने पुलको काम गरेको छ । कथंनकदाचति पुल भत्कएिमा नहरमा बनेका अन्य पुलहरुको दुरी नकिै टाढा पर्दछ, नहरको बाटो र अन्य वैकल्पकि बाटोमा कालोपत्रे सडक बनेका छैनन् । त्यो अवस्थामा परविहन क्षेत्रलगायत औद्योगकि क्षेत्र