नागरिकपत्रकारिता

    Showing 31-40 of 86 items.
  • पत्रकारले न्यूनतम पारिश्रमिक नपाउँदा समाचारमा परयो प्रभाव

    काठमाडौँ । पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने कानुन २०५१ सालमै बनेको भए पनि अझै कार्यान्वयन नहुँदा त्यसको प्रभाव समाचारमा परेको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशको समन्वयमा आज यहाँ आयोजना गरेको ‘पत्रकारिता क्षेत्रका चुनौती र न्यूनतम पारिश्रमिकको सवाल’ विषयक प्रदेशस्तरीय अन्तरक्रियाका वक्ताहरूले अझै धेरै पत्रकारले न्यूनतम पारिश्रमिक नपाएको गुनासो गरेका हुन् । न्यूनतम पारिश्रमिकसम्बन्धी कानुनलाई समसामयिक संशोधन गरिनुपर्नेमा पनि उहाँहरूको जोड थियो ।कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले कानुनमा देखिएका कमजोरी

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 212 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार महासंघ झापामा गिरी

    झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । अन्तिम मत परिणामअनुसार गिरी एक सय ३१ मतका साथ विजयी भएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिए । अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचन हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत पाए । सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएर निर्वाचित भएका छन् ।यस्तै, खुला सहसचिवमा रमेश तिवारी र दलित सदस्यमा मनकुमार गदाल सर्वसम्मत निर्वाचित भएका छन् । महासङ्घको स

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • 210 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार महासंघ सप्तरीमा देव

    सप्तरी । नेपाल पत्रकार महासङ्घ सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित भएका छन् । प्रेस चौतारी, प्रेस युनियन तथा समाजवादी (प्रेस सङ्गठन)को संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी विजयी प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी प्रेस सङ्गठन र प्रेस मञ्चका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२÷४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी भए । महिला उपाध्यक्षतर्फ सुधा देव, सचिवमा खगेन्द्र कार्की, सहसचिवमा कृष्णकुमार मण्डल, सहसचिव समावेशीम

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • 227 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार महासङ्घ मोरङ अध्यक्षमा शुशीला पाठक

    विराटनगर । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित भएकी छन् । निर्वाचन समितिद्वारा शनिबार सार्वजनिक गरिएको मत परिणामअनुसार पाठकले एक १७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्त गरे । उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध्यक्षमा तारा आचार्य र बिनु तिम्सिनाले ८२÷८२ बराबर मत प्राप्त गरेका छन् । साथै सचिवमा नेत्र पी अधिकारी, सहसचिवमा रेवतीरमण निरौला, सहसचिव समावेशीमा श्यामसुन्दर सुतिहार र कोषाध्यक्षमा कौशल निरौला विजयी भएका छन् ।महिला सदस्यमा उषाकुमारी सरदार, दलित सदस्यमा तिलक नेपाली, आदिवासी जनजाती सदस्यमा

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • 224 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले

    धरान । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार धरानमा सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा अर्जुन सुवेदी, महिला उपाध्यक्षमा यशोदा सेने, सचिवमा पर्शुराम बाह्रकोटी, सह–सचिवमा विकल रेग्मी, सह–सचिव सदस्यमा वीरेन्द्रकुमार साह, कोषाध्यक्षमा बिबेक रेग्मी र आदिवासीतर्फ विजयकुमार राई निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत हर्ष सुब्बाले जानकारी दिए । यस्तै, केन्द्रीय परिषद् सदस्य महिलातर्फ शुभद्रा प्याकुरेल र समावेशी जनजातीतर्फ नरबहादुर लिम्बु (प्रदिप मेन्याङ्व) निर्विरोध निर्वाचित भएका छन् । प्रद

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • 263 पटक पढिएको
    • नेपाल रेखा
  • सन् १८८३ मा निर्मित मुद्रण यन्त्र त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण

    कुमोद अधिकारीविराटनगर । पूर्वमन्त्री स्व. राधाप्रसाद घिमिरेको विराटनगरमा–२ रहेको सन् १८८३ निर्मित मुद्रण यन्त्र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार विभाग किर्तिपुर काठमाण्डौलाई मंगलबार हस्तान्तरण गरिएकोछ ।विभागका प्रमुख कुन्दन आर्यालयलाई स्व. घिमिरेकी कान्छी बुहारी दुर्गा घिमिरेले एक समारोह वीच उक्त यन्त्र हस्तान्तारण गरिन् । स्व. घिमिरेले वि.स. २०१५ सालको आम निर्वाचनका लागि पर्चा, पोष्टर छाप्नका लागि भारतको कोलकोत्ताबाट खरीद गरी विराटनगरको रंगेली रोडमा पायोनियर प्रिटिङ्ग प्रेस विस २०१४ स्थापना गरिएको वरिष्ठ पत्रकार मोहन भण्डारीले बताए ।सो अवसरमा आमसञ्चार विभाग

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • 204 पटक पढिएको
    • नेपाल रेखा
  • सबै समुदायको अपनत्वका लागि रासस मातृभाषा समाचार सेवा

    धर्मेन्द्र झा काठमाडौँ, । पछिल्ला दुई वर्षमा राष्ट्रिय समाचार समिति (रासस)मा स्पष्ट देखिएका चार पक्ष छन्– श्रव्यदृश्य सेवा, मातृभाषा समाचार सेवा, मिडिया सङ्ग्रहालय र मध्यरात अर्थात् २४सै घण्टे सेवा । अघिल्ला दुई सेवाबारे यसअघिका व्यवस्थापनले सोचसम्म राखेको देखिन्छ भने आमनिर्वाचन, भूकम्प, महामारी, विपद् आदि र मुलुकका अन्य महत्त्वपूर्ण घटनाका समयमा रासस जस्तो राज्यको समाचार समितिले २४सै घण्टा सेवा दिनु उपयुक्त र जरुरी भएको महसुस बाक्लो ढङ्गले गरिँदै आइएको थियो । विश्व भूमण्डलीकरणले एक सानो गाउँका रूपमा संसारकै मिडियामा उल्लिखित उपर्युक्त सबै सेवा अहिले राससमा पनि लागू भइसकेको छ– क्र

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 258 पटक पढिएको
    • नेपाल रेखा
  • प्रेस काउन्सिलद्वारा ‘मिडिया एयर बुक’ प्रकाशन

    काठमाडौँ । प्रेस काउन्सिल नेपालले ५५औँ वार्षिकोत्सवका अवसरमा नेपाली सञ्चार जगत्को समग्र वस्तुस्थिति समेट्ने गरी ‘मिडिया एयर बुक’ प्रकाशन गरेको छ । यो प्रकाशन अङ्ग्रेजी भाषामा छ ।नेपाली सञ्चारमाध्यमको समग्र अवस्थाबारे अङ्ग्रजी भाषामा आधिकारिक प्रकाशन नभएकाले काउन्सिलले यो पहल गरेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । विशेषत तीव्र रूपमा विकास भइरहेको सञ्चारमाध्यमको क्षेत्रमा हरेक वर्षका प्रमुख घट्ना, प्रवृत्ति, नीति र कार्यक्रमहरूको विवेचना गर्दै यो वर्ष पुस्तक प्रकाशन गरिएको उहाँले बताउनुभयो । नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि नेपाल र नेपालको सञ्चारमा

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 268 पटक पढिएको
    • नेपाल रेखा
  • विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

    काठमाडौँ । राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आयोगले सङ्घ सरकार, प्रदेश सरकार तथा स्थानीय तहका सार्वजनिक निकायबाट पीडितको उपचार तथा राहतका लागि भए गरेका कामका बारेमा सञ्चारका विभिन्न माध्यमबाट नियमित रुपमा सार्वजनिक गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । यही असोज ११ र १२ गते अविरल वर्षाले आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । आयोगको बैठकले उपलब्ध र वितरण भएका वा गरिने तथा खरिद गरिने सामग्री, सेवा तथा राहतका बारेमा सञ्चारका विभिन्न माध्यमबाट

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 305 पटक पढिएको
    • नेपाल रेखा
  • यस्तो छ पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।जारी निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनय दर्ताको कार्यक्रम छ । सोही दिन साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न २ बजेसम्म उम्मेदवारमाथिको दाबीविरोध तथा असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका छ ।यसैगरी असोज ५ गते साँझ ६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र असोज १२ गते बिहान

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 164 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]