बिश्वजगत

    Showing 11-17 of 17 items.
  • नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक सामाजिक परिषद् सदस्यमा निर्वाचित

    वाशिङ्टन डिसी । नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ । नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो । बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल एक सय ४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो । राष्ट्रसङ्घको वडापत्र १९४५ अनुसार छ मुख्य परिषद्मा आर्थिक तथा सामाजिक परिषद् एक हो, यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उचो बनाएको छ । नेपाल निर्वाचित भएपछि राससलाई प्रतिक्रिया दिनुहुँदै राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत अमृत राईले भन्नुभयो, “नेपालले मानवअधिकार

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • 105 पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले सोमबार शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गरेका थिए । भेटका क्रममा चिनियाँ राजदूतले नयाँ वर्ष २०२३ को शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।सो अवसरमा प्रधानमन्त्री दाहालले चिनियाँ सहयोग, सदभाव र भातृत्वको लागि आभार प्रकट गर्दै आफ्नातर्फबाट

    • प्रकाशित मितिः माघ २, २०७९
    • 79 पटक पढिएको
    • नेपाल रेखा
  • प्रमुख आयुक्तसँग जापानी परराष्ट्र राज्यमन्त्रीको भेटवार्ता

    काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् ।भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । राज्यमन्त्री ताकेइले नेपालमा मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गर्नुभयो भने प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे । सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थि

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 77 पटक पढिएको
    • नेपाल रेखा
  • चिनियाँ नेता ली चान्शु र अध्यक्ष तिमिल्सिानाबीच भेटवार्तामा आपसी हितका विषयमा छलफल

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन् । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगस

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 192 पटक पढिएको
    • नेपाल रेखा
  • ‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’

    काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो । नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अस्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रति

    • प्रकाशित मितिः भदौ ५, २०७९
    • 89 पटक पढिएको
    • नेपाल रेखा
  • बिदेशमा रामधुनीका एक युवाको मृत्यु, शव ल्याउन पहल गरिदिन परिवारको आग्रह

    धिरेन्द्रकुमार चौधरी रामधुनी । वैदेशिक रोजगारमा साउदी अरबको एक कम्पनीमा कार्यरत रहेको सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ निबासी करिब ३६ बर्षीय मनोज चौधरीको मृत्यु भएको मृतकको पारिवारिक श्रोतले जानकारी दिएको छ ।मृतकका भाइ सरोज चौधरीले कोठामा सुतिरहेको अबस्थामा दाजुको मृत्यु भएको खबर प्राप्त भएको बताए । दाजुसंगै कोठामा बस्दै आएका रामधुनी–६ निवासी कृष्ण चौधरीले असार १७ गते फोन मार्फत मृत्यु भएको खबर सुनाएको उनले बताए । मृत्युको खबर आएपछि परिवार र गाउनै शोकमा डुबेको छ । मृतकको एक पत्नी, एक छोरी, बुबा, आमा, दुई दाजु भाइ रहेका छन् ।दश महिना अगाडि काठमाडौमा एस.ओ.एस. मेन पावरको सुनसरीकै इटहर

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 4,497 पटक पढिएको
    • नेपाल रेखा
  • अस्वस्थ्यकर खानाले प्रत्येक बर्ष विश्वमा ४ लाख मानिसको मृत्यु

    कुमोद अधिकारी विराटनगर । स्वस्थ्यकर खाद्य पदार्थको उत्पादन र प्रयोग गर्न सकेमात्र जीवनलाई स्वस्थ्य बनाउन सकिने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयसंगको समन्वयमा विराटनगरमा आयोजना गरेको उपभोक्ता खाद्य स्वच्छता सचेतना अभिबृद्धि कार्यक्रममा बोल्दै उनीहरुले अखाद्य वस्तुहरु उपभोगमा उपभोक्ताहरु समेत सचेत हुनुपर्नेमा जोड दिए ।  कार्यक्रममा बोल्दै खाद्य प्रविधि कार्यालयका प्रमुख राजकुमार रिजालले म्याद सकिएका खाद्य पदार्थहरु मात्र मानव स्वास्थ्यकालागि हानिकारक हुने कुरा चर्चामा रहनेगरेपनि खाद्य पदार

    • प्रकाशित मितिः असार २२, २०७९
    • 251 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]