संस्कृति

    Showing 141-143 of 143 items.
  • मातातीर्थ औँसी र आमाको सम्झना

      आमालाई छोराछोरीको माया कति हुन्छ ? मापन गरेर भन्न गाह्रो छ । सन्ततिको उन्नतिमा सदा खुसी र दुःखमा दुःखी हुने आमाको भावना बुझ्न नसकेकोमा म कता–कता पिरोलिने गर्थेँ । तर सुरुमा त्यस्तो बुझ्नसक्ने ज्ञान थिएन, आर्थिक क्षमता पनि थिएन ।माइला दाजु वीरबहादुर पाण्डे सानैमा रोजगारको सिलसिलामा भारत जानुभएको थियो । दाजु लामो समयसम्म घर फर्केर आउनुभएन । दाजु १२–१३ वर्षको उमेरमा भारतको आसाममा जानुभएको थियो । उतिखेर नेपालबाट अर्थोपार्जन गर्न धेरै नेपालीहरू आसाम जाने गर्थे । उतै केही वर्ष दुःख गरेर आर्थिक उपार्जन पनि गर्थे । आसाम गएकामध्ये कतिपय आय आर्जन गरेर नेपाल ल्याउने गर्थे भने कतिपय उत

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 391 पटक पढिएको
    • "नेपाल रेखा"
  • पर्यटन प्रवद्र्धनमा कला र सस्कृति

     नेपाली मौलिक कला र संस्कृतिहरु पर्यटक आकर्षणका लागि मुख्य केन्द्र हुन । ति बाहेक पनि नेपालमा पर्यटन प्रर्वद्र्धनको लागि प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधताले सजिएका ठाउँहरु प्रसस्तै छन । पहाडबाट झरेका अग्ला छाँगा, छहरा, हिमाल, ताल तलैया, तीर्थाटनका लागि धार्मीक मठ मन्दिर र ऐतिहासिक संकृति र सम्पदाहरु नेपालको पर्यटनका लागि थप गन्तब्य बनेका छन् । अहिले पर्यटकको रुपमा अध्ययन, अनुसन्धान र मनोरञ्जनका लागि बिश्वका विभिन्न ठाउँहरुबाट मानिसहरु नेपाल आउने गर्दछन् । सूचना र सञ्चार प्रविधिको विकास र विस्तारले आजभोली ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ । आफ्नो देशमा लुकेका भौगोलिक, प्राक

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 391 पटक पढिएको
    • "नेपाल रेखा"
  • अनिसा र मनिसाको मेहनत .....

    सुनसरीको गढी गाँउपालिका ४ स्थित आफ्नो बस्तीको आडैमा नाङ्गलो, कोनिया, (एक प्रकारको नाङ्गलो जस्तै निफन्ने बाँसको चोयाबाट बनाईने सामाग्री) र ढाकी बनाउँदै स्थानिय यूवतीहरु अनिशा र मनिसा कुमारी मरिक ।  नजिकिँदै गरेको नेपालीहरुको पर्वहरु जस्तो दँशै, तिहार र छट पर्वहरुलाई लक्षित गरेर बुनिएका ति त्यस्ता बाँसका सामाग्रीहरु नाङ्गलो, कोनिया र ढाकीहरु गाँउमै र स्थानिय हाटबजारमा लगेर बिक्री गरिने स्थानिय राम प्रसाद ऋिषिदेव बताउँछन् ।     इटहरी । अनिसा र मनिसा दिदी बहिनी हुन उनिहरु स्थानिय गाँउकै एक सामुदायीक बिद्यालयमा कक्षा ८ मा पढ्छन् । सीमान्तकृत दलित परिवारमा जन्मेर पनि उनिहरु आफ्नो

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 601 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]