समाचार

    Showing 261-270 of 650 items.
  • यूवासंग हेल्पीङ यूथ सुनसरी

    नेपालरेखा । यूवालाई संञ्चार संग जोडेर आम यूवाका समस्या निवारण गर्न मद्दत पुर्याउने उद्देश्यले एकदिने यूवामुखी अन्तर्कृया कार्यक्रम शनिवार सुनसरीको दुहवीमा सम्पन्न भएको छ । आम यूवाका बिषयहरु सार्वजनिक रुपमा उठान गरेर यूवाहरुमाझ सचेतना अभिबृद्धि गराउन हेल्पीङ युथ सुनसरीले कार्यक्रमको आयोजना गरेको हो । समाज परिवर्तनको मुख्य सम्वाहक संञ्चार जगत नै भएकोले स्थानीय युवाहरुमाझ संञ्चारको महत्व यसको पहुँच लाई बुझन पनि यूवाले आवश्यक रहेकोले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बिकल पौडेलले बताए । संञ्चारले ल्याउनसक्ने परिवर्तन बाट युवाहरु कसरी लाभान्वित हुँदै समाजलाई कसरी योगदान पुर्यान सकिन्छ भन्न

    • प्रकाशित मितिः भदौ २४, २०८०
    • 512 पटक पढिएको
    • नेपाल रेखा
  • कागबेनी बाढीको अवलोकनमा गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (कागबेनी) बाढीबाट भएको क्षतिको मंगलबार स्थलगत अवलोकन गरेका छन् । अविरल वर्षासँगै साउन २८ गतेको स्थानीय कागखोलाको बाढीले घर, कृषि उपज, सार्वजनिक एवम् व्यापारीक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपंक्षी, सवारी साधन, गुम्बा, कागबेनी श्राद्दस्थल, खानेपानी, सिंचाइ र नगद तथा अन्य भौतिक वस्तुसहित अर्बौंको क्षति गरेपछि तत्काल राहतमा वृद्धि र कागबेनी जस्तो ऐतिहासिक तिर्थस्थलको दीर्घकालीन पुनर्निर्माणको प्रतिबद्धता समेत गृहमन्त्री श्रेष्ठले जनाएका छन् । समयमै बाढीको सूचना पाएपछि यहाँ क

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • 143 पटक पढिएको
    • नेपाल रेखा
  • पुल निर्माण र मर्मतमा बिभागको अनदेखा

    मोहन ढकाल / नेपालरेखा / इटहरी । कोशी राजमार्ग मुल नहर खनारमा रहेको पुल जर्णि अवस्थामा रहेको छ । पुलको आयु डेड भइसकेको छ । जेनतेन कामचलाउको अवस्थामा छ । रेलङि भत्केका छन् । पुलमाथकिो ढलान उक्कएिर ठूलठूला खाडल उबड-खाबड बनेको छ । रानी भन्सारदेख िछुटेका मालवहाक ट्रक, वरिाटनगरबाट छुटेका कुनैपन िसवारी साधन पुर्व पश्चमि राजर्माग इटहरीसम्म जोड्ने यह िनहरमाथ िबनेको पुलले देशका सहरहरु जोड्ने पुलको काम गरेको छ । कथंनकदाचति पुल भत्कएिमा नहरमा बनेका अन्य पुलहरुको दुरी नकिै टाढा पर्दछ, नहरको बाटो र अन्य वैकल्पकि बाटोमा कालोपत्रे सडक बनेका छैनन् । त्यो अवस्थामा परविहन क्षेत्रलगायत औद्योगकि क्षेत्र

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 492 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचन व्यवस्थापन विधेयक पारितका लागि आग्रह

    काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल सरकार समक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आम बहस गरी छिटो सदनबाट पारित गराउन आग्रह गर्नुभएको छ ।निर्वाचन आयोग र नेपाल कानुन समाजले आज सञ्चारकर्मीसँग गरेको छलफलमा उहाँले मुलुकको शासकीय सुधारका लागि निर्वाचन कानुनको सुधार अपरिहार्य भएको स्पष्ट गर्नुभयो । गत वर्ष भएका विभिन्न निर्वाचनको समीक्षा र प्राप्त सुझावलाई ध्यान दिई आयोगले एकीकृत निर्वाचन कानुनको विधेयक गत असार १८ गते निर्णय गरी गृह मन्त्रालयसमक्ष पेस गरेको थियोे ।कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका पूर्वसचिव माधव पौडेलले उक्त विधेयक पारित भएमा व्यापक स

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • 121 पटक पढिएको
    • नेपाल रेखा
  • न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग

    लुम्बिनी । नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले श्रम क्षेत्रमा कार्यरत कामदारको हालै वृद्धि भएको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ । जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमले आइतबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्नुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही साउन १ गतेदेखि लागू हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १७ हजार तीन सय निर्धारण गरेको छ । यस्तै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै रु १३ हजार आठ सय ९३ तोकिएको छ ।वृद्धि भएको प

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • 116 पटक पढिएको
    • नेपाल रेखा
  • स्वतन्त्र नागरिक समाज सुनसरीमा नयाँ कार्य समिति चयन

    इटहरी । स्वतन्त्र नागरिक समाज सुनसरीको प्रथम वार्षिक साधारण सभाले पन्ध्र सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । इटहरीको राधाकृष्ण शिव मन्दिरमा शनिवार आयोजित वार्षिक साधारण सभाले उक्त नयाँ सुनसरी जिल्ला कार्य समितिको चयन गरेको हो । समाजको नयाँ कार्य समितिको संयोजकमा मोहन प्रसाद ढकाल निर्वाचीत भएका छन् । त्यसै गरेर उप-संयोजकमा शिवकुमार (एसके) राई सचीवमा दिनेश कोईराला, सह-सचिवमा हिरा आचार्य र सह-कोषाध्यक्षमा दिमोशा मगर स्वतन्त्र नागरिक समाज सुनसरीको जिल्ला कार्य समितिमा निवाचित भएका हुन् । त्यस्तै समितिको सदस्यहरुमा बिवेक चौधरी, हरिभक्त चौधरी, गोरखनाथ रौनियार, ओमेन्द्र महत, निर्बिरोध निर्वा

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 186 पटक पढिएको
    • नेपाल रेखा
  • मोरङमा दादुरा, रुवेला रोग रोकथामका गर्न खोप लगाइने

    कुमोद अधिकारी विराटनगर । दादुरा, रुवेला रोग रोकथामका लागि स्वास्थ्य कार्यालय मोरङले जिल्लाभर दादुरा रुवेला खोप अभियान संचालन गर्ने भएको छ । सो रोगका विरामी बढ्न थालेपछि कार्यालयले ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै खोप अभियान संचालन गर्न लागेको हो । कार्यालयले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगर महानगरपालिका बाहेक १६ वटा पालिकामा साउन –२८ गते देखि ३२ गतेसम्म र विराटनगर महानगरपालिकामा भाद्र–११ गते देखि १५ गतेसम्म अभियान संचालन गर्न लागेको जानकारी गराइयो । कार्यालयका प्रमुख डा. सुरेश मेहताले अभियान अन्तर्गत २ लाख ८५ हजार ८सय ७७ जनाला

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 126 पटक पढिएको
    • नेपाल रेखा
  • जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचनमा १३ जना सदस्य निर्वाचित

    इटहरी । जनता बहुमुखी क्याम्पस सञ्चालक समिति निर्वाचनको मतगणना सम्पन्न भएको छ । शनिबार भएको मतदानमा ६०४ मत झरेको छ । १३ सदस्यको लागि भएको निर्वाचनमा ७३० मतदाता मध्ये ८३ प्रतिशत मत खसेको थियो ।क्याम्पसको सञ्चालक समितिको मतपरिणाम अनुसार सदस्यमा १३ जना निर्वाचित भएका छन् ।१३ पदका लागि ३२ जना प्रतिस्पर्धामा भएको थियो । कूल ७३० मतदातामध्ये ६०४ मत खसेको थियो । जसमध्ये शेखर लुइँटेलले ४०८ मत प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरे ।यस्तै, कुलबहादुर कार्की (राजकुमार) ३९९ मत, विकल रेग्मी ३६५ मत, विकास केसी ३५२ मत, अम्बिका श्रेष्ठ ३४६ मत, तीर्थराज पराजुली ३४१ मत, युगप

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 152 पटक पढिएको
    • नेपाल रेखा
  • कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रा.स्व.पा. र जसपाले गरे साझा उमेदवार घोषणा

    राजन केडीइटहरी । इटहरीको जनता बहुमुखी क्याम्पसमा भोली शनिबार संचालक समितिको निर्वाचन हुदैछ । संचालक समिति सदस्य पदका उमेदवारहरुको घोषणा गरिएको छ । बिहीवार इटहरीको होटल चिन्तन चौतरीमा पत्रकार सम्मेलन गरि १३ जना सदस्य पदका उमेदवारहरुको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा घोषित उमेदवाहरु विकास केसी, रेवतीप्रसाद घिमिरे, युगप्रिय निरौला, शिवराज दाहाल, मुक्तिनाथ रिजाल, शेखर लुइटेल रहेका छन् । त्यसैगरि, सदस्य पदका अन्य उमेदवारहरुमा ईश्वर भट्टराई, विकल रेग्मी, मात्रिका रेग्मी, तिर्थराज पराजुली, दिनेशकुमार भट्टराई, अम्बिका श्रेष्ठ र भैरवप्रसाद सापकोटा रहेका छन् । पत्रकार सम्मेलनमा वितरित संयुक्त अपिलमा

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 233 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर महानगरकी उपमेयरले छात्रालाई भनिन्–तपाईंहरुलाई कुनै समस्या भए मलाई भन्नुहोस्

    विराटनगर । जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीसित छात्राहरुले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाउन आग्रह गरिन् । उनले भनिन्, “तपाईंहरुलाई कुनै समस्या भए शिक्षकलाई भन्नुहोस्, शिक्षकलाई भन्न सक्नु भएन भने घरमा अभिभावकलाई भन्नुहोस् अनि अभिभावकलाई पनि भन्न सक्नु भएन भने मलाई भन्नुहोस् महानगरपालिका तपाईंहरुको सधैं साथमा रहनेछ ।” छात्राहरुको जस्तोसुकै समस्या समाधान गर्न महानगर तयार रहेको उनले बत

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 143 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]