शिक्षा–स्वास्थ

    Showing 161-170 of 197 items.
  • खप्तडी बस्नेत कुलपुजा समितिद्वारा इटहरी अस्पताललाई ५० हजारको स्वास्थ्य सामाग्री प्रदान

    इटहरी । खप्तडी बस्नेत वंश वत्छला कुलपुजा समिति इटहरी–१७ बिसनपुरले इटहरी अस्पताललाई ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।समितिले इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । संस्थाका सचिव राजेन्द्र बस्नेतले आफ्नो कुल पुजाको समयमा सबै बस्नेत बन्धुहरुको तर्फबाट सहयोग गरिएको बताउनु भयो । उपप्रमुख लक्ष्मी गौतमले यस्तो महामारीको बेला गरिएको सहयोगको ठूलो महत्व हुने बताउदै धन्यवाद ज्ञापन गर्नुभयो ।

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 389 पटक पढिएको
    • "नेपाल रेखा"
  • होमोप्याथी उपचार पद्धति, प्रभाव र राज्यको दायित्व

    होमीयोप्याथि ग्रिक शब्द हो । यसको अर्थ समानले समानको उपचार भन्ने बुझिन्छ । यो विश्वको दोस्रो ठुलो र सबभन्दा नवीनम् प्राकृति र वैज्ञानिक चिकित्साको समिश्रण (फ्यूजन)बाट बनेको उपचार पद्धति हो । यसमा विशेषतः लक्षणको आधारमा विरामीलाई उपचार गरिन्छ । जस्तै सिन्कोना अफिसिनालिस cinchona Officinalis भन्ने औषधीय गुण भएको वनस्पतिको सेवन गर्दा स्वास्थ्य मानिसलाई ज्वरो लगायत अन्य स्वास्थ्य समस्याहरु आउदछन् र त्यै वनस्पतिको सुक्ष्म मात्रालाई शक्तिकृत गरेर प्रयोग गर्दा उक्त ज्वरो लगायत सम्पूर्ण स्वास्थ्य समस्याहरु निको भएर जान्छन् । आजभन्दा २ सय २४ बर्ष पहिले अर्थात सन् १७९६ मा यो जर्मनीका आधुनिक चि

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 633 पटक पढिएको
    • "नेपाल रेखा"
  • सिन्धुपाल्चोकमा सबै स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा

    मेलम्ची । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा गर्ने घोषणा गर्नुभएको छ । कोरोना सङ्क्रमणका कारण नेपालमै पहिलो व्यक्तिको मृत्यु सिन्धुपाल्चोकमै भएका कारण यहाँ कार्यरत स्वास्थ्यकर्मी पनि असुरक्षित रहेकाले उनीहरूको बीमा गरिदिने घोषणा पूर्वमन्त्री बस्नेतले गर्नुभएको काँग्रेसका युवानेता युधिर पौडेलले जानकारी दिनुभयो । बस्नेतले जिल्लाभर रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकीमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीसम्मको सामूहिक म्यादी जीवन बीमा गरिदिनुहुने भएक

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 202 पटक पढिएको
    • "नेपाल रेखा"
  • बराहक्षेत्रले सिमानामा आइपुगेका नागरिकलाई ल्याउने

    अच्युत भट्टराई बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले भारतबाट विभिन्न नाका हुदै नेपाल आएर सिमानामा रहेको पालिकाको क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई ल्याउने भएको छ । बिश्व कोबिड–१९ को महामारीमा परे पछि रोजगारी गुमाएर नेपाल फर्केका मजदुरहरुको तथ्यांक पत्ता लगाइसकेको हुँदा उनीहरुको स्वास्थ्य परिक्षण गरि आफ्नै नगर ल्याइने बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले बताए ।बराहक्षेत्र नगरपालिका वार्ड न ५ घर भएका प्रदेश नम्बर ५ को रुपन्देहीको शंकरपुर नगरमा ३ जना, वराहक्षेत्र ५ कै प्रदेश नम्बर ५ को बुटवल नगरपालिका क्रान्ति सेकेण्डरी माबिमा ६ जना, वराहक्षेत्र ९ र १० का प्रदेश नम्बर ५ को कच

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 1,380 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश नम्बर १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण गरिने

    इटहरी । कोरोना संक्रमित बढ्दै गएपछि प्रदेश नम्बर १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण गरिने भएको छ ।प्रदेश १ मा शुक्रबार सम्म कूल संक्रमितको संख्या ८५ पुगेको छ ।मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गर्दै ४० हजार बढीको पीसीआर परिक्षण गराइने भएको हो ।भारतबाट फर्किएका र आगामी दिनमा फर्किनेहरूको पहिचान गर्दै परीक्षणको दायरा बढाउने बैठकले निर्णय गरेको हो ।दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्ने गरी जनशक्तिसहितको व्यवस्थापन गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले बताउनु भयो । स्

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 361 पटक पढिएको
    • "नेपाल रेखा"
  • रेडक्रस सभापतिले पुर्याए ५ कोरोना संक्रमितलाई विराटनगर

    धनकुटा । जिल्ला अस्पताल धनकुटाका महिला चिकित्सकमा पहिलो नोवल कोरोना भाईरस कोभिड–१९ को संक्रमण भए लगत्तै अस्पतालमा रहेका अन्य चिकित्सक र संक्रमित नर्ससँग सिधा सम्पर्कमा आएका ८३ जनाको स्वाव परिक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।गत जेठ ५ गते लिइएको स्वाव परिक्षणको रिर्पोट ६ गते आएको थियो उक्त रिर्पोटमा एक महिला र ४ पुरुष गरि जम्मा ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।कोरोना पोजेटिभ देखिएका पाँचजनालाई नै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाका सभापति हरिकुमार राईले सात गते आफ्नै गाडिमा राखेर कोशि अस्पताल विराटनगर पुर्याउनु भएको जिल्ला अस्पताल धनकुटाले जनाएक

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 234 पटक पढिएको
    • "नेपाल रेखा"
  • स्वास्थ्य कार्यालय धनकुटालाई संसद राजेन्द्र राईद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धनकुटा । विश्व महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस कोविड–१९ को संक्रमणबाट अब धनकुटा पनि अक्षुतो छैन । जसले गर्दा जिल्ला उच्च जोखिममा रहेको छ । यस जोखिमलाई केहिहदसम्म सामना गर्न सहज होस् भन्ने उद्देश्यले संघिय सांसद राजेन्द्रकुमार राईको पहलमा स्वास्थ्य कार्यालय धनकुटामा ६ लाख बढि रकमको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लामा कोरोना भाईरसको संक्रमण बढेसंगै चासो र चिन्तालाई सम्बोधन गर्ने उद्देश्यले संक्रमणको रोकथाम र उपचारको लागि राईले स्वास्थ्य कार्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउनु भएको हो ।धनकुटामा केही दिनदेखि लगातार कोरोना संक्रमण

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 237 पटक पढिएको
    • "नेपाल रेखा"
  • सिरहामा थप ८० आइसोलेसन श्यया तयार पार्ने

    लहान । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले सिरहामा ८० श्यया (बेड) को आइसोलेसन बेड तयार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिको मङ्गलबार बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिदो अवस्थामा रहेकाले सिरहास्थित जिल्ला अस्पतालमा ५० बेड र सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालमा ३० बेड गरी ८० बेडको आइसोलेसन बेड तयार गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने औंल्याउँदै प्रदेश सरकारले आइसोलेसन बेड थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 198 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेपालमा पहिलो पटक कोभिड–१९ बाट महिलाको मृत्यु

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्यु कोभिड–१९ बाट भएको पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मृतकको कोभिड–१९ संँग सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको बताउनुभएको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना हो । अहिलेसम्म कोरोना सङ्क्रमित ३६ जना उपचारपछि घर फर्किसकेका छन् । उहाँका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरी भएपछि ती महिला वैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गए

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 248 पटक पढिएको
    • "नेपाल रेखा"
  • कोरियामा निको हुनुभयो १०४ वर्षीया कोरोना संक्रमित

    सउल । दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । उहाँ दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुनुहुन्छ । सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी चोईलाई एक हप्ताअघि कोरोना संक्रमणको पुष्टि भएको थियो सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी चोईलाई एक हप्ताअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उहाँलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 214 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]