खप्तडी बस्नेत कुलपुजा समितिद्वारा इटहरी अस्पताललाई ५० हजारको स्वास्थ्य सामाग्री प्रदान

  • जेठ १५, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । खप्तडी बस्नेत वंश वत्छला कुलपुजा समिति इटहरी–१७ बिसनपुरले इटहरी अस्पताललाई ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
समितिले इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । संस्थाका सचिव राजेन्द्र बस्नेतले आफ्नो कुल पुजाको समयमा सबै बस्नेत बन्धुहरुको तर्फबाट सहयोग गरिएको बताउनु भयो । उपप्रमुख लक्ष्मी गौतमले यस्तो महामारीको बेला गरिएको सहयोगको ठूलो महत्व हुने बताउदै धन्यवाद ज्ञापन गर्नुभयो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]