कृषि

    Showing 31-40 of 207 items.
  • बिक्री गर्न ल्याइएको काँक्रा

    सुनसरीको इनरुवा नगरपालिका-४ स्थित थोक तरकारी बजारमा किसानले बिक्री गर्न ल्याएको काँक्रा । काँक्रा थोकमा प्रतिकिलो रु २० मा बिक्री हुने किसान बताउँछन् । तस्बिर- नवीन गड्तौला-रासस  

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 213 पटक पढिएको
    • नेपाल रेखा
  • कृषिमा यान्त्रिकीकरण

    सुनसरीको इनरुवा-९ मा आधुनिक कृषियन्त्र (ठूलो हार्भेस्टर) बाट गहुँ काट्दै  किसान । कृषिमा यान्त्रिकीकरणले किसानको श्रम, समय तथा लगानीको बचत गराएको छ । तस्बिर-नवीन गड्तौला          

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 202 पटक पढिएको
    • नेपाल रेखा
  • बिक्रीका लागि राखिएको खरबुजा

    सुनसरीको इनरुवा नगरपालिका-४ स्थित थाेक तरकारी बजारमा बिक्रीका लागि राखिएकाे खरबुजा । खरबुजा थाेकमा ३२ र खुद्रा ४० रुपियाँ प्रतिकिलाेका दरले बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिर - नवीन गड्तौला  

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 123 पटक पढिएको
    • नेपाल रेखा
  • निगुराे टिप्दै किशोरी

    सुनसरीस्थित काेसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा निगुराे टिप्दै मध्यवर्ती क्षेत्रका स्थानीय किशोरी । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 224 पटक पढिएको
    • नेपाल रेखा
  • गहुँ र मकैखेती

    सुनसरीको काेसी गाउँपालिका-३ स्थित किसानकाे खेतमा गरिएकाे गहुँ र मकैखेती । तस्बिर - नवीन गड्ताैला-रासस  

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 195 पटक पढिएको
    • नेपाल रेखा
  • गहुँ बालीको हरियाली

    सुनसरीको इनरुवा नगरपालिका–९ स्थित किसानको खेतमा गहुँ बालीको हरियाली । तस्बिर – नवीन गड्तौला

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 202 पटक पढिएको
    • नेपाल रेखा
  • वन डढेलो नियन्त्रणका लागि मोरङमा सचेतना अभियान

    कुमोद अधिकारीमोरङ । वन डढेलो रोकथाम एंव नियन्त्रणका लागि मोरङ जिल्लामा सचेतना अभियान शुरु गरिएको छ । डिभिजन वन कार्यालय मोरङले जिल्लमा रहेका दश वटा सव–डिभिजन कार्यालय तथा सामुदायिक वनको उपभोक्ता समुहको समन्वयमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु गरेको हो ।डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाले चैत र वैशाख महिनामा वन डढेलो तथा आगलागीका घटना वढि हुने संभावना रहेकाले नियन्त्रणका लागि सवै सव डिभिजन कार्र्यालयले नेपाल प्रहरी, सशत्र प्रहरी, उपभोक्ता समुह तथा कार्यालयका कर्मचारी सम्मिलित समिति गठन गरि सचेतना मुलक कार्यक्रम गर्दै आएको जानकारी दिए । वन डढेलो तथा वन

    • प्रकाशित मितिः चैत २, २०८२
    • 178 पटक पढिएको
    • नेपाल रेखा
  • अम्लिसाे बारी

    सुनसरीको धरान उपमहानगरपालिका-२०, विष्णुपादुकास्थित किसानकाे बारीमा हुर्केको अम्लिसाे । तस्बिर - नवीन गड्ताैला

    • प्रकाशित मितिः चैत २, २०८२
    • 213 पटक पढिएको
    • नेपाल रेखा
  • मकै बालीको हरियाली

    सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका-८ स्थित किसानकाे खेतमा मकैबालीकाे हरियाली । पछिल्लो समय गहुँकाे साटाे बेमौसमी मकैखेतीमा किसानकाे आकर्षण बढ्दो छ । तस्बिर - नवीन गड्ताैला-रासस

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 217 पटक पढिएको
    • नेपाल रेखा
  • गौसेवक किसान दुग्ध उत्पादक सहकारी संस्था लिको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

    इटहरी । गौसेवक किसान दुग्ध उत्पादक सहकारी संस्था लि. इटहरी–६, सुनसरीको २२ औँ वार्षिक साधारणसभा शुक्रबार संस्थाका अध्यक्ष खेमनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका ज्येष्ठ शेयर सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद निरौलाले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्था सञ्चालक समितिका सचिव राजेन्द्र धमलाले गरेका थिए । कार्यक्रममा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, न्यायिक, शिक्षा, धितो तथा ऋण उपसमिति लगायतका पदाधिकारी तथा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।संस्थाका पूर्व पदाधिकारीहरू छविनाथ सुवेदी, केदार खनाल, प्रकाश निरौला, सो

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 302 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]