राजनीति

    Showing 151-160 of 225 items.
  • फुट्दा धोका भयो, अब बाबुरामजी र म मिलेर समाजवादमा पुर्याउँछौं : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताएका छन् । काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको बताउँदै अब समाजवादको लागि पनि आफूहरु मिल्नै पर्ने निश्कर्षमा पुगेको बताए । उनले भने–त्यो जनयुद्धमा डा. बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्नेछौं ।‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका

    • प्रकाशित मितिः असोज ८, २०७९
    • 105 पटक पढिएको
    • नेपाल रेखा
  • दोस्रोपटक पनि प्रमाणीकरण भएन नागरिकता विधेयक

    काठमाडौँ । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले दुईपटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणीकरण हुन सकेन ।सभामुख अग्प्रिसाद सापकोटाले पछिल्लोपटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि मङ्गलबार राति १२ बजे समाप्त भएको छ ।मङ्गलबार राति १२ बजेसम्म उक्त विधेयक प्रमाणीकरण नभएको राष्ट्रपतिका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए । नेपालको संविधानको धारा ११३ को उपधारा (४) मा एउटै

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 114 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रपति विद्यादेवी भण्डारी संविधान दिवस मूल समारोहमा सरिक

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुनुभयो ।समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो ।समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 113 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचनमा युवा तथा बालबालिकाको अधिकारको सम्मान गर्न सुनसरीका युवाको माग

    इनरुवा । आसन्न निर्वाचनमा बालबालिकाको संवैधानिक हक र बाल अधिकार सम्बन्धी महासन्धिले गरेका व्यवस्थालाई सम्मान गर्न सुनसरीका युवाहरुले राजनीतिक दललाई आग्रह गरेका छन् । यसैगरी, उनीहरुले राष्ट्रिय युवा नीति २०७२ ले तय गरेका युवाको क्षेत्रका १५ मुख्य रणनीतिलाई कार्यान्वयनमा ल्याउनका लागि निर्वाचन घोषणापत्रमा समावेश गर्नका लागि समेत दलहरुलाई अनुरोध गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत सो मागपत्र सबै दलहरुलाई बुझाएका छन् । सो अवसरमा बोल्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बालबालिका र युवाहरुका माग जायज भएको बताउँदै आफ्नो दायित्व निर्वाह गर्न सबैलाई आग्रह गरे । जिल्ला

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 128 पटक पढिएको
    • नेपाल रेखा
  • ‘ऐनको अभावमा प्रशासनिक समस्या’

    विराटनगर । निजामती सेवा दिवस, २०७९ को अवसरमा आज वृक्षरोपण गरिएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन मोरङद्वारा आयोजित कार्यक्रमअन्तर्गत विराटनगरको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि रोडशेष चोकसम्म दुई सय २५ बिरुवा रोपण गरिएको हो । सो अवसरमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहले निजामती सेवा ऐनको अभावमा प्रदेशमा कर्मचारी खटनपटनको समस्या देखिएको बताए । उनले कर्मचारीको वृत्ति विकास र सेवाग्राहीले सुशासनको अनुभूति गर्न पाउने ऐनको अभावमा निजामती सेवामा अन्यौल मात्र होइन चुनौती पनि थपिएको बताए। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निजामती सेवा ऐन जारी नहुँदा स्था

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 128 पटक पढिएको
    • नेपाल रेखा
  • माक्र्सवादी ज्ञान केन्द्रको वर्ष उत्कृष्ट व्यक्तिको रुपमा सीता कडरियालाई सम्मान

    सुनसरी । माक्र्सवादी ज्ञान केन्द्रको दोस्रो साधारणसभाको अवसरमा वर्ष उत्कृष्ट व्यक्तिका रुपमा नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश कमिटी सदस्य मोरङको सुन्दरहरैंचा निवासी सीता कडरिया (रक्षा) सम्मानित भएकी छन् । काठमाडौंको कमलादी प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ बिषयक गोष्ठिसहित उद्घाटन भएको साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कडरियालाई सम्मान गरेका हुन् । त्यसैगरी ज्ञान केन्द्रको अक्षयकोषका लागि आर्थिक सहयोग गर्ने झापाकी राधिका ओझा, उत्कृष्ट प्रदेशका रुपमा कर्णाली प्रदेश र उत्कृष्ट विभागका

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • 261 पटक पढिएको
    • नेपाल रेखा
  • घरघरमा मतदाता शिक्षा दिइने

    काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ ।गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयबाट समग्र निर्वाचनको बजेट स्वीकृति र आयोगबाट निर्वाचनसम्बन्धी निर्देशिकाहरु जारी भएपछि त्यसका आधारमा सामग्रीहरुलाई अन्तिमरुप दिइने बताए । आयोगका मतदाता शिक्षा तथा सूचना शाखाका प्रमुख अर

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 435 पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरीको क्षेत्र नम्बर १ बाट मुख्यमन्त्री राईको नाम सिफारिस

    विराटनगर । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको शनिबार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी सचिव बसन्त सुवेदीका अनुसार, बैठकले सोही निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत प्रदेश सभा सदस्य ‘क’ तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम उम्मे

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 126 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश र स्थानीय तहका सरकारलाई अधिकार नदिए संघियता बलियो नहुने

    कुमोद अधिकारी विराटनगर । संघिय शासन प्रणालीलाई सबल बनाउन स्थानीय र प्रदेश सरकारलाई संघिय सरकारले आवश्यक अधिकार दिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।संघियता कार्यान्वयन भएको पाँच वर्ष पुग्दा पनि आवश्यक कानुनको अभावमा प्रदेश तथा स्थानीय तहमा कर्मचारीको व्यवस्थापन हुन नसक्दा प्रदेश र स्थानीय सरकारले सोचेजस्तो काम गर्न नसकेको उनीहरुको भनाइ छ । उनीहरुले संघीयता कार्यान्वयन भएको पाँच बर्ष बितिसक्दा पनि आवश्यकता अनुसार कर्मचारीको व्यवस्थापन हुन नसकेको उनीहरुको भनाइ छ ।  राष्ट्रियसभा संघियता कार्यान्वयन अध्ययन अनुगमन विशेष  समितिद्वारा विराटनगरमा आयोजित संघिय शासन प्रणाली सवलिकरण विषयक अन

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 156 पटक पढिएको
    • नेपाल रेखा
  • संघियतालाई सुदृढ बनाउनु पर्नेमा जोड

    कुमोद अधिकारी विराटनगर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय शासन प्रणालीलाई बलियो र सुदृढ  बनाउने दायित्व दलहरुको भएको बताएका छन् । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति र प्रदेश नम्बर १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा विराटनगरमा मंगलबार आयोजित  ‘सङ्घीय शासन प्रणाली सवलीकरण’ विषयक  अन्तरक्रिया कार्यक्रमको  उद्घाटन गर्दै उनले दलहरु जनताप्रति समर्पित भएमा सङ्घीय शासन प्रणाली थप सवल हुने बताए । अध्यक्ष तिमिल्सिनाले मुलुकमा सङ्घीयतामा सस्थापना भएको पाँच वर्षको अवधिमा भएका विकास निर्माण तथा तीन तहका सरकारले गरे

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 103 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]