नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत दाङको घोराही उपमहानगरपालिका–१४ स्थित सहरी स्वास्थ्य केन्द्र नयाँ बजारमा मङ्गलबार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै महिला स्वास्थ्य स्वयंसेविका। सरकारले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ। तस्बिर-कुलदीप न्यौपाने-रासस