गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले आफ्नो थातथलोसहित सम्पूर्ण कागजात बगाएपछि विस्थापित भएर काठमाडौँस्थित पहेंलो गुम्बाको होल्डिङ सेन्टरमा बसेका रसुवाको स्याफ्रुबेंसीवासीलाई जिल्ला प्रशासन कार्यालय रसुवाले नागरिकता वितरण गरेपछि नागरिकताको साथमा स्याफ्रुबेसीवासी। तस्बिर- सरस्वती न्यौपाने-रासस