गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको विश्व शान्तिको प्रतीक मानिने सेतो स्तुपा (विश्व शान्ति स्तूप) ह्वाइट टेम्पल अवलोकन गर्दै आन्तरिक तथा बाह्य पर्यटक । पछिल्लो समय यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ। तस्बिर-सुमित्रा चापागाईं-रासस