नागको प्रतिमामा पूजा तथा दर्शन गर्नुहुँदै वृद्धा अवाल
भदौ १, २०८३ / नेपाल रेखा
भक्तपुर नगरपालिका वडा न १० बस्ने ९२ वर्षीया कृष्णलक्ष्मी अवाल नागपञ्चमीका अवसरमा आज सोही वडामा रहेको थालाछेँस्थित नागपोखरीमा आउनु भई नागको प्रतिमामा पूजा आराधना तथा दर्शन गर्नुहुँदै । तस्बिर- रेणु त्वानाबासु-रासस