अनलाइनबाट सुनसरीका युवा उद्यमीको अधिवेशन "अध्यक्षमा विनोद पौडेल"

  • वैशाख २१, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । नेपाल युवा उद्यमी मञ्च सुनसरीको प्रथम अधिवेशनले विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सुनसरीको इटहरीमा सर्वसम्मत सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुुमोद निरौला र उपाध्यक्षमा सन्तोष आचार्यलाई चयन गरेको हो । त्यसैगरी, अधिवेशनले फाईनान्स विभागमा चन्द्र देवकोटा, अन्तर्राष्ट्रिय विभागमा रोहित पराजुली, तालिम विभागमा ंआकाश दुलाल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा श्रुति शर्मा, पृथ्वीराज पराजुली, सिद्धार्थ श्रेष्ठ, ममता पराजुली चयन भएको संस्थापक अध्यक्ष सुदीप घिमिरेले जानकारी दिए । अधिवेशन निवर्तमान अध्यक्ष सुदीप घिमिरेको अध्यक्षता तथा नेपाल युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष निकोल्स पाण्डेको प्रमुख आतिथ्यतामा अनलाईनबाट सम्पन्न भएको थियो ।
नेपाल युवा उद्यमी मञ्च सुनसरीले सुनसरीमा विभिन्न सामाजिक कार्यमा समेत उल्लेखिय रुपमा सहभागिता जनाउदै आएको छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]