एन्फाले ५ लाख डलर पाउने

  • वैशाख १४, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई पाँच लाख डलर दिने घोषणा गरेको छ ।

फिफाले आफ्ना सदस्य राष्ट्रलाई दिँदै आएको सहयोग अनुसार यो पटक पाँच लाख डलरका दरले दिने भएको हो । कोरोनाका कारण फुटबल गतिविधि नभएको अवस्थामा आर्थिक रुपमा ठूलो नोक्सानी भएको भन्दै फिफाले सहयोग गर्ने घोषणा गरेको थियो । घोषणा अनुसार उसले अहिले पाँच लाख डलर दिने भएको हो ।

यो रकम छुट्टै शीर्षकमा भन्दा पनि नियमित बजेटमा आउने एन्फाले जनाएको छ। सदस्य राष्ट्रलाई सहयोग गर्ने क्रममा फिफाले स्थापना गरेको कोषबाट झण्डै १५ करोड डलर खर्च गर्ने छ । यो रकमबाट गरिने खर्चको सबै हिसाब किताब राख्नुपर्ने हुन्छ । यतिबेला विश्वमा जस्तै नेपालमा पनि कोरोनाको असर परिरहेको छ । जसका कारण एन्फाले सबै फुटबल गतिविधि बन्द गर्नुपरेको छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]