तस्बीर–चित्रकला

    Showing ११-२० of २६ items.
  • झिलिमिली भगवती मन्दिर

    बडादसैँका अवसरमा झिलिमिली बनाइएकाे सुनसरीको इनरुवा नगरपालिका-१ स्थित भगवती मन्दिर । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ३५४ पटक पढिएको
    • नेपाल रेखा
  • सुरक्षा सचेतना र्‍यालीमा सहभागी ट्राफिक प्रहरी

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलद्वारा आयोजना गरिएको चाडपर्व लक्षित सुरक्षा सचेतना र्‍यालीमा प्लेकार्डसहित सहभागी ट्राफिक प्रहरी। तस्बिर- विमलबहादुर बिष्ट/रासस

    • प्रकाशित मितिः असोज १२, २०८२
    • २५७ पटक पढिएको
    • नेपाल रेखा
  • श्रीखण्डको बिरुवा

    बाँकेको शमशेरगञ्ज सबडिभिजन वन कार्यालयस्थित ढकेरी हाइटेक नर्सरीमा हुर्किरहेको श्रीखण्ड बिरुवामा झारपात गोडमेल गर्दै अनिता चौधरी । नर्सरीमा १८ हजार श्रीखण्डको बिरुवा उमारिएको छ । तस्बिर : रुपनी जि एम / रासस

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ३१० पटक पढिएको
    • नेपाल रेखा
  • सूर्योदय

    सुनसरीको इनरुवा नगरपालिका-४ बाट आइतबार बिहान देखिएको उदाउँदै गरेको सूर्य । तस्बिर - नवीन गड्तौला  

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ३५४ पटक पढिएको
    • नेपाल रेखा
  • मर्मतसम्भारपछि बिर्तामोडको प्रहरी कार्यालय

    जेनजी आन्दोलनका क्रममा तोडफोड र अगजनीमा परेको झापाको बिर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय स्थानीयसहितको सहयोगमा मर्मतसम्भार र रङरोगनपछि सञ्चालनको तयारीमा रहेको छ ।    तस्बिर – राजकुमार ओली÷रासस

    • प्रकाशित मितिः असोज ९, २०८२
    • २७५ पटक पढिएको
    • नेपाल रेखा
  • बिक्रीका अनारस

    सुनसरीको इनरुवा बसचोकमा बिक्रीका लागि राखिएको अनारस । अनारस दुई सय रुपियाँ प्रतिगोटा बिक्री हुने व्यापारी बताउँछन् ।तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः असोज ७, २०८२
    • २६१ पटक पढिएको
    • नेपाल रेखा
  • विश्वकर्माको मूर्तिमा रङ लगाउँदै कालिगढ

    सुनसरीको इनरुवा नगरपालिका-१ मा शुक्रबार विश्वकर्मा बाबाको मूर्तिमा रङ लगाउँदै कालिगढ । विश्वकर्मा बाबाको मूर्ति तीन हजारदेखि १५ हजार रुपियाँसम्ममा बिक्री हुने कालिगढ बताउँछन् । तस्बिर - नवीन गड्तौला          

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • २१२ पटक पढिएको
    • नेपाल रेखा
  • हिमाल-पहाड-तराई

    सुनसरीको इनरुवा-४ बाट बुधबार बिहान मौसम खुलेका बेला देखिएको तराईको धानखेत, चुरे पहाड र विश्वको पाँचौँ अग्लो मकालु हिमाल । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ३३० पटक पढिएको
    • नेपाल रेखा
  • झण्डाेत्ताेलन

    सुनसरीकाे काेसी गाउँपालिका-३ मा साेमबार सशस्त्र प्रहरी बल नेपाल, बाेर्डर आउट पाेस्ट श्रीपुरकाे नवनिर्मित भवनकाे उद्घाटन समारोहमा झण्डाेत्ताेलन गर्दै सशस्त्र प्रहरी बल नेपाल, नं १ वराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्याैपाने र काेसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ३२६ पटक पढिएको
    • नेपाल रेखा
  • मूर्तिलाई आकार दिँदै कालिगढ

    सुनसरीको इनरुवा नगरपालिका-१ मा विश्वकर्मा बाबाको मूर्तिलाई आकार दिँदै कालिगढ । चाडपर्व नजिकिँदै जाँदा कालिगढको व्यस्तता पनि बढेको छ । तस्बिर - नवीन गड्तौला        

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • १८५ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]