घुमफिर–भ्रमण

    Showing 11-12 of 12 items.
  • मनाङ आउने बाह्य पर्यटकको संख्या बढेसँगै आम्दानी पनि बढ्यो

    मनाङ । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७÷७८ भन्दा आव २०७८÷७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएका हुन् ।आव २०७८÷७९ मा चार हजार ७४९ पुरुष र दुई हजार २७० महिला गरी कूल सात हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनकाअनुसार आर्थिक वर्षको कात्तिक, चैत्र र वैशाखमा बढी बाह्य पर्यटक भित्रिएका थिए । एक्यापको धारापानीस्थित पर्यटक जाँच केन्द्रमा प्रवेश अनुमति लिएको आधारमा सो तथ्याङ्क सङ्कलन गरिएको प्रमुख गौतमले बताए । आव २०७८÷७९ को साउनम

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 209 पटक पढिएको
    • नेपाल रेखा
  • होटल व्यवसायीले मागे व्याज छुट

    इटहरी । पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने होटल व्यवसाय सञ्चालनलाई सहज बनाउन सरकारले ब्याज छुटको नीति ल्याउनुपर्ने पूर्वका होटल व्यवसायीले माग गरेका छन् ।कोभिडकाकारण दुई वर्षसम्म थलिएको होटल व्यवसायलाई सहज रुपमा सञ्चालन गर्न सरकारले बैंक ब्याजमा छुट्को व्यवस्था गर्नु पर्ने व्यवसायीहरुले माग गरेका हुन् ।होटल इनटुरिस प्लालेसका सञ्चालक तथा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले सरकारले बैंक ब्याज ४ प्रतिशतको सुविधालाई निरन्तरता दिनु पर्ने बताए । सरकारले एक वर्षका लागि मात्र ४ प्रतिशत होटल व्यवसायका लागि ब्याज सुविधा दिएको थियो ।इटहरीमा रहेको होटल इनटुरिस प्यालेसको तेस्र

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 280 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]