फोटोफिचर

    Showing 181-190 of 249 items.
  • कुमालेको कला

    सुनसरीको इनरुवा नगरपालिका-२ मा काँचो माटोको सामग्री बनाउँदै कुमाले ।  तिहार नजिकिँदै जाँदा कुमालेको व्यस्तता बढेको छ । तस्बिर - नवीन गड्तौला    

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 275 पटक पढिएको
    • नेपाल रेखा
  • फूलमा पुतली

    दाङको घोराही उपमहानगरपालिका–३ स्थित झिङनीमा सयपत्री फूलको रस चुस्दै पुतली । तस्बिर - कुलदीप न्यौपाने / रासस

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 270 पटक पढिएको
    • नेपाल रेखा
  • धानखेतमा झार मार्ने विषादी

    सुनसरीको इनरुवा नगरपालिका-९ मा धानखेतमा झार मार्ने विषादी छर्कँदै किसान । धान रोपेको २०-२२ दिनमा झार मार्ने विषादी छरेपछि धान गोड्नु नपर्ने किसान बताउँछन् । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 228 पटक पढिएको
    • नेपाल रेखा
  • केराखेती

    सुनसरीको इनरुवा नगरपालिका-५ मा किसानले लगाएको केराखेती । नगदे बाली केराप्रति किसानकाे आकर्षण बढ्दाे छ । तस्बिर - नवीन गड्तौला  

    • प्रकाशित मितिः साउन २४, २०८२
    • 314 पटक पढिएको
    • नेपाल रेखा
  • मल पाउँदा किसान दंग

    सुनसरीको इनरुवा नगरपालिका-३ स्थित सहकारी संस्थाको गोदामबाट डिएपी रासायनिक मलको बोरा निकाल्दै किसान । वडा कार्यालयको सिफारिसअनुसार अहिले रासायनिक मल बिक्री भइरहेको संस्थाले जनाएको छ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 225 पटक पढिएको
    • नेपाल रेखा
  • जलमग्न दमक बसपार्क

    अविरल वर्षाले बुधबार बिहान जलमग्न भएको झापाको दमकस्थित बसपार्क । वर्षातको पानी निकास नहुँदा वर्षा हुनासाथ बसपार्क क्षेत्र डुवान हुँदै आएको छ । तस्बिर - यज्ञराज आङदेम्बे/रासस

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 389 पटक पढिएको
    • नेपाल रेखा
  • हरियाली धानखेत

    हरियाली धानखेत–सुनसरीको इनरुवा नगरपालिका–९ स्थित किसानको हरियाली धानखेत । जिल्लामा हालसम्म ९५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 282 पटक पढिएको
    • नेपाल रेखा
  • धानमा रासायनिक मल

    सुनसरीको इनरुवा नगरपालिका-४ स्थित धानखेतमा रासायनिक मल छर्दै किसान । धान रोपेको २०-२२ दिनमा युरिया र डिएपी मिलाएर छर्नुपर्ने किसान बताउँछन् । तस्बिर - नवीन गड्तौला  

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 225 पटक पढिएको
    • नेपाल रेखा
  • शनि मन्दिरमा भक्तजन

    सुनसरीको इनरुवा नगरपालिका-१ स्थित शनि मन्दिरमा शनिबार बिहान पूजाअर्चना गर्दै भक्तजन । तस्बिर - नवीन गड्ताैला

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 284 पटक पढिएको
    • नेपाल रेखा
  • निर्माणाधीन टर्मिनल भवन

    माेरङस्थित विराटनगर एयरपोर्टमा निर्माणाधीन टर्मिनल भवन । १५ अर्बकाे सम्पूर्ण स्तराेन्नति आयाेजनामा टर्मिनल भवन मात्र तीन अर्ब १२ कराेड लागतकाे हाे । २०७९ माघमा सुरु भएको निर्माण कर्मकाे हालसम्म ५० प्रतिशत भाैतिक प्रगति भएकाे छ ।तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 277 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]