माेरङस्थित विराटनगर एयरपोर्टमा निर्माणाधीन टर्मिनल भवन । १५ अर्बकाे सम्पूर्ण स्तराेन्नति आयाेजनामा टर्मिनल भवन मात्र तीन अर्ब १२ कराेड लागतकाे हाे । २०७९ माघमा सुरु भएको निर्माण कर्मकाे हालसम्म ५० प्रतिशत भाैतिक प्रगति भएकाे छ ।
तस्बिर - नवीन गड्तौला