फोटोफिचर

    Showing 91-100 of 226 items.
  • पर्यटकको प्रतिक्षा

    पोखरा महानगरपालिका-६ गौरीघाटस्थित फेवाताल किनारमा राखिएका डुङ्गा। तस्बिर- राधिका कँडेल-रासस

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 600 पटक पढिएको
    • नेपाल रेखा
  • खर्कमा चौँरी गाई

    सङ्खुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीस्थित खर्कमा चौँरी गाई । चरन क्षेत्रमा घाँसको कमी, मौसम परिवर्तनजस्ता कारणले घुम्ती गोठमार्फत् चौँरी, याक पालन गर्नेहरु पछिल्लो समय क्रमश- घट्दै गएको छ । तस्बिर- भवीन कार्की/रासस

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 525 पटक पढिएको
    • नेपाल रेखा
  • पुनर्निर्माण गरिएको अछाम दरबार

    अछामको मङ्गलसेनस्थित पुनर्निर्माण गरिएको अछाम दरबार । तत्कालीन विद्रोही नेकपा (माओवादी)ले विसं २०५८ फागुन ४ गते आक्रमण गर्दा ध्वस्त भएको दरबार अहिले पुनर्निर्माण सम्पन्र भएकाे छ । तस्बिर - सुशील भण्डारी - रासस

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 404 पटक पढिएको
    • नेपाल रेखा
  • हातहतियार प्रदर्शन गर्दै नेपाली सेना

    महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवको अवसरमा आइतबार नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा आयोजित सारोहमा विभिन्न हातहतियार प्रदर्शन गर्दै नेपाली सेना। तस्बिर-रत्न श्रेष्ठ-रासस

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 499 पटक पढिएको
    • नेपाल रेखा
  • अभिनेता थापालाई श्रद्धाञ्जली दिँदै कलाकर्मी

    चाबहिलस्थित चलचित्र विकास बोर्ड परिसरमा अभिनेता सुनिल थापालाई आईतबार अन्तिम श्रद्धाञ्जली दिँदै कलाकर्मी तथा शुभेच्छुकहरू। ६८ वर्षकाे उमेरमा शनिवार बिहान निधन हुनुभएका स्व. थापाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि बोर्ड परिसरमा राखिएको छ । तस्बिर - भेषराज कार्की -रासस

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 218 पटक पढिएको
    • नेपाल रेखा
  • म्याराथनका विजयीहरु सामूहिक तस्बिरमा

    प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताका विजयीहरु ट्रफीका साथ सामूहिक तस्बिरमा । तस्बिर, सौजन्यः नेपाली सेना/रासस

    • प्रकाशित मितिः माघ २४, २०८२
    • 213 पटक पढिएको
    • नेपाल रेखा
  • गवाराेविरुद्ध कीटनाशक विषादी

    सुनसरीको इनरुवा नगरपालिका-९ मा मकै बालीमा कीटनाशक विषादी छर्कँदै किसान । भर्खरै उम्रिएकाे मकैमा गवाराे कीराकाे संक्रमण बढेपछि अहिले यहाँका किसान दुःखी छन् । तस्बिर - नवीन गड्तौला        

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 221 पटक पढिएको
    • नेपाल रेखा
  • भाेजपुरे सुन्तला

    सुनसरीको इनरुवा नगरपालिका-४ स्थित बसचाेकमा भाेजपुरबाट ल्याएको सुन्तला गाडीबाट झार्दै व्यापारी । सुन्तला थाेकमा १२५ रुपियाँ प्रतिकिलाेका दरले बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिर - नवीन गड्ताैला    

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 252 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचन प्रहरीको शारीरिक परीक्षा

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माग गरिएको निर्वाचन प्रहरी (म्यादी)का लागि सुनसरीको इनरुवा नगरपालिका-४ स्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित शारीरिक परीक्षामा सहभागी युवायुवती । सुनसरीमा ३५७८ जना निर्वाचन माग गरिएकोमा ४८३३ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साेमबारदेखि सञ्चालन भएकाे परीक्षा आज समापन हुनेछ । तस्बिर - नवीन गड्तौला    

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 229 पटक पढिएको
    • नेपाल रेखा
  • पहेँलपुर तोरी

    सुनसरीको इनरुवा नगरपालिका-९ स्थित किसानको खेतमा पहेँलपुर भएर फुलेको तोरी । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः पुस २६, २०८२
    • 321 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]