चाबहिलस्थित चलचित्र विकास बोर्ड परिसरमा अभिनेता सुनिल थापालाई आईतबार अन्तिम श्रद्धाञ्जली दिँदै कलाकर्मी तथा शुभेच्छुकहरू। ६८ वर्षकाे उमेरमा शनिवार बिहान निधन हुनुभएका स्व. थापाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि बोर्ड परिसरमा राखिएको छ । तस्बिर - भेषराज कार्की -रासस