शिक्षा–स्वास्थ

    Showing 71-80 of 197 items.
  • मैले चिनेकी गीता आमा

        हाल ७२ वर्ष पुग्दा पनि उसरी नै युवाअवस्थाममा झै खटिरहनु भएकी गिता आमाका धेरै छोरारोरी,बुहारी,नाती नातिनाहरु छन्, जो देश विदेश सम्म पुगेका छन् । विभिन्न सेवामा संलग्न छन् । अझै पनि वाहाको काखमा ४४ जना (नावालकमात्र) सन्तान छन् । कोही युवा छन् कोही वयस्क छन् । सबै गरी जम्मा ३सय६५ लगभग सन्तानहरु छन् जसको शिक्षा, संस्कार विहे पास्नी लगायत सवै कर्म उनै गीता आमाले गर्नुभएको छ । “आमा बन्न नौ-नौ महिना बच्चालाई कोखमा जन्माउनु पर्छ“ भन्ने जुन मान्यता छ, त्यसको ठिक उल्टो वाहाको जीवनकथा बनेको छ । आफुले कोखमा बोकेर जन्मेदिने आमाहरु बाध्यताको आडमा आफ्नो सन्तान जथाभावि फाल्ने र

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 841 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगर विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्दै

    इटहरी । इटहरी उपमहानगरपालिकाले दुई हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।उपमहानगरले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्व गराउने उदेश्यले निःशुल्क बीमा गरिदिने भएको हो ।इटहरी उप–महानगरपालिकाको मेयरमा हेमकर्ण पौडेल निर्वाचित भएर आएसँगै ‘सबैका लागि, सँधैका लागि’ स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्वि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरगत बीमा कार्यक्रम सुरु गरेको हो ।अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरि बीमा कार्यक्रम सुरु गरिएको हो ।

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 121 पटक पढिएको
    • नेपाल रेखा
  • स्थानीय पाठ्यक्रमको तयारीमा कुश्मा नगरपालिका

    पर्वत । पर्वतका स्थानीय तहले स्थानीय पाठ्यक्रमलाई विस्तारै कार्यान्वयनमा लैजाने प्रयास गरिरहेका छन् । फलेवास नगरपालिकाले आउँदो शैक्षिक सत्रमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विद्यालयमा लैजाने तयारी गरिरहेको छ । जलजला गाउँपालिकाले पनि कार्यदल बनाएर पाठ्यक्रम निर्माणको काम गरिरहेको छ । केही स्थानीय तहले पाठ्यक्रम निर्माणको प्रगतिबारेमा जानकारी दिँदै आएका छन् भने कोहीले आन्तरिकरूपमा नै तयारी गरिरहेका छन् ।पर्वतको सदरमुकाम रहेको र अन्य स्थानीय तहका लागि नमूनाका रूपमा प्रस्तुत हुनसक्ने कुश्मा नगरपालिकाले पहिलोपटक स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियाको सुरुआत गरेको छ । सरोकारवालालाई भेला पारेर

    • प्रकाशित मितिः माघ २८, २०७९
    • 116 पटक पढिएको
    • नेपाल रेखा
  • प्रेस सेन्टर सुनसरीद्वारा स्थापना दिवसमा बिद्यार्थीलाई दिवा खाजा र शैक्षिक सामग्री वितरण

    धरान । प्रेस सेन्टर नेपाल सुनसरीले धरान–१६ स्थित पन्चायत आधारभूत बिद्यालय (भकारी स्कुल) का विद्यार्थीलाई आइतबार शैक्षिक सामग्री वितरण गर्नुका साथै खाजा खुवाएर १९ औं स्थापना दिवस मनाएको छ । आधिकांश सुकुम्बासी बस्तिका विद्यार्थीहरु अध्ययन गर्ने यस बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रेस सेन्टर सुनसरीले आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथी सेन्टरका केन्द्रीय उपमहासचिव राजन केडी, सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरे, सन्चार बिज्ञ एवम बामपन्थी बिश्लेषक राजेन्द्र किराँती, अग्रज पत्रकार हर्ष सुब्बा लगायतले बिद्यार्थीहरुलाई शैक्षिक सामग्री र खाजा बितरण गरे । श्रमजीवी पत्रका

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 220 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीका डा. ओलीलाई चिकित्सा रत्न सम्मान

    इटहरी । सुनसरीको इटहरीमा संचालित इन्खा एकीकृत अस्पतालका अध्यक्ष डा. खगेन्द्र ओली चिकित्सा रत्न सम्मान २०२३ बाट सम्मानित भएका छन् । भारत विहारको आरोग्य गुरु राष्ट्रिय हिन्दी मासिक र डाक्टर यदुवीर सिन्हा होमियोपैथिक मेडिकल कलेज एण्ड हस्पिटल दरभंगाद्वारा इटहरीमा रहेर लामो समयदेखि चिकित्सा क्षेत्रमा गरिब, विपन्न तथा उपेक्षित वर्गका विरामीहरुलाई निःशुल्क औषधि उपचार, परामर्श लगायतका जिवन उपयोगी सेवाको कार्य गरेको भन्दै डा.ओलीलाई सम्मान गरिएको हो ।डा. ओलीको नेतृत्वमा विभिन्न समयमा ग्रामिण क्षेत्रमा गएर विपन्न वर्गका लागि निःशुल्क चिकित्सा सेवा दिने गरिएको छ । डा. ओलीले यो सम्मानले आफूलार्ई विपन्नको च

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 412 पटक पढिएको
    • नेपाल रेखा
  • शीतलहर र हिमपातबाट जोगिन मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिए । काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज चार दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।चिसोबाट बच्न शरीरको सबै भाग ढाक्नेगरी बाक्लो तथा न्यायो लुगा लगाउन, कोठा न्यानो पार्न र पर्र्याप्त हावा ओहोरोदोहरो हुने व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ । शी

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 131 पटक पढिएको
    • नेपाल रेखा
  • असक्तलाई घरमै स्वास्थ्य सेवा

    फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)हरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उनीहरूलाई स्वास्थ्य सेवाको पहँुच पु¥याउनका लागि घर–घरमै स्वास्थ्य सेवा अभियानको सुरुआत गरेको हो ।गाउँपालिकाले प्रत्येक वडामा प्रत्येक महिनाको एक दिन अभियानका रूपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)घरमै स्वास्थ्य सेवा अभियान सुरुआत गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । मैवाखोला–४ साँघु ओदकबाट ६८ वर्ष उमेर पूरा गरेको ज्येष्ठ नागरिक र ‘क’ र &ls

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 380 पटक पढिएको
    • नेपाल रेखा
  • समयमै विद्यालयको सामाजिक परीक्षण गर्ने न्यून

    टीकापुर । कैलालीका अधिकांश सामुदायिक विद्यालय समयमै सामाजिक परीक्षण गर्दैनन् । हरेक सामुदायिक विद्यालयले तोकेको समयमै सामाजिक परीक्षण गर्नुपर्ने भए पनि सङ्ख्यात्मकरुपमा कमै विद्यालयले समयमै गर्ने गरेका छन् ।शिक्षा नियमावलीअनुसार भदौ मसान्तसम्म विद्यालयले सामाजिक परीक्षण प्रतिवेदन सरोकारवाला सामु सार्वजनिक गर्नुपर्ने हो । केही विद्यालयले पहिले गरे पनि अधिकांश विद्यालय भने आज भोलि गरिरहेका छन् । दसैँ तिहार विदाका कारण केही ढिलो हुन गएको शिक्षा शाखाले जनाएको छ । गतकात्तिक मसान्तसम्म पनि सार्वजनिक सुनुवाइको प्रतिवेदन पेश नगरे सेवा सुविधा कटौती हुने प्रावधान रहेको छ ।यस वर्ष हालसम्म टीकापुर नगरपालि

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 187 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश १ मा १५ हजार ९ सयले गरे गर्भपतन

    कुमोद अधिकारीविराटनगर । प्रदेश नम्बर १ मा एक वर्षमा १५ हजार ९ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश १ मा सो संख्यामा महिलाहरूले गर्भपतन गराएको पाइएको हो । सरकारी रिपोर्ट अनुसार ७ वर्ष देखि १९ वर्ष सम्मका किशोरीहरुले बिभिन्न स्वास्थ्य संस्थाबाट गर्भपतनको सेवा लिएको देखिएकोछ । गर्भपतनको सेवा लिनेहरु अधिकांश २० वर्ष भन्दा मुनिका छन् । नेपालमा ५७ प्रतिशत महिलाले असुरक्षित रुपमा गर्भपतन गराइरहेका छन् । सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले म

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 114 पटक पढिएको
    • नेपाल रेखा
  • चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा

    चितवन । जिल्लामा निजीस्तरको पहिलो क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाको रुपमा सिएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो ।अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शय्याको इन्स्टिच्युट स्थापना गरिएको हो । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा सुरु गरिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेका अनुसार सेवा सुरु गरिएको भए पनि औपचारिक उद्घाटन मङ्सिरमा गरिने छ ।अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा ल्याएर जडान गरिएको डा. न्यौपानेले जानकारी दिए

    • प्रकाशित मितिः कार्तिक ९, २०७९
    • 118 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]