शिक्षा–स्वास्थ

    Showing 181-190 of 197 items.
  • ‘गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम संचालन

    खलङ्गा । जुम्लाको तिला गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पु¥याउन सुनौलो हजार दिनअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रमअन्तर्गत निरन्तररूपमा स्वास्थ्य संस्थामा जाँच गर्नेदेखि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई पोषिलो खानेकुरा उपलब्ध गराउने र नियमितरूपमा स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउने गरिएको आएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । गाउँपालिकाको स्वास्थ्य चौकी घोडे, स्वास्थ्य चौकी राँसा, जुम्लाकोट स्वास्थ्यचौक

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 205 पटक पढिएको
    • "नेपाल रेखा"
  • ६ जना भारतीय नागरिक डिस्चार्ज

    विराटनगर । कोसी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रबाट ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् ।कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जना डिस्चार्ज भएका हुन् । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई विदाइ गर्नुभएको थियो । कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद हुन् ।उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते उनीहरुलाई अस्पताल भर्ना गरी उपचार गरिएको थियो । अस्पताल

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 279 पटक पढिएको
    • "नेपाल रेखा"
  • आगामी बजेटबारे स्वास्थ्यमन्त्री र सांसदबीच छलफल

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदसँग सुझाव लिनुभएको छ । मन्त्रालयसँग सम्बन्धित आगामी कार्यक्रमका जनप्रतिनिधिसँग मन्त्र ढकालले पहिलोपटक यस प्रकारको छलफल सुरू गर्नुभएको हो । मन्त्री ढकालले चार प्रदेशका सांसदसँग स्वास्थ्य क्षेत्रको बारेमा सुझाव लिनुभएको हो । उहाँले सुदुरपश्चिम, कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग सोमबार सुझाव लिनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिनुभयो । मन्त्री ढकाललाई

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 217 पटक पढिएको
    • "नेपाल रेखा"
  • १ नम्बर प्रदेशको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने

    विराटनगर । प्रदेश नम्बर एक का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आउदो आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । शिक्षा पत्रकार समूहले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलन तथा अन्तक्र्रियामा उहाँले यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको स्मरण गर्दै अब आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने जानकारी दिनुभयो थियो । उहाँले बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल शुरु भएको बताउनु भयो । विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा बजेट खर्च गरिने बताउनुभयो । मन्त्री घिमिरेका अनुसार

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 548 पटक पढिएको
    • "नेपाल रेखा"
  • एकैदिन १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालगन्जमा भेटिएकाहरु ४ महिला र ५ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ । हालसम्म १५ जना कोरोना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन्

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 167 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश नम्बर १ मा थप पिसीआर ल्याब सञ्चालनमा

    विराटनगर । विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए । उनले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै लगेको बताए । मन्त्री घिमिरेले प्रयोगशालामा दैनिक २० जनासम्मको परीक्षण गर्न सकिने उल्लेख गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्षमता विस्तार गरी १०० बढी र कोशी अस्पतालमा २०० जनास

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 330 पटक पढिएको
    • "नेपाल रेखा"
  • मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्री वितरण

    धनकुटा । कोरोना भाईरस विरुद्ध जनचेतना मजदुरहरुमा फैलाउदै अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको छ । धनकुटा उद्योग बाणिज्य संघले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मजदुरहरुमा कोरोना भाईरस विरुद्ध जनचेतना अभिवृद्धी गर्दै धनकुटा निगाले सिमेन्ट प्रा.लि. सिधुवा धनकुटा र गुरासे टि स्टेट प्राली धनकुटा हिलेका मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको हो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग, उपाध्यक्ष तथा वितरक संघ हिले धनकुटाका अध्यक्ष कृष्णराज श्

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 169 पटक पढिएको
    • "नेपाल रेखा"
  • कोभिड–१९ परीक्षणको दायरा बढाउन माग

    विराटनगर । प्रदेश नं १ का जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरूले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा उनीहरूले संयुक्त रूपमा परीक्षणका लागि ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन् । उनीहरूले क्वारेन्टाइनमा बसेकाहरूको अनिवार्य आरडिटी गर्नुपर्नेमा जोड दिँदै १४ दिने क्वारेन्टाइन अवधि सकिन लागेको तर्फ मन्त्री घिमिरेकोको ध्यानाकर्षण गराएका थिए । समितिका प्रमुखहरूले क्वारेन्टाइनमा बसेकाको सङ्ख्याका आधारमा किट पठाउन अनुरोध गरेका छन् । इलामका जिसस प्रमुख गणेश बरालले आरडिटी किट अभाव भएको कारण क्वार

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 257 पटक पढिएको
    • "नेपाल रेखा"
  • लकडाउनकैबीचमा रक्तदान

    इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले लगाएको लकडाउनका कारण रक्तदान कार्यहरु हुन छोडेपछि पूर्व क्षेत्रमा मानव उपचारका लागि आवश्यक रगत अभाव हुन थालेको तर्फ मध्यनजर गर्दै मोरङको बाँसबारीमा रक्तदान कार्यक्रम आयोजना गरियो । रक्तदान कार्यक्रमहरु हुन छोडेपछि पूर्वका ठुला अस्पतालहरुमा समेत उपचारका लागि आउने रगत आवश्यक पर्ने विरामीहरुको रगत अभावमा ज्यान गुमाउनु नपरोस् भनेर लायन्स क्लव अफ बाँसबारी लगायतका संघ, संस्थाहरुको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । बाँसबारी क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सक्रिय रहदै आएका अमर ज्योति युवा क्लव, अमर ज्योति टोल विकास संस्था र

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 149 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीका बालबालिकालाई खोप लगाइदै

    इटहरी । लकडाउनकै वेला पनि इटहरी उपमहानगरपालिका भित्रका बालबालिकालाई खोप लगाइने भएको छ । इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरी अस्पतालले लगाउने खोप तालिका अनुसार वडा नम्बर २ को महेन्द्र माविमा बैशाख २१ गते वडा नम्वर २ कै आयुर्वेद औषाधालय हवाई चौंकमा बैशाख २२ गते खोप लगाइने छ । बैशाख २१ गते वडा नम्बर ३ को सामुदायिक स्वास्थ्य क्लिनिक र २२ गते तामागं टोलमा खोप लगाइने छ । वडा नम्बर ४ मा बैशाख २३ गते कचना मावि र २४ बैशाखमा वडा नम्बर ५ को ज्योति माविमा खोप लगाइने छ । बैशाख २५ गते वडा नम्बर ६ को इटहरी अस्पतालमै खोप लगाईने छ । बैशाख २१ र २२ गते नै इटहरी ७ को सामुदायिक क्लिनिकम

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 265 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]