विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रमा शनिबार नेपाली पोसाकमा सजिएका विदेशी पर्यटक परेवासँग रमाउँदै तस्बिर खिचाउँदै । यस क्षेत्रमा दैनिक ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुमफिरका लागि आउने गर्दछन् । तस्बिर-शशीधर अधिकारी-रासस