जलमग्न सडक
- साउन २१, २०८३ / नेपाल रेखा
सोमबार र मंगलबार भएको वर्षाका कारण जलमग्न भएको सुनसरीको इनरुवा नगरपालिका २ नं. वडा कार्यालय उत्तरपट्टिको सडक । सानो पानी पर्दा पनि डुबान हुने सडकका कारण सास्ती खेप्नु परिरहेको स्थानीय बताउँछन् । तस्बिर - नवीन गड्तौला