इटहरीमा रास्वपाद्वारा रक्तदान कार्यक्रम आयोजना, ५८ पिन्ट रगत संकलन

  • साउन १७, २०८३ / नेपाल रेखा
alt

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरी उपमहानगर समितिले आइतबार बिहान सुनसरीको इटहरीस्थित सङ्गीत चोकमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा रास्वपाका नगर सभापति महेश थापा (पुष्पराज), नगर सचिव दीपक बस्नेत, नगर सहसचिव गणेश धिताल, कोशी प्रदेश समिति सदस्य ईश्वर तामाङलगायतले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमबाट ५८ पिन्ट रगत संकलन भएको नगर सचिव दीपक बस्नेतले जानकारी दिएका छन् ।
आयोजकका अनुसार रक्तदानमार्फत आवश्यक परेका बिरामीलाई रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । रक्तदान कार्यक्रमा प्राविधिक सहयोग धरान रेडक्रसको रहेको थियो ।

RSP

 

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]