रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

  • साउन १०, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी शनिबार साँझ भोटेकोसीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ ।
रसुवाका सहायक प्रजिअ ध्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।
सो सवारीसाधन भन्सार जाँचपास गराई काठमाडौँ ल्याउने क्रममा गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीको दक्षिण चिलिमे जलविद्युत् केन्द्र नजिक भोटेकोसीमा खसेको सहायक प्रजिअ अधिकारीले बताउनुभयो ।
घटनाको सूचना पाउनासाथ खोज र उद्वारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय परिचालन गरिएको र भौगोलिक असहजतालाई कुनै प्रवाह नगरी खोजीकार्य तीव्र रूपमा भइरहेको समेत सहायक प्रजिअ अधिकारीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र ...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक स ...

नेकपाको नेतृत्वमा कर ...

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्य ...

एक हजार ३७१ चालकलाई ...

काठमाडौँ । काठमाडौँ उपत्यकामा चर्को आवाज निकाल्ने गरी म ...

काेसी ब्यारेजमा पर्य ...

सुनसरीको काेसी गाउँपालिकास्थित काेसी ब्यारेज अवलाेकन गर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]