पछिल्लो समय बढ्दो गर्मीसँगै पर्यटकहरू विशेषगरी युवा–युवतीहरू माझ कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै । प्राकृतिक सौन्दर्यले भरिपूर्ण फेवातालमा आन्तरिक तथा विदेशी पर्यटकहरूको चहलपहल बढेसँगै विभिन्न जलक्रीडाप्रति आकर्षणका रूपमा स्थापित हुँदै गएका छन् । तस्बिर- प्रदीपराज वन्त-रासस