कांग्रेसको नयाँ क्रियाशील सदस्यता खुला

  • जेठ १९, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता सहज र सरल रुपमा आवेदन फाराम भर्न खुला गरेको छ ।
पार्टीका महामन्त्री एवं पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
समितिको बैठकले नेपालको संविधान र पार्टीको विधानअनुसार योग्यता पुगेका नागरिकले नयाँ क्रियाशील सदस्य बन्नका लागि पार्टीको वेबसाइटमार्फत सहज तथा सरल रुपमा आवेदन फाराम भर्न सकिनेगरी खुला गरेको जनाएको छ ।

न्याय क्षेत्रमा सुशा ...

काठमाडौँ । प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय ...

तोलामा चार सयले बढ्य ...

काठमाडौँ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ...

पर्यटन क्षेत्रलाई प् ...

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्क ...

अन्तरधार्मिक शान्ति ...

मोरङको लेटाङ नगरपालिका-१ मा अवस्थित नेपालकै प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]