सञ्चारकर्मीलाई चलचित्रको बारेमा जानकारी दिँदै कलाकार
जेठ ८, २०८३ / नेपाल रेखा
काठमाडौँमा शुक्रबार नेपाली चलचित्र काजी हेरेका दर्शकसँग प्रतिक्रिया लिन पुगेका अभिनेता विपिन कार्की र अभिनेत्री गरिमा शर्मा सञ्चारकर्मीलाई चलचित्रको बारेमा जानकारी दिँदै । तस्बिर - भेषराज कार्की-रासस