नेपाली जनप्रगतिशील मञ्च स्पेनको केन्द्रीय समिति विस्तार

  • साउन ६, २०८२ / नेपाल रेखा
alt

स्पेन । स्पेनस्थित नेपाली जनप्रगतिशील मञ्चको केन्द्रीय समिति हालै बसेको बैठकबाट विस्तार गरिएको छ । बैठकले संगठनको कार्यदिशा अझ प्रभावकारी बनाउन ११ जना नयाँ सदस्यहरूलाई मनोनयन गर्दै केन्द्रीय समिति विस्तार गरेको हो ।
नयाँ मनोनीत सदस्यहरूमा सचिन नेपाल, सूर्यबहादुर श्रेष्ठ, तेजेन्द्र मैनाली, ताराप्रसाद पराजुली, सूर्यप्रसाद पौडेल, शिव विश्वकर्मा, कृष्ण पुन, प्रेम किसन, रामप्रसाद ढकाल, अनन्त तिखत्री र उत्तम गुरुङ्ग रहेका छन् ।
समितिमा समावेश गरिएका सदस्यहरूले प्रवासमा रहेका नेपाली समुदायको हितका लागि सक्रियरूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । नवनियुक्त सदस्य सचिन नेपालले स्पेनमा विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपालीहरूको हकहितको संरक्षण र प्रवासी समुदायको एकता सुदृढीकरणका लागि आफू क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Spen cameti

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]